AnonymousUser

Logout

तोकिएको समयमै चुनाव सम्पन्न गर्न राष्ट्रपति पौडेलको आह्वान

‘जेनजी’ आन्दोलनले निम्त्याएको राजनीतिक संकटलाई आम सहमतिले समाधान दिएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले अहिलेको मुख्य कार्यभार ६ महिनाभित्र चुनाव सम्पन्न गराई जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्नु रहेको बताए।

घट्यो बजारमा अलैँचीको भाउ, प्रतिमन ९२ हजारसम्ममा कारोबार

दशेँको संघारमा नगदे बाली अलैँचीको बजार भाउमा गिरावट आएको छ। हाल अलैँची प्रतिमन (४० किलो) ८१ हजारदेखि ९२ हजार रुपैयाँसम्ममा कारोबार भइरहेको छ।

दाउन्ने क्षेत्रमा पहिरो खस्दा बुटवल–नारायणगढ सडक अवरुद्ध

लगातारको वर्षाले गत बुधबार बिहानदेखि एकतर्फी भएको दाउन्ने खण्ड शुक्रबार दिउँसोदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ।

राजनीतिक संरक्षण नहुने भएपछि राजीनामा

एनआईसी एशिया बैंकका सीईओ रोशन न्यौपानेको राजीनामा व्यक्तिगत कारणले भन्दा पनि परिवर्तित राजनीतिक अवस्थामा गुमेको राजनीतिक संरक्षण रहेको पाइएको छ।

'जेनजी' आन्दोलनपछि भागेका ८ हजार ३७५ कैदीबन्दी अझै फरार

'जेनजी' आन्दोलनका क्रममा विभिन्न कारागार र बालसुधारगृहबाट भागेका कैदीबन्दीमध्ये अझै ८ हजार ३७५ जना फरार रहेका छन्।

उपत्यकाका १७ वटै वृत्त ध्वस्त हुँदा ५० जना प्रहरीले जोगाएको एउटा वृत्त

काठमाडौँ उपत्यकाका १८ वटा प्रहरी वृत्तमध्ये अहिले मालीगाउँ मात्र सद्दे छ। तीन पटकसम्म आक्रमण र आगजनी प्रयास हुँदा जम्मा ५० जना प्रहरीले कसरी जोगाए कार्यालय, हातहतियार र थुनुवा?

‘जेनजी’ आन्दोलनमा जलेका सवारीसाधन सिंहदरबारबाट हटाइँदै

'जेनजी' प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनहरू हटाउन शुरू गरिएको छ।

शेयर बजारमा देखिएका समस्या पहिचान गर्न कार्यदल गठन

सरकारले शेयर बजारमा देखिएका समस्याहरूको पहिचान गर्न चार सदस्यीय कार्यदल गठन गरेको छ।

युक्रेनबाट २ नेपालीको उद्धार

युक्रेनबाट दुई नेपाली नागरिकको उद्धार गरिएको र उनीहरूलाई शुक्रबार दिउँसो स्वदेश फर्काउन लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

साप्ताहिक ब्रिफिङ: अपुष्ट खबर बन्यो हिल्टन ध्वस्त हुने कारण, कारागार फर्किएनन् भागेका ९ हजार कैदीबन्दी

यो साता उकालोमा ‘अपुष्ट खबर बन्यो हिल्टन ध्वस्त हुने कारण’,'धन्न जोगिए पेट्रोल पम्प, बल्लबल्ल जोगियो काठमाडौँ', 'दमकल बोलाउन फोन बजिरहे, काठमाडौँ जलिरह्यो', 'राष्ट्रियसभा छ, अर्थात् संसद् जीवित छ' लगायतका समाचार चर्चामा रहे।

जीर्ण आयोजनाको ठेक्का तोड्ने तयारी

सिँचाइअन्तर्गत राष्ट्रिय गौरवको सुनकोसी मरिण बहुउद्देश्यीय सिँचाइ आयोजना, भौतिक पूर्वाधारअन्तर्गत ३०० भन्दा बढी सडक र १०० भन्दा बढी पुल अलपत्र छन्।

टुँडिखेलमा संविधान दिवस [तस्वीरहरू]

टुँडिखेलमा विगतको जस्तो सांस्कृतिक झाँकीलगायत कार्यक्रम राखिएको थिएन। सुरक्षाकर्मीको टोलीले ब्यान्डलगायत प्रस्तुति भने गरेका थिए।

रुस र इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

भूकम्पपछि अमेरिकी प्यासिफिक सुनामी वार्निङ सेन्टरले नजिकैको तटमा सुनामीको सम्भावना रहेको चेतावनी दिएको छ।

दमकल बोलाउन फोन बजिरहे, काठमाडौँ जलिरह्यो

भदौ २३ गते एम्बुलेन्समा भएको आगजनी नियन्त्रणमा लिन गएको दमकल तोडफोड भयो, २४ गते त आगै लगाइयो। ठाउँठाउँमा बाटो छेकियो। अनि, काठमाडौँ जलिरहँदा पनि दमकलको साइरन कतै सुनिएन।

बजार झरे लेकाली भेडाच्यांग्रा

मुस्ताङबाट बेनी–जोमसोम सडक भएर म्याग्दीको रघुगंगा गाउँपालिकाको बैसरीमा ल्याइएका भेडाच्यांग्रा ट्रक र कन्टेनरमा राखेर पोखरा, काठमाडौँलगायत शहरमा ढुवानी गर्न थालिएको छ।

संविधान दिवस मनाइँदै

नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गरेका थिए।

आक्रोश र आशाको सम्मिश्रण : जेनजी आन्दोलन

अब जेनजीले  संविधानका धारा आफै पढ्न पर्छ, त्यसका कानूनी गाँठाहरूमा आफै घोत्लिनुपर्छ। राजनीति र कूटनीतिबाट भागेर होइन, त्यसमा होमिनुपर्छ। किनभने धेरै कुराको उत्तर च्याटजीपीटी र ग्रोकमा भेट्टाइँदैन।

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी र तराई भूभागमा भारी वर्षाको सम्भावना छ।

साफ यू१७: नेपाल बांग्लादेशसँग पराजित

साफ यू१७ च्याम्पियनसिपमा नेपाल बांग्लादेशसँग ४-० गोल अन्तरले पराजित भएको छ।

सर्वोच्चको आदेश बोकेर ओझा प्राधिकरण पुगे, मन्त्रालयको पत्रले रोकिए

बीमा प्राधिकरण अध्यक्षबाट सरकारले बर्खास्त गरेको तीन हप्तापछि सर्वोच्चले शरद ओझाको पक्षमा अन्तरकालीन अन्तरिम आदेश दियो। तर प्रक्रियामा प्रश्न उठाउँदै अर्थ मन्त्रालयले कार्यभार सम्हाल्न रोकेको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।