AnonymousUser

Logout

राष्ट्रियसभामा सांसदको प्रश्न - युवाहरूले के बोल्न खोजेका थिए र मुख थुन्नुपर्‍यो?

राष्ट्रियसभा सांसद डा. विमला राई पौड्यालले मंगलबार प्रधानमन्त्री सहभागी कार्यक्रममा प्रहरीले केही युवाको मुख थुनेको विषयमा सरकारसँग जवाफ मागेकी छन्।

रविलाई सफाइ दिने निर्णयको प्रतिलिपि माग्दै महान्यायाधिवक्ताको कार्यालयमा निवेदन 

लामिछानेलाई शक्ति केन्द्रको दबाबमा परेर राहदानी विवादमा उन्मुक्ति दिन लागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको छ।

विदेशमा रहेका श्रमिकका लागि शुरू भयो सामाजिक सुरक्षा योजना 

श्रम स्वीकृति लिने, नवीकरण गर्ने बेला र नवीकरण गर्ने बेला नभएकाहरू पनि वैदेशिक रोजगार विभाग र सामाजिक सुरक्षा कोषको वेबसाइटमार्फत योजनामा सहभागी हुन सक्छन्। 

मन्त्रिपरिषद् विस्तारमा पेचिलो गृहमन्त्री पद, कांग्रेसदेखि माओवादी र नेकपा एससम्मको दाबी 

सत्ता गठबन्धनका तीन पार्टी कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका आधा दर्जन बढी नेता गृहमन्त्री बन्न जोडबल गरिरहेका छन्।

श्रीलंकाको टेस्ट कप्तानी छाड्दै करूणारत्ने

श्रीलंका कठिन चरणबाट गुज्रिरहेको अवस्थामा करूणरत्नले टोलीलाई स्थायित्व दिएका थिए। उनको सबैभन्दा ठूलो उपलब्धि सन् २०१९ मा दक्षिण अफ्रिकालाई उसैको घरेलु मैदानमा पराजित गर्नु थियो। 

युक्रेन र पश्चिमाहरू शान्तिका लागि तयार छैनन् : पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनको शान्ति योजना युक्रेन–रुस युद्ध अन्त्य गर्ने आधारका रूपमा प्रयोग हुनसक्ने बताएका छन्। तर, यसका लागि  युक्रेन र पश्चिमाहरू तयार नरहेको उनको भनाइ छ।

प्रतितोला दुई हजार रुपैयाँले घट्यो सुनको मूल्य

बुधबार छापावाल सुन प्रतितोला एक लाख सात हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

दैलेखमा सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

नेपालगन्जबाट दैलेख गइरहेको ट्रक गुराँस गाउँपालिका–३ तालपोखरीमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा नै मृत्यु भएको छ।

काष्ठकला ‌: पुस्ताैँदेखिको सीप जोगाउँदै भीमबहादुर

बागलुङमा घरमा भन्दा मठ–मन्दिरमा काष्ठकलाको प्रयोग बढी हुने गरेको छ। कालिका मन्दिरलाई कलात्मक बनाउने जिम्मा ६० वर्षीय भीमबहादुर विश्वकर्माले लिएका छन्।

राजेन्द्र लिङदेन भन्छन्– मुख थुनेर त के बन्दुकले पनि आवाजहरू थुनिन्नन्

प्रधानमन्त्री दाहालविरुद्ध मंगलबार आक्रोशित युवाहरूले नाराबाजी गरेको घटनालाई लिएर लिङदेनले नागरिकका पक्षमा काम गर्न सुझाएका छन्।

वैदेशिक रोजगारमा रहेका श्रमिक आजदेखि सामाजिक सुरक्षामा समेटिँदै

नयाँ श्रम स्वीकृति लिनेलाई आजदेखि कोषमा सूचीकृत हुने व्यवस्था अनिवार्य गरिएको छ। यो योजनाले वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली श्रमिक लाभान्वित हुने अनुमान छ।

अफगानिस्तानमा शक्तिशाली भूकम्प, ५ जनाको मृत्यु

भूकम्पको धक्का पाकिस्तान, भारतको राजधानी नयाँ दिल्ली र उत्तर भारतका विभिन्न ठाउँमा महसुस गरिएको थियो। पाकिस्तानको राजधानी इस्लामाबादमा स्थानीयहरू आधा रातमा घरबाट बाहिर खुलास्थलमा निस्केका थिए।

उपराष्ट्रपति : अन्यत्रको अभ्यास र हाम्रो उपहास

संविधान मस्यौदाको क्रममा, मौलिक 'र' को सट्टा दुर्भावनापूर्ण 'वा' राखिएको थियो। यही हेलचेक्र्याइँको उपज हो संविधानको धारा ७०।

स्ववियु निर्वाचन तत्काल अघि बढाउन १७ क्याम्पसलाई त्रिविको निर्देशन 

काठमाडौँ उपत्यकाका सात र उपत्यका बाहिरका १० आंगिक क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन। 

कस्तो छ बुधबारको मौसम?

बुधबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। 

क्षमताभन्दा बढी सामान बोक्ने जहाजका चालकसहित ७ जना निलम्बित

ताप्लेजुङबाट काठमाडौँ उडान भरेको निगमको विमानमा क्षमताभन्दा बढी सामान र पुरुषलाई महिला यात्रुका रूपमा यात्रा गराएको पाइएपछि चालकसहित ७ जना निलम्बनमा परेका छन्।

राष्ट्रिय टोलीमा ७ नयाँ खेलाडी, पुरानो लय समात्ने चुनौतीमा एनिस

खेलाडीहरूको विदेश पलायनले सन्तुलन बिग्रिएको नेपाली फुटबल टोली सम्हाल्न आइपुगेका इटालियन प्रशिक्षक एनिससामु नयाँ खेलाडीलाई प्रशिक्षित गर्दै फुटबलको पुरानै लय समात्ने चुनौती छ।

वाणिज्य बैंकको लेखा परीक्षण अन्तर्राष्ट्रिय फर्मबाट गराउन किन भन्यो आईएमएफले?

आईएमएफले नेपाललाई विस्तारित कर्जा सुविधाअन्तर्गत करिब ३९ करोड ५९ लाख अमेरिकी डलर (४७ अर्ब रुपैयाँ) शून्य व्याजदरमा ऋण सहयोग गर्ने प्रतिबद्धता जनाए पनि अब उसको शर्त पूरा गर्नुपर्नेछ।

प्रहरी प्रमुख नियुक्तिका ७ दृश्य : घरदैलो गर्दै, 'देउसी–भैलो' खेल्दै आईजीपी

एमालेसहितको गठबन्धन गरी प्रचण्ड प्रधानमन्त्री भएपछि आईजीपी धीरजप्रताप र उत्तराधिकारी ब्याच एन्ड कम्पनीका अधिकृतहरूले पनि गठबन्धन गरेर सेवा अवधिको वर्तमान प्रावधान खारेजीको लागि देउसी–भैलो थालेका थिए।

भारतीय समकक्षी मोदीलाई भेटेलगत्तै जापानी प्रधानमन्त्री किशिदा पुगे युक्रेन

जापानका प्रधानमन्त्री फुमियो किशिदा भारतको औपचारिक भ्रमण सकेलगत्तै युक्रेनको राजधानी किभ पुगेका छन्।