AnonymousUser

Logout

अलराउन्डर गुलशनलाई जुरेको सम्भवतः अन्तिम अवसर

नेपाली क्रिकेटमा प्रायः 'क्राइसिस' परिरहने तीव्र गतिका बलर र तल्लोक्रम ब्याटिङ दुबैमा राम्रो सम्भावना बोकेका गुलशन झाको प्रदर्शन भने त्यस्तो हुन सकेन। राष्ट्रिय टोलीमा उनलाई फेरि त्यो अवसर जुरेको छ।

वडाबाटै राष्ट्रिय परिचयपत्र विवरण संकलन गर्दै काठमाडौँ महानगर

पहिलो चरणमा २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ नम्बर वडाबाट विवरण संकलन गर्ने काठमाडौँ महानगरको योजना छ।

एफए कप: आर्सनललाई हराउँदै सिटी पाँचौँ चरणमा

प्रिमियर लिगमा दोस्रो स्थानमा रहेको सिटीले शीर्ष स्थानको आर्सनललाई १–० गोलले पराजित गरेको छ।

पर्यटनबाट समृद्धि खोज्दै निसीखोला

निसीखोला गाउँपालिकाले रोल्पा, रुकुम र प्युठानसहित जिल्लाका विभिन्न पालिकासँग जोडिएका पर्यटकीय गन्तव्यको गुरुयोजना बनाउन थालेको छ। 

रास्वपाको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल

रास्वपाको शुक्रबार साँझ बसेको आकस्मिक बैठकले डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको छ।

लाखौँ नेपाली युवा कहिलेसम्म राज्यविहीन?

नेपालको नागरिकतासम्बन्धी प्रावधानहरू नै विभेदकारी छन्। नेपाली पुरुषले विदेशी महिला बिहे गरे, सो महिलाले अंगीकृत नागरिकता पाउने व्यवस्था छ।

पश्चिमी वायुको प्रभाव, तराईमा बाक्लो हुस्सु र कुहिरो

शनिबार दिउँसो प्रदेश १ मा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ। 

भारतीय अर्बपति गौतम अडानीले गुमाए ४० अर्ब डलर

अडानी समूहको कूल सम्पत्तिमा तीन दिनमै १० प्रतिशतभन्दा बढी गिरावट आएको भारतीय मिडियाले उल्लेख गरेका छन्। फोर्ब्सको सूचीको तेस्रो नम्बरमा रहेका गौतम अडानी एकैपटक सातौँ नम्बरमा झरेका छन्।

सर्वोच्चको आदेशपछि सामाजिक सञ्जाल : कतै अदालतको वाहीवाही, कोही निराश

सर्वोच्च अदालतको आदेशबाट रवि लामिछानेको सांसद पद गुमेसँगै सामाजिक सञ्जालमा उनको पक्ष र विपक्षमा टीकाटिप्पणी भइरहेको छ।

सर्वोच्चको फैसलाले गठबन्धन र राष्ट्रपति निर्वाचनमा के असर पार्छ?

वर्तमान सत्ता गठबन्धनमा निर्णायक शक्ति रहेको रास्वपाका अध्यक्ष रवि लामिछानेको सांसद पद गएसँगै गठबन्धनको भविष्य र आसन्न राष्ट्रपति निर्वाचनलाई लिएर पनि चर्चा शुरू भएको छ।

बालेनलाई हेरेर झस्किएको राजनीतिमा आउन चाहने नयाँ पुस्ता

काठमाडौँका मेयर बालेन शाहको शैलीले उनी स्वयंलाई कति लाभ वा हानि गर्ला भन्ने त लेखाजोखा हुन बाँकी नै छ। तर, उनलाई हेरेर राजनीतिमा आउन चाहने नयाँ पुस्ता भने मर्माहत बन्नथालेको छ।

युक्रेनमा मौलाएको भ्रष्टाचारको जालो, बर्खास्त हुने र राजीनामा दिने कर्मचारी बढ्दै

युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले भ्रष्टाचारविरुद्ध ‘सख्ती’ देखाउने संकेत गरेसँगै युक्रेनभर राजीनामा दिने कर्मचारीको संख्या बढेको छ।

सर्वोच्चको आदेश स्वीकार गर्छु, म अनागरिक भएँ– रवि लामिछाने

रवि लामिछानेले सर्वोच्च अदालतको आदेशपछि आफू अनागरिक बनेको टिप्पणी गरेका छन्।

सर्वोच्चले रविलाई सांसद् बन्न अयोग्य देखेका आधार (आदेशको पूर्णपाठ)

रवि लामिछानेले अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवत् रूपमा नेपाली नागरिकता पुनः नलिएको ठहर सर्वोच्चको छ।

प्रेमप्रसादकी श्रीमती नानुकाले दिइन् भाट्भटेनीसहित १२ संस्थाविरुद्ध किटानी जाहेरी

प्रेमप्रसाद आचार्यले मृत्युअघि फेसबुकमा उल्लेख गरेका भाट्भटेनीसहित १२ संस्थाहरूविरुद्ध किटानी जाहेरी परेको छ।

गृहमन्त्रालयमा रवि लामिछानेका ३३ दिन

विवादैविवाद बोकेर गृहमन्त्रालयको नेतृत्वमा पुगेका रास्वपा सभापति रवि लामिछाने ३३ दिनमै त्यहाँबाट बाहिरिँदा उनको सांसद र पार्टी सभापतिको पद पनि गुमेको छ।

रविको नागरिकता कायम नरहेको सर्वोच्चको ठहर, गयो सांसद, मन्त्री र पार्टी सभापतिको पद

सर्वोच्च अदालतको संवैधानिक इजलासले गृहमन्त्री रवि लामिछानेले प्रयोग गरेको नेपाली नागरिकताको कानूनी हैसियत कायम नरहेको ठहर गरेको छ।

आईसीसी विश्वकप लिग-२ : शरद र कुशलसहित २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

क्यानले राष्ट्रिय टोलीबाट लामो समय बाहिर रहेका शरद भेषवाकर, कुशल मल्ल र कमलसिंह ऐरीलाई पनि बन्द प्रशिक्षणमा बोलाएको छ।

राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्ने माओवादी केन्द्रको निर्णय

एमाले सहितका दलहरूसँग बसेर राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरिएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए।

फागुन दोस्रो सातादेखि केपी ओली कप, विजेताले १० लाख पाउने

आठ 'ए' डिभिजन क्लबको सहभागिता रहने प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ पाउने आयोजक राष्ट्रिय युवा संघ नेपालले जनाएको छ।