ग्रिसको उत्तरी क्षेत्रमा मंगलबार राति यात्रुवाहक र कार्गो रेल आपसमा ठोक्किएका हुन्। रेलमा ३५० जना सवार थिए।
आठ वर्ष दक्षिण कोरियामा कफी प्रशोधन उद्योगमा काम गरेका पाल्पा रामपुर नगरपालिका–५ का प्रेमबहादुर सिंहले गाउँ फर्किएर कफीखेती गरिरहेका छन्। उनले कफी प्रशोधन उद्योग पनि स्थापना गरेका छन्।
बेलायतका ३७ वर्षीय जेसन आर्डि क्याम्ब्रिज विश्वविद्यालयका प्रोफेसर बनेका छन्। उनी उक्त विश्वविद्यालयका कान्छा प्राेफेसर हुन्।
डढेलो नियन्त्रणमा वन कर्मचारी र सुरक्षा निकायले प्रभावकारी भूमिका खेल्न नसकेको स्थानीयले बताएका छन्।
फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदै छ।
सर्वत्र भ्रष्टाचार र बेथिति छन्। एउटै भन्ज्याङको हावा र एउटै मूलको पानी पिउने नेपालका मिडियाचाहिँ कमजोरीरहित होला र?
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हिमपातसमेत हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ।
आगामी प्रिमनसुनको अवधिमा पनि वर्षा सरदरभन्दा कम हुने आकलन गरिएको छ।
शहरी विकास मन्त्रालयअन्तर्गत सहरी करिडोर आयोजनाको १२ करोड ४० लाख रकमान्तर गरी बञ्चरेडाँडा ल्यान्डफिल साइट निर्माणका लागि रकमान्तर गरिएको छ।
विशेष अदालतका न्यायाधीशहरू श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले न्यौपाने र गुरुङसहित ११ जनाविरुद्धको भ्रष्टाचार ठहर गर्दै सजाय निर्धारणका लागि मिति तोकेको छ।
उपसभामुख रानाले आफ्नो कार्यकालभर अविचलित, निडर र तटस्थ भएर काम गर्ने बताइन्।
कांग्रेस नेतृत्वमा बनेको आठ दलीय सत्ता गठबन्धनमा मधेश केन्द्रित तीन दल पनि सामेल छन्। तर यी दलबीच सुमधुर सम्बन्ध छैन। निर्वाचनपछि सरकारलाई प्राथमिकतामा राखेका यी दलबीच कुनै पनि मुद्दामा छलफल भएको छैन।
रास्वपाले सातमध्ये ६ वटा प्रदेशको सभापतिको नाम सार्वजनिक गरेको छ।
मुख्यमन्त्री शाह यही फागुन २१ गतेभित्र प्रदेशसभामा विश्वासको मत लिने तयारीमा रहेका उनको सचिवालयले जनाएको छ।
सुनसरी प्रशासनले सेवाग्राहीलाई ध्यान दिँदै कार्यालयभित्रबाटै निःशुल्क सेवा प्रवाहको बन्दोबस्त मिलाएको समेत जनाएको छ।
उद्योगबाट निस्केको फोहोर सिर्सिया नदीमा फाल्ने तीनवटा ट्याक्टरलाई वीरगन्ज महानगरपालिकाले कारबाही गरेको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्को बिस्तार राष्ट्रपति निर्वाचनपछि मात्रै गरिने बताएकी छन्।
आफन्त र छिमेकका बालबालिका बाबुआमासँग डाक्टर, इन्जिनियर बन्ने सपना सुनाउँथे। कसैको सपना लाहुरे बन्ने हुन्थ्यो। तर उत्तम आमासँग आफू 'धोनी' बन्ने सपना सुनाउँथे, जो अहिले उमेर समूहको राष्ट्रिय टिममा छन्।
अमेरिकी एक महिलालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको तीन वर्षसम्म निको भएको छैन, जसका कारण उनको जीवन पीडादायी बनेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले थप आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएकी छन्।