AnonymousUser

Logout

सुरक्षित छैनन् काठमाडौँका स्विमिङ पुल

एक-एक घन्टामा फेर्नु पर्ने पानी धेरैजसो स्विमिङ पुलमा बिहान एकपटक मात्र फेरिन्छ, अझ कतिले हप्तामा एकपटक शनिबार मात्र फेर्छन्। क्लोरिन र पोटासको मात्रा पनि नमिलाइ राख्दा कपाल तथा छालामा समस्या हुन्छ।

डाेलप्रसाद अर्यालको प्रश्न– सुरक्षाकर्मीलाई जागिर खान मात्र सीमामा खटाइएको हो?

रास्वपा उपसभापति एवं सांसद डोलप्रसाद अर्यालले असार १ गते भारतीय प्राविधिकको टोलीले एकतर्फी रूपमा सीमाको भूमि नापजाँच गर्दा नेपालका सुरक्षाकर्मीले सुइँकोसमेत नपाएको भन्दै आपत्ति जनाएका छन्।

टेस्ट राष्ट्र जिम्बावेविरुद्ध कुशल भुर्तेलको अर्धशतक

जिम्बावेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत पहिलो खेलमा भुर्तेलले घरेलु टोलीविरुद्ध ६३ बलमा अर्धशतक प्रहार गरेका हुन्।

सरकारले भन्यो– गएरातिको बाढीपहिरोले सडक र पुलमा मात्रै ५० करोडको क्षति

पुल बगाएका स्थानमा तत्काल बेलिब्रिज जडान गर्न उपकरण र आवश्यक जनशक्तिसहित कार्य प्रारम्भ भइसकेको मन्त्री ज्वालाले बताएका छन्। 

किसानलाई अप्ठ्यारो पर्दा राज्य अभिभावक बन्नुपर्छ: महेश बर्तौला 

कालीमाटी बजारमा गोलभेँडाको उचित मूल्य नपाउँदा किसानहरूले सडकमा नै त्यसलाई फ्याँक्नुपर्ने अवस्था आएको उल्लेख गर्दै सबै कृषि अनाजहरूको उचित मूल्यको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

बाढीपहिरो पीडितलाई तत्काल उद्धार, राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सांसदको माग

सांसद भट्टराईले ताप्लेजुङ, पाँचथर र संखुवासभा बाढी र पहिरोका कारण भएको क्षतिको वास्तविक अवस्थाबारे सदनमा जानकारी गराउन सरकारसँग माग गरे।

ताप्लेजुङ पहिरो: बेपत्ता ४ जनामध्ये १ को शव भेटियो 

वर्षा नरोकिएका कारण खोजी तथा अन्य जोखिममा परेकाको उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। 

बाँसबारीमा उपेन्द्र देवकोटाको अर्धकदको प्रतिमा अनावरण

देवकोटाले २५ हजारभन्दा बढी शल्यक्रिया तथा १० लाखभन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए। नेपालमा आधुनिक स्नायु शल्यचिकित्सक विधाको शुरूआत गर्ने श्रेय उनलाई नै जान्छ। 

५ वर्षमा कर्णालीको आन्तरिक आम्दानी २ अर्ब १३ करोड

चालु आवको जेठ मसान्तसम्म ५३ करोड २० लाख रुपैयाँ राजस्व संकलन भएको कर्णाली सरकारको बजेट वक्तव्यमा उल्लेख छ।

संखुवासभामा बाढी: १ जनाको मृत्यु, १६ सम्पर्कविहीन

बाढीले बगाएकामध्ये अप्पर हेवाखोला हाइड्रोपावरमा काम गर्ने एक मजदुरको शव पाँचखपन–५  खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ। पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पुर्‍याएको छ। 

कोशी र गण्डकी प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना

कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

दक्षिण अफ्रिकी राष्ट्रपति शान्ति अभियानको नेतृत्व गर्दै रुसमा, युद्ध अन्त्यका लागि पहल गर्ने

प्रतिनिधिमण्डलले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग १६ महिना लामो द्वन्द्व अर्थात् विनाशकारी आर्थिक प्रभाव, जनधनको क्षति र विश्वव्यापी अस्थिरताको अन्त्यका लागि शान्तिको मार्ग खोज्न अनुरोध गर्नेछ।

पहिरोले ताप्लेजुङमा ४ जना बेपत्ता, दोभान बजार जोखिममा

बाढी र पहिरोका कारण ताप्लेजुङका धेरैजसो सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध बनेका छन्। तमोर र मैवा नदीमा बाढी आएपछि दोभान बजारका स्थानीय मध्यरातमा नै घर छाडेर सुरक्षित स्थानमा सरेका थिए।

राष्ट्रियताको बहस : नीरजकुमार कामत भर्सेस 'आदिपुरुष'

मिथकीय पात्र सीतामाथि 'नागरिक'को दाबी भइरहँदा र सो दाबी पेश गर्नेलाई राष्ट्रियता र राष्ट्रभक्तिसँग जोडिरहँदा नीरज कामतहरू 'नागरिक' बन्नकै लागि जीवन र मृत्युको अत्यासलाग्दो लडाइँ लडिरहेका छन्।

बाढीले हेवा खोलाको पुल बगायो, मेची राजमार्ग अवरुद्ध 

राजमार्ग अवरुद्ध भएपछि ताप्लेजुङ र पाँचथरबाट तराई झर्ने र काठमाडौँ आउँने यात्रु अलपत्र परेका छन्।

दलहरूले भ्रष्टाचार आरोपमा मुछिएका नेताको प्रतिरक्षा गर्नुहुन्न: विश्वप्रकाश शर्मा

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले देशको शासन र शासकीय संरचना सुधारका लागि राष्ट्रपति दोहोर्‍याएर, प्रधानमन्त्री दुई पटकभन्दा बढी बन्न नहुने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन्।

राजनीति गर्नेहरूले जीवन रहेसम्म सम्पत्ति जोड्ने प्रवृत्ति फेरिनुपर्छ: सुशीला कार्की

पूर्वप्रधानन्यायाधीश कार्कीले अमेरिकामा पूर्वराष्ट्रपतिहरूले विभिन्न पेसा अँगालेर अघि बढेको उदाहरण दिँदै नेपालका राजनीतिज्ञले पनि जीवन रहेसम्म सम्पत्ति जोडने प्रवृत्तिलाई फेर्नुपर्ने बताइन्।

नेपालमा पठन संस्कृति मासिँदै गएकोप्रति लेखक–पत्रकारको चिन्ता

नेपालमा पठन संस्कृति मासिँदै गएको भन्दै लेखक एवं पत्रकारहरूले चिन्ता व्यक्त गरेका छन्। नियमनकारी निकाय नहुँदा सञ्चारमाध्यमबाट गलत र मिथ्या समाचार सम्प्रेषण बढिरहेको उनीहरूले औँल्याएका छन्।

ओली भन्छन्– दुनियाँमा कहीँ नभएको ७० वर्षे उमेरहद एमालेमा किन राख्ने?

एमाले अध्यक्ष केपी शर्मा ओलीले चीन लगायतका दुनियाँका सबै पार्टीहरूले परित्याग गरिसकेको ७० वर्षे उमेरहद हटाउने निर्णय एमालेले गर्दा त्यसको विरोध गर्न आवश्यक नभएको बताएका छन्।

माओवादी ‘क्रान्ति’को रङ बदलिएपछि हन्डर रोजेका युद्ध–पत्रकार

शान्ति प्रक्रियामा आएपछि पनि पहिलेजसरी नै कुनै दिन युद्धविराम तोडिन्छ भन्ने लाग्थ्यो। हामीलाई शीर्ष नेताहरू त्यसै भन्थे। धेरै पछि थाहा भयो, नेतृत्वले झूटो सपना देखाएर अल्झाइरहेको रहेछ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।