AnonymousUser

Logout

महिलालाई मुख्य पदमा जान अझै कठिनाइ छ : सभामुख घिमिरे

सभामुख घिमिरेले आर्थिक उन्नतिका लागि प्राकृतिक श्रोत, त्यसमा पनि वनको दिगो व्यवस्थापनका बारेमा सोच्न जरुरी रहेको धारणा राखेका छन्।

बालुवाटारमा माओवादी धारका नेताहरूको बैठक जारी, एकताबद्ध हुने विषयमा छलफल

आइतबार एक कार्यक्रममा प्रधानमन्त्री दाहालले माओवादी घटक दल र नेताहरूमाथि घेराबन्दी भइरहेकाले एकजुट हुनुपर्ने धारणा राखेका थिए।

‘आगो भित्र्याएर’ होली मनाउँदै थारू समुदाय

होली दिन भित्राइएको आगो तापेमा घरमा सुख शान्ति हुने र रोगव्याध हटेर जाने विश्वास छ।

यस्तो क्याफे जहाँ सर्प र छेपारोसँग खेल्न पनि पाइन्छ

सामान्यता डरलाग्दा र घृणा लाग्ने जनावरका रूपमा चिनिने यी जीवबारे जागरण ल्याउने उद्देश्यले क्याफे सञ्चालनमा ल्याइएको हो। 

तराईमा होली मनाइँदै, २१ जिल्लामा सार्वजनिक बिदा

असत्यमाथि सत्यको विजय तथा पारिवारिक र सामाजिक एकताको पर्वका रूपमा होली मनाउने चलन छ।

'पदयात्रामा गाइड अनिवार्य हुनु राम्रो हो, तर यसबारे गलत सूचना फैलनू भएन'

कुनै ट्रेकिङ कम्पनीमार्फत अनुमतिका साथै पर्यटक गाइड लिएर मात्र विदेशी नागरिक पैदल यात्रामा जान पाउनेछन्। यो केबल पैदल यात्रा (ट्रेकिङ) को हकमा भएको निर्णय हो।

कोशी, गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राष्ट्रपति निर्वाचनलाई सतर्कतापूर्वक हेरिरहेका छौँ: राप्रपा

राप्रपाले राष्ट्रपतिमा रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङमध्ये कसलाई समर्थन गर्ने भन्ने निर्णय केन्द्रीय कार्यसमिति बैठकबाट गर्ने भएको छ।

एनफिल्डमा म्यान्चेस्टर युनाइटेडको ९२ वर्षयताकै फराकिलो हार

प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेड पुरानो प्रतिद्वन्द्वी लिभरपुलसँग ७-० गोल अन्तरले पराजित भयो। युनाइटेडको यो हार ९२ वर्षयताकै फराकिलो हो।

होली-प्रचण्ड सम्बन्धको अनुमानात्मक विवेचना

तीन घण्टाभित्र बालुवाटारलाई कालोमोसो दल्दै बालकोटमा रंगोली बनाउन पुग्ने ल्याकत भएको अर्को कुनै नेता बाँकी छ नेपाली राजनीतिमा?

लिग– २ : नेपाल यूएईविरुद्ध ४२ रनले विजयी

नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १७८ रन मात्र बनाउन सक्यो।

होली

होलीको उल्लास

देशका पहाडी क्षेत्रमा आज हर्षोल्लासका साथ होली पर्व मनाइँदै छ। तराई क्षेत्रमा भने भोलि मात्रै होली मनाइने छ।

मत माग्न राप्रपा पार्टी कार्यालय पुगे रामचन्द्र पौडेल

राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले राप्रपा पार्टी कार्यालय पुगेर अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई भेटेर मत मागेका छन्।

राष्ट्रपति निर्वाचनबारे सांसदलाई एमालेको अभिमुखीकरण

एमाले अध्यक्ष ओलीले लोकतन्त्रको रक्षाका लागि एमाले सबै राजनीतिक दलसँग सहकार्य गर्ने तयार रहेको बताएका छन्।

होली

होलीमा ट्राफिक चेकिङ

होलीका अवसरमा काठमाडौँ उपत्यकामा प्रहरीले ट्राफिक चेकिङमा कडाइ गरेको छ।

कांग्रेस सभापति देउवाले रवि लामिछानेलाई भेट्दै

कांग्रेस सभापति शेरबहादुर देउवाले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गर्ने भएका छन्।

कतारकी राजकुमारी आस्मा अन्नपूर्ण हिमाल चढ्न म्याग्दीमा

कतारकी राजकुमारी अल थानीले यसअघि सगरमाथा, धौलागिरि, कञ्चनजंगा, ल्होत्से, आमादम्बा, मनास्लु, केटु लगायतका हिमालको आरोहण गरिसकेकी छन्।

लिग-२ : भीमको अर्धशतकमा नेपालले यूएईलाई दियो २३० रनको लक्ष्य

आईसीसी लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजमा नेपालले घरेलु टोली यूएईलाई २३० रनको लक्ष्य दिएको छ।

हराउँदै पठन संस्कृति : पुस्तकालय छन्, पाठक छैनन्

कुनैबेला पाठकले भरिभराउ हुने भीमदत्त नगरपालिका–२ स्थित शुक्लाफाँटा सामुदायिक पुस्तकालय अहिले सुनसान छ।

जोकोभिचले एटीपी प्रतियोगिताबाट फिर्ता लिए नाम

कोरोना भाइरसविरुद्धको खोप नलगाएको कारण जोकोभिचले गत वर्ष अस्ट्रेलियन ओपन र युएस ओपन पनि गुमाउनु परेको थियो।