AnonymousUser

Logout

भारतविरुद्धको एकदिवसीय सिरिज अस्ट्रेलियालाई 

चेन्नईमा सम्पन्न तेस्रो तथा अन्तिम खेलमा भारतलाई २१ रनले हराउँदै पाहुना टोलीले सिरिज २–१ ले जितेको हो। 

नेपाली क्रिकेटमा समावेशिताको मुद्दा

आजको नेपाली क्रिकेट टिम लोभलाग्दो गरी समावेशी छ। जसको जितले देशका हरेक समुदायले अपनत्व र गौरव महसुस गर्न पाएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

अपराह्नपछि तराईका केही स्थानमा पनि हावाहुरीसँगै वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ।

५० हजार घुससहित वडाध्यक्ष र वडासचिव पक्राउ

५० हजार घुससहित जनकपुरधाम उपमहानगरपालिका-११ का वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडासचिव माधवकुमार राय पक्राउ परेका छन्।

धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव हुँदै

विश्व नेपाली नारी साहित्य सम्मेलनमा भारतका विभिन्न राज्य, अमेरिका, भूटान, म्यानमारलगायतका देशबाट गरी दुई सय बढी नारी साहित्य स्रष्टाको सहभागिता रहने छ।

राजस्व हिनामिनाको मुद्दामा इटहरी यातायात कार्यालयका ४ उपसचिवसहित ११ कर्मचारीलाई कैद सजाय

राजस्व रकम हिनामिना मुद्दामा ४ उपसचिवसहित ११ कर्मचारीलाई विशेष अदालतले कैद सजाय सुनाएको छ।

दु:खको अग्लो पहाड हो हिउँ

हिउँले हरेक वर्ष सानाठूला दुर्घटना निम्त्याइरहेको हुन्छ। यस्तो थाहा पाउँदापाउँदै पनि हामी हिउँसँग खेल्न मन पराउछौँ। तर हिउँले सुखभन्दा बढी दु:ख निम्त्याउँछ।

थ्री नेसन्स कप : अनन्त र नवयुगको गोलमा नेपालको जित

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा नेपालले लाओसलाई २-० गोलअन्तरले पराजित गरेको हो।

कीर्ते गरी तिब्बती शरणार्थीको नेपाली नागरिकता बनाइदिएको आरोपमा ५ जना पक्राउ

प्रहरीले कीर्ते गरी तिब्बती शरणार्थीको नेपाली नागरिकता बनाइदिएको आरोपमा ५ जनालाई पक्राउ गरेको छ।

थ्री नेसन्स कप : लाओसविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपालले लाओसविरुद्ध १-० गोलअन्तरको अग्रता लिएको हो।

माल्दिभ्समा रोजगारी गर्ने नेपालीले पाउँदैनन् डलर, ‘ब्ल्याक’मा साटेर पठाउँछन् नेपाल

माल्दिभ्सबाट नेपाल पैसा पठाउन ‘ब्लाक’मा डलर साट्नु पर्ने बाध्यता छ। जसकारण त्यहाँ रहेका करिब आठ हजार नेपाली कामदारले पारिश्रमिकको १० प्रतिशतभन्दा बढी रकम डलर सटहीमा गुमाउने गरेका छन्।

युक्रेनमा रुसी आक्रमण तीव्र, ४ युक्रेनीको मृत्यु

बुधबार मात्रै रुसले आक्रमणका लागि पठाएका २१ मध्ये १६ वटा ड्रोन युक्रेनी सीमा नजिकै हानेर खसालेको युक्रेनी सेनाको दाबी छ।

सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन ललितपुरमा शुरू

सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा सामुदायिक रेडियो प्रसारक संघको १७ औँ वार्षिक साधारणसभा शुरू भएको छ।

मुलुकको व्यापार घाटा ९ खर्ब ५३ अर्ब पुग्यो

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म मुलुकको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड पुगेको छ।

सत्ता गठबन्धनबाट बारा-२ मा जसपाको उम्मेदवार : प्रवक्ता सुमन

जसपा प्रवक्ता मनिष सुमनले सत्ता गठबन्धनबाट बारा-२ मा आफ्नो पार्टीको स्वाभाविक दाबी रहेको बताएका छन्।

दक्षिण कोरिया, भारत र युक्रेनबाट के चाहन्छन् जापानी प्रधानमन्त्री?

जापानी प्रधानमन्त्री फुमियो किशिदाले ऐतिहासिक तिक्तता रहेको दक्षिण कोरियासँग सम्बन्ध बिस्तार गर्न खोजेका छन् भने भारतलाई चीनविरुद्धको बहुपक्षीय एकतामा सहभागी गराउन खोजेका छन्।

तनहुँ जलविद्युत आयोजना तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १४० मेगावाटको तनहुँ जलविद्युत आयोजना समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्।

१७ मन्त्रालयमा कांग्रेस–माओवादीबाहेकका साना ६ दलको दाबी, ३ उपप्रधानमन्त्री पनि

हाल कायम २२ मन्त्रालयमध्ये १६ वटा प्रधामन्त्री दाहाल आफैँले राखेका छन्। सबैभन्दा ठूलो दल कांग्रेस सरकारमा सामेल हुनै बाँकी छ। साना ६ दलले नै खाली भएकाभन्दा धेरै मन्त्रालय मागेका छन्।

त्रिभुवन विश्वविद्यालयका समस्या समाधान गर्न सरकार गम्भीर भएन : खिमलाल देवकोटा

राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद खिमलाल देवकोटाले विश्वविद्यालयको बेथिति सुधारको लागि सरकार गम्भीर नबनेको बताएका छन्।

आईसीसी ओडीआई वरीयता : नेपाल एशोसियट राष्ट्रतर्फ तेस्रो स्थानमा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले बुधबार सार्वजनिक गरेको गरेको नयाँ वरीयताअनुसार एक स्थान सुधार गर्दै नेपाल तेस्रो स्थानमा पुगेको हो।