AnonymousUser

Logout

सरकारी कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा अब योगदानमा आधारित सामाजिक सुरक्षा

सरकारले आर्थिक वर्ष २०८२/०८३ देखि सरकारी सेवामा नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ।

हराएको ‘कुलिङ पिरियड’, छायामा अतिरिक्त सचिव

अतिरिक्त सचिवको पद सिर्जनामा खासै विवाद छैन। तर त्यो पदको कार्यकाल नै नतोक्नेचाहिँ, त्यसो गर्दा उच्च लाभ पाउने सहसचिवहरूको ‘घरदैलो अभियान’का कारण सम्भव भएको हो।

एक हप्तामा ३५ जनामा कोरोना संक्रमण

नेपालमा पछिल्लो एक हप्तामा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २४९ पुगेको छ र यस अवधिमा एक जनाको मृत्युसमेत भएको छ।

अफगानिस्तानको तालिबान शासनलाई मान्यता दिने पहिलो देश बन्यो रुस

२०२१ मा सत्तामा फर्किएदेखि मानव अधिकार उल्लंघन बढ्दै गएको रिपोर्टहरूको बाबजुद तालिबानले अन्तर्राष्ट्रिय मान्यता र लगानी खोजिरहेको छ।

धनुषामा तस्कर समूहसँगको झडपमा ६ जना सशस्त्र प्रहरी घाइते

स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले १३ राउन्ड ग्यास सेल र ४ राउन्ड हवाइ फायर समेत गरेको सहप्रवक्ता थापाले बताए।

युट्युबबाट सिकेर काष्ठकला कर्ममा लागेका भक्तबहादुर

भक्तबहादुरले विशेषगरी विजयसालको काठ र बाँसबाट गिलास, जग, बोतल, अम्खोरा, कचौरा, फुलदानी, मसलादानी बनाउने गर्छन्। यी सामान बिक्रीबाट खर्च कटाएर महिनामा ३० देखि ४५ हजार रुपैयाँ आम्दानी हुने गरेको छ। 

जब आफ्‌नै कमरेडले ठगे…

'क्रान्तिको कोख'बाट जन्मिएका कतिपय सन्ततिले समेत म समाज बदल्न लडेका उदाहरणीय जोडीबाट जन्मेको भन्दै गर्व गर्न सक्ने स्थिति छैन।

कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षा हुने पूर्वानुमान

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनीका धेरै र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

सुदूरपश्चिम प्रदेशका उद्योगमन्त्री रामेश्वर चौधरी पदमुक्त

रामेश्वर चौधरी नागरिक उन्मुक्ति पार्टीबाट गत जेठमा मन्त्रीमा नियुक्त भएका थिए।

पोखरामा स्वदेशी लागतमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण गरिएको आयल निगमले जनाएको छ।

रुसी नौसेना उपप्रमुखको कुर्स्क क्षेत्रमा मृत्यु

रुसको कुर्स्क क्षेत्रमा भिडन्तका क्रममा रुसी नौसेनाका उपप्रमुख मिखाइल एभगेनिभिच गुडकोभको मृत्यु भएको छ।

फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला

सिमसारको अतिक्रमण, वरपरका खेतबारीमा प्रयोग गरिने रासायनिक मल र विषादीको चुहावटका कारण बकुल्लाजस्ता जलपन्छी बर्सेनि घट्दै गएको चराको अध्ययनमा जुटेका विष्णु अधिकारी बताउँछन्।

पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न आदेश

पत्रकार दिलभूषण पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न काठमाडौँ जिल्ला अदालतले आदेश जारी गरेको छ।

‘मेडिकल टुरिजम’ साकार पार्ने नेपालका आँखा अस्पतालहरू

नेपालमा आँखा उपचार करिब पाँच दशकअघि वीर अस्पतालबाट शुरू भएको हो। हाल देशभर फैलिएका ‘डेडिकेटेड’ अस्पतालमा आँखाको शल्यक्रिया गर्ने नेपालीभन्दा विदेशी धेरै छन्। आँखा उपचारमा लामो फड्को कसरी सम्भव भयो?

डोल्पामा काल्पनिक विद्यालय खडा गरी साढे ७ लाख भ्रष्टाचार, ४ जनाविरुद्ध मुद्दा दायर

डोल्पामा काल्पनिक विद्यालयको नाममा साढे ७ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा तत्कालीन जिल्ला प्राविधिक कार्यालयका प्रमुख, इन्जिनियर रविचन्द्र पजियारसहित ४ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ।

दुनाटपरी उद्योगबाट आत्मनिर्भरतासँगै रोजगार सिर्जना

धनगढी–१४ की भावना पुलामी मगरले व्यक्तिगत लगानीमा 'सानीडाँडा फूलबारी दुनाटपरी उद्योग' सञ्चालन गरी मासिक २५ हजार रुपैयाँ बचत गर्दै स्वरोजगार बन्नुका साथै अन्य महिलालाई पनि तालिम र रोजगारी दिइरहेकी छन्।

एसीसी पुरुष यू१६ को उपाधिका लागि नेपालले सिंगापुरसँग खेल्ने

 एसीसी पुरुष यू१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपालले सिंगापुरसँग खेल्ने भएको छ।

नेप्से परिसूचक २७ सय बिन्दुमाथि, कारोबार रकम भने घट्यो

बिहीबार अघिल्लो दिनको तुलनामा कारोबार रकम केही घटे पनि नेप्से परिसूचक ९.१४ अंकले बढेर २७०३.९६ बिन्दुमा उक्लिएको छ।

कार दुर्घटनामा लिभरपुलका फरवार्ड डियोगो जोटाको निधन

उनी आफ्ना भाइ आन्द्रेसँगै कारमा यात्रा गरिरहेका थिए, दुर्घटनामा २६ वर्षका आन्द्रेको पनि मृत्यु भएको बताइएको छ। जोटाले दुई हप्ताअघि मात्रै विवाह गरेका थिए।

फरेन्सिक जाँचले पुष्टि गरेका प्रमाणसमेत नकार्दै खाणको ‘साक्षी बकपत्र’ 

बालकृष्ण खाणले आफ्ना सहायक नरेन्द्र केसीमार्फत १ करोड रुपैयाँ कांग्रेस नेता आङटावा शेर्पालाई पठाएको र त्यसबाट ३० लाख रुपैयाँ राजु भण्डारीलाई भरपाई गरिदिएको कागजसमेत प्रहरी मिसिलमा राखिएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।