AnonymousUser

Logout

माघ २३ गते राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले रिक्त रहेको उपाध्यक्ष पदका लागि माघ २३ गते सोमबार ११ बजेर ५९ मिनेटमा निर्वाचन गर्ने गरी मिति तोकेका छन्।

विज्ञ भन्छन्– आईकाओको मापदण्ड पालना नहुँदा हवाई दुर्घटना बढ्यो

नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतमले नेपालको हवाई सेवालाई सुरक्षित बनाउन नियमनकारी निकायको दक्षता अभिवृद्धिमा जोड दिनुपर्ने बताए।

पोखरा विमान दुर्घटनापछि धमाधम बुकिङ रद्द गर्दै पर्यटक

होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले विमान दुर्घटना हुनु अघिल्लो दिनसम्म लेकसाइडका होटलमा ३०/४० प्रतिशत बुकिङ रहेकोमा दुर्घटनापछि झरेर १०/१५ प्रतिशतमा पुगेको बताए।

पाइपलाइनमार्फत पेट्रोल ल्याउन अमलेखगन्जमा बनाइँदै भर्टिकल ट्यांक

निगमले एउटा पेट्रोल ट्यांक, २४ वटा रिफिलर, प्रयोगशाला, फायरफाइटिङ सिस्टम, ओडब्ल्यूएस र पीएमसीसी कक्षको निर्माण गरिने जनाएको छ।

थाइल्यान्डले ९ अर्ब डलरको लागतमा ‘एभिएसन सिटी’ बनाउँदै

कार्गोका लागि खुला व्यापार क्षेत्र, एभिएसन प्रशिक्षण केन्द्र, विमान मर्मत तथा पार्टपुर्जाको जाँच सुविधा उपलब्ध हुने 'एभिएसन सिटी'ले १५ हजारभन्दा बढीलाई रोजगारी दिने बताइएको छ।

ग्रीसका स्टेफानोस अस्ट्रेलियन ओपनको उपाधिनजिक

मेलबर्नस्थित रोड लेभर एरिनामा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा रूसका करेन खाचानोभलाई हराउँदै उनी उपाधिनजिक पुगेका हुन्।

खुवालुङ नाटक समूहलाई ५१ हजार राशिको पुरस्कार

किराँत सभ्यताको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै खुवालुङ नाटक समूहलाई जरोकिलो महाअभियानले पुरस्कृत गरेको छ।

गृहमन्त्री लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ सकियो, आदेश आउँदै

शुक्रबार लामिछानेका तर्फबाट नरेन्द्र गौतम, आशिष कुइँकेल, सुदिग्य पन्त र यज्ञमणी न्यौपानेले बहस गर्दै रिट खारेजीको माग गरेका थिए।

कोषको ‘लामो हात’ले रमिता बनेको लुम्बिनी

लुम्बिनी विकास कोषले विश्व सम्पदाक्षेत्र लुम्बिनीमा आफ्नै गुरुयोजना विपरीत संरचना मात्र बनाइरहेको छैन, गुरुयोजना अनुरूप निर्माण भएका काममा समेत दोहोर्‍याएर खर्च गरिरहेको छ।

बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित, ४ सय घरमा क्षति

बाजुरामा मंगलबार दिउँसो गएको भूकम्पले सबैभन्दा बढी बडीमालिका नगरपालिकामा क्षति पुगेको प्रहरीले जनाएको छ। 

प्रतितोला एक हजार १०० रुपैयाँले घट्यो सुनको मूल्य

छापावाल सुन प्रतितोला एक लाख पाँच हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

सूचना नदिने प्रमुख प्रशासकीय अधिकृतलाई १५ हजार जरिबाना

सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई राष्ट्रिय सूचना आयोगले १५ हजार रुपैयाँ जरिबाना गरेको छ।

तराईबाट पहाड बसाइँ सरेका कृष्ण: काष्ठकला उद्योगबाट मासिक २ लाख कमाउँछन्

धनकुटाका कृष्ण रसाइलीले 'घरेलु ठेकी तोङ्वा उद्योग'बाट ७० प्रकारका काठका सामग्री बजारमा पठाउने गरेका छन्।  

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

दुवैतर्फको बहस सकिएपछि इजलासले फैसला सुनाउने छ। 

सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन

पूर्वसचिव शरदचन्द्र पौडेल संयोजक रहेको कार्यदलले सवारी प्रदूषण, सवारी सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गरेर प्रतिवेदन पेस गर्ने छ।

रियल मड्रिड कोपा डेल रेको सेमिफाइनलमा

एथलेटिको बिलबाओ, बार्सिलोना र ओसासुना कोपा डेल रेको सेमिफाइनलमा पुगिसकेका छन्।

सुकुम्वासी आन्दोलन

न्याय माग्दै सुकुम्वासी सडकमा\r\n\r\n

संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाले काठमाडौँमा प्रदर्शन गरेको छ। भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीको अधिकार सुनिश्चित गर्न माग गर्दै शुक्रबार माइतीघरदेखि बानेश्वरसम्म र्‍याली निकालेको हो। काठमाडौँ महानगरले सुकुम्वासी बस्ती हटाउन थालेसँगै मोर्चा आन्दोलित छ। तस्वीरहरू: अमित मचामसी

व्यक्तिको गोपनीयता : कसरी चुक्दैछौँ हामी?

स्मार्टफोन र इन्टरनेटको पहुँच व्यापक हुँदै गर्दा 'अटेन्सन सिकिङ' र 'भाइरल' हुने प्रवृत्ति राजनीतिमा समेत प्रवेश गरिसकेको छ।

जलवाष्पयुक्त वायुको प्रभाव, तराईका थोरै स्थानमा हुस्सु र कुहिरो 

शुक्रबार राति प्रदेश १ मा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ।

साना उद्यमीलाई सास्ती, भाटभटेनी जस्ता ठूलालाई ‘मस्ती’

बर्सेनि २० अर्बको कारोबार गर्ने भाटभटेनी सुपरमार्केटसँग कारोबार जोडेका साना उद्यमीको अनुभव तीतो न तीतो छ, मंगलबार काठमाडौँमा आफैँलाई आगो लगाएका प्रेमप्रसाद आचार्यले त्यसलाई उजागरमात्र गरिदिएका हुन्।