AnonymousUser

Logout

सिमेन्टको मूल्य बढ्नुको कारण ७ दिनभित्र पेस गर्न समितिको निर्देशन

सिमेन्टको मूल्य बढेको विषयमा लेखा समितिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल निर्माण व्यवसायी महासंघ र सिमेन्ट उत्पादक संघसँग छलफल गरेको थियो।

एआईका लागि पूर्वाधार बनाउन ट्रम्पले गरे ५०० अर्ब अमेरिकी डलरको घोषणा

'द स्टारगेट प्रोजेक्ट' नाम दिइएको यसलाई ट्रम्पले संसारकै सबैभन्दा महँगो परियोजना भएको दाबी गरेका छन्।

यू१९ महिला विश्वकप: अस्ट्रेलियासँग नेपाल ८३ रनले पराजित

मलेसियामा जारी आईसीसी यू१९ महिला विश्वकपमा नेपालको लगातार तेस्रो हारसँगै सुपर सिक्स प्रवेशको सम्भावना समाप्त भएको छ।

दुई प्रतिशतले बढ्यो शेयर बजार

शेयर बजार परिसूचकांक नेप्से बुधबार दुई प्रतिशतको उच्च भोल्युमका साथ बढेको छ। कारोबार रकमले पनि ९ अर्ब नाघेको छ।

गिद्ध संरक्षण गर्न आरामस्थल निर्माण

गिद्धलाई यसअघि संरक्षण केन्द्रमा असुरक्षित रूपमा आहारा लिनुपर्ने बाध्यता थियो। उड्ने क्रममा विद्युतीय प्रसारण लाइनमा ठोक्किएर मर्ने गरेका थिए।

नक्कली पेस्तोल देखाएर रकम असुल्ने व्यक्ति पक्राउ

राैतहटको सीमा क्षेत्रमा नक्कली पेस्तोल देखाएर नेपालीसँग रकम असुली गर्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

दाङमा आमा समूहलाई नौमती बाजा बजाउन भ्याइ नभ्याइ

विवाह, व्रतबन्ध, पूजाआजाका धेरैजसो कार्यक्रममा आमा समूहको गाजाबाजा टोली पुग्न थालेका छन्। एउटा कार्यक्रमको ८ हजारदेखि २५ हजार रुपैयाँसम्म लिने गरेका छन्।

वीरगन्जमा दुई दशकसम्म बनेन बीपी उद्यान, महानगरको जग्गामा व्यवसायीको राइँदाइँ

सरकारले वीरगन्ज महानगरलाई बीपी उद्यान बनाउन दिएको १० बिघा जग्गाको ठूलो भागमा टहरा हालेर लामो समयदेखि पसलहरू सञ्चालित छन्। पछिल्लो समय महानगरले जग्गा खाली गर्न सूचना जारी गरे पनि कारबाही चलाएको छैन।

विद्युत् प्राधिकरणले पोल नसार्दा पूर्व–पश्चिम राजमार्ग विस्तारमा ढिलाइ

पोल नसारेकै कारण सिरहाको लहान, गोलबजार, मिर्चैया र कर्जन्हाको बन्दिपुर बजारमा सडक निर्माण ठप्प छ।

यू१९ महिला विश्वकप: अस्ट्रेलियाविरुद्ध टस हारेर नेपाल बलिङमा 

अस्ट्रेलियासँग पराजित भएमा नेपालको सुपर सिक्स प्रवेशको सम्भावना पनि समाप्त हुनेछ।

तोलाको १ लाख ६० हजार रुपैयाँ पुग्यो सुन

पछिल्ला दुई दिनमा छापावाल सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेको छ।

चिसो बढेपछि नेपालगन्जका विद्यालयमा ३ दिन बिदा

नेपालगन्जका सामुदायिक र संस्थागत विद्यालयमा बुधबारदेखि माघ ११ गतेसम्म जाडो बिदा दिइएको छ।

पेरिस सम्झौताबाट बाहिरिने ट्रम्पको घोषणाले जलवायु वित्त कार्यान्वयनमा चुनौती

पेरिस सम्झौताबाट अमेरिका बाहिरिए कार्बन उत्सर्जन कटौतीका सम्बन्धमा लिइएको लक्ष्य कार्यान्वयनमा चुनौती थपिनेमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

१३ करोड १२ लाखमा बन्यो जैमिनी र फलेवास जोड्ने पुल

पुल सञ्चालन भएसँगै दक्षिण बागलुङबाट प्रदेश राजधानी पोखरासहितका ठूला शहरमा पुग्न सर्वसाधारणलाई सहज भएको छ।

महिलाको सत्त्व स्विकार्न कति गाह्रो!

सके पनि नसके पनि, मन लागे पनि नलागे पनि छोराले नै रेखदेख गर्नुपर्छ भन्ने मान्यताले पीडित छ समाज। यही मान्यताका कारण पीडित छन् वृद्धवृद्धा।

नाइजेरियामा पेट्रोल ट्यांङर विस्फोट: मृत्यु हुनेको संख्या ९८ पुग्यो

उत्तरमध्य नाइजर राज्यको व्यस्त सडकमा ट्यांकर पल्टिएको थियो। त्यसपछि मानिसहरूले पेट्रोल निकाल्ने क्रममा विस्फोट भएको थियो। 

कर्णाली र सुदूरपश्चिममा बदली, हल्का हिमपातको सम्भावना

कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

गण्डकीमा जिसस प्रमुखलाई अस्पताल अध्यक्षको जिम्मेवारी

गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले आफू मातहतका अस्पतालको व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी सम्बन्धित जिल्ला समन्वय समिति प्रमुखलाई दिएको छ।

वीरगन्जमा स्कुल बसको ठक्करबाट साइकल यात्रुको मृत्यु

स्कुल बसको ठक्करबाट वीरगन्जमा मंगलबार साइकल यात्रुको मृत्यु भएको छ।

सांसदहरू भन्छन् – लेखा समितिले प्रभावकारी काम गर्न सकेन

सार्वजनिक लेखा समितिको बैठक नियमित बस्न नसकेको, उजुरीको छानबिन हुन नसकेको, निर्देशन कार्यान्वयनको अवस्थाबारे खोजीनीति नगरेकोलगायत विषयमा सांसदले असन्तोष व्यक्त गरेका छन्।