AnonymousUser

Logout

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने नेविसंघ कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिन अदालतमा निवेदन

उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता थियो। उक्त मुद्दाको असार ५ गते अन्तिम पेसी थियो। तर, सरकारले मुद्दा नै फिर्ता लिने निर्णय गरेको छ।

अन्त्येष्टि हुनै लाग्दा बौरिएकी महिलाको ७ दिनपछि अस्पतालमा मृत्यु

इक्वेडरको एक अस्पतालले मृत घोषणा गरेको पाँच घन्टामा बौरिएकी एक महिलाको उपचारका क्रममा सात दिनपछि मृत्यु भएको छ।

हेवा खोला बाढीमा बेपत्ता २२ जनाको पहिचान

हेवा खोलाको बाढी चैनपुर–४ मा निर्माणाधीन सुपर हेवा हाइड्रोपावरमा पस्दा त्यहाँका १७ मजदुर बेपत्ता भएका छन्। त्यसैगरी, गोठमा सुतेका दम्पती र अप्पर हेवाखोला हाइड्रोपावरका मजदुर पनि बेपत्ता छन्।

नेसन्स लिगको उपाधि स्पेनलाई, क्रोएसिया पेनाल्टी सुटआउटमा पराजित

नेसन्स लिगको फाइनलमा क्रोएसियालाई पेनाल्टी सुटआउटमा पराजित गरेको स्पेनले ११ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जितेको छ। 

सहकारीको सकस र अबको बाटो

ब्याजदर बढी पाइने लोभमा जोसुकैले सहकारीमा पैसा बचत गर्न थाले। सदस्य स्वयं सहकारीको अभ्यास के हो भन्नेबारे जानकार भएनन्। सहकारीको पैसाले भोजभतेर गर्ने, विदेश घुम्ने, जग्गा किन्ने अभ्यास चल्यो।

चार दल सम्मिलित समाजवादी मोर्चा घोषणा हुँदै, १५ बुँदे साझा प्रतिबद्धता तय

माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सोमबार घोषणा गर्ने समाजवादी मोर्चाका लागि आइतबार बैठक बसेर १५ बुँदे साझा प्रतिबद्धता तय गरेका छन्।

पूर्वी नेपालमा आएको बाढी–पहिरोमा तीनको मृत्यु, २९ बेपत्ता

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतअनुसार अहिलेसम्म पाँचथर, संखुवासभा, ताप्लेजुङगायत जिल्लामा मात्रै विपद्जन्य घटनामा परेर तीन जनाको मृत्यु भएको छ।

शेयरको लाभकर असुलीमा सरकार र करदाताबीच विवाद चर्किँदै

प्रिमियम मूल्यको एफपीओ र मर्जर एन्ड अक्विजिसनबाट प्राप्त शेयरको लाभमा कर असुल्ने विधेयकको प्रावधानप्रति कारदाताको विरोध रहे पनि यसको कार्यान्वयनबाट पछि नहट्ने अडान अर्थमन्त्री महतले लिएका छन्। 

रुस र युक्रेन दुवैले ठूलो संख्यामा सैनिक हताहतको सामना गरिरहेका छन् : बेलायती सेना

युक्रेनी सेनाले आइतबार बिहान गरेको नियमित ब्रिफिङमा पछिल्लो २४ घण्टाको अवधिमा रुसले ४३ वटा हवाई आक्रमण, चार वटा क्षेप्यास्त्र आक्रमण र ५१ वटा रकेट लञ्चरबाट आक्रमण गरेको उल्लेख छ।

विश्वकप छनोटमा नेपाल जिम्बावेसँग पराजित

नेपाल जिम्बावेसँग आईसीसी एक दिवसीय विश्वकप छनोटको पहिलो खेलमा ८ विकेटले पराजित भएको छ।

संसद्‍मा बाह्य स्वार्थ प्रवेश गराउन सहयोगी बनिरहेका सांसद

ठेकेदार, व्यापारीलगायत स्वार्थ बाझिने व्यक्तिहरू बढ्दै गएको संसद्मा बेलगाम चलिरहेको ‘स्पोन्सर्ड’ विदेश भ्रमण गर्ने सांसदहरूमार्फत् प्रवेश गरिरहेको स्वार्थ थप जोखिमपूर्ण छ।

कुलमान घिसिङ भन्छन्– देशभित्र विद्युत् कटौती गरी निर्यात गरेका छैनौँ

विगत केही दिन प्रणालीमा प्राविधिक गडबडी हुँदा देशको मध्य र पश्चिम क्षेत्रमा विद्युत् आपूर्तिमा केही समस्या भएकोमा अहिले समाधान भइसकेको प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले भनाइ छ। 

पूर्वी नेपालको विनाशकारी भलबाढीः जलवायु विपत्ति बढ्ने संकेत

तापक्रममा आएको उतारचढावसँगै स्थानीय स्तरमा विकसित मौसमी अवस्थाका कारण अस्वाभाविक वर्षा र त्यसले निम्त्याउने विनाश बढ्दैछन्। गएराति कोशी प्रदेशका तीन जिल्लामा आएको विपत्ति त्यसकै निरन्तरता हो।

सत्ता पक्षीय सांसद भन्छन्– समाजवादी शक्तिलाई एकताबद्ध गर्न मोर्चा, एमाले– ‘बार्गेनिङ पावर’ बढाउने उद्देश्य

एमालेले ‘बार्गेनिङ पावर’ बढाउन समाजवादी मोर्चा बन्ना लागेको टिप्पणी गर्दा एकीकृत समाजवादी र माओवादी केन्द्रका सांसदले देशलाई स्थिर रूपमा अगाडि बढाउन समाजवादी शक्ति एकताबद्ध हुन लागेको बताएका छन्।

‘बजेटले संघीयताको मर्म बुझ्न सकेन, यथास्थितिमा पारित हुन सक्दैन’

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बजेट यथास्थितिमा पारित गर्ने भए आफ्नो पार्टी र सांसदहरूले त्यसमा समर्थन गर्न नसक्ने बताएका छन्।

नेपालले जिम्बावेलाई दियो २९१ रनको लक्ष्य, कुशल र आशिफको कीर्तिमानी साझेदारी

ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखको कीर्तिमानी साझेदारीमा नेपालले आईसीसी एक दिवसीय छनोटमा घरेलु टोली जिम्बावेलाई २९१ रनको लक्ष्य दिएको छ।

नेप्से ५२.२६ अंकले बढ्दा ४ अर्ब ८६ करोडको कारोबार

आइतबारको कारोबारामा २८ वटा कम्पनीको शेयर मूल्यमा मात्रै गिरावट देखिँदा ६ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

नेता र नेताका पत्नीलाई उपचार गर्न विदेश लैजान नमिल्ने व्यवस्था गरौँ : प्रेम सुवाल

नेमकिपा सांसद प्रेम सुवालले मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्न नचाहनेहरूलाई सरकारले कानून निर्माण गरी अनुमति दिनुपर्ने बताएका छन्।

कालीमाटीमा टमाटर फ्याँकेर विरोध जनाएका किसान भन्छन् : ८ रुपैयाँ किलो किनेर ४० मा बेच्नु भएन

गोलभेँडा उत्पादक कृषक वरुणबहादुर रोकाले नेपाली किसानले उत्पादन गरेको गोलभेँडा बजार मूल्य र प्राथमिकता नपरेकाले सडकमा फ्याँक्न बाध्य भएको बताए। 

कुशल भुर्तेल ९९ रनमा आउट

जिम्मबावेमा जारी खेलमा कुशल भुर्तेल ९९ रनमा बोल्ड भएका छन्। उनले ९५ बलमा १३ चौका र २ छक्का प्रहार गरे।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।