AnonymousUser

Logout

पूर्णिमाको हिमाल यात्राको कथा

नेपालका आठ हजार मिटरभन्दा माथिका आठ हिमालमध्ये ‘चोयु’बाहेक सबै आरोहण गरिसकेकी पूर्णिमा संसारकै १४ अग्ला शिखर चढ्ने यात्रामा छिन्।

समाजवादी मोर्चा एमालेसँग मुकाबिला गर्न र कांग्रेस तर्साउन मात्रै हो: ओली

एमाले अध्यक्ष ओलीले समाजवादी मोर्चा बनाउने कुरा एमालेसँग मुकाबिला गर्न र कांग्रेसलाई तर्साउन मात्रै भएकोले डराउन आवश्यक नरहेको बताएका छन्।

अध्यापनसँगै तरकारी खेतीबाट आम्दानी गर्दै धनवीर सिंह

शिवनाथमा उत्पादन भएको तरकारी स्थानीय बजारका साथै जिल्लाको मेलौली, पाटन, सदरमुकाम र जिल्लाबाहिर डडेल्धुरा, कैलाली र कञ्चनपुरसम्म पुग्ने गरेको छ।

युगान्डाको विद्यालयमा आईएसनिकट विद्रोहीको आक्रमण, २५ जनाको मृत्यु

इस्लामिक स्टेट (आईएस) समूहआबद्ध विद्रोही समूहको आक्रमणमा परेर पश्चिमी युगान्डाको एक विद्यालयमा कम्तीमा २५ जनाको ज्यान गएको छ।

तथ्य र अनुभवबाट उदारवादको चिरफार

नेपालमा उदारवादबारे बहस नभएका त हैनन्, तर यसलाई आफू अनुकूल व्याख्या गर्ने प्रचलन छ। २०४६ सालपछिको राजनीतिक परिवर्तन पश्चात् भएका आर्थिक परिवर्तनमा उदारवादले धेरै जस/अपजस पाउँदै आएको छ।

खानेपानीको अवलोकनका लागि प्रधानमन्त्री दाहाल मेलम्चीमा

आयोजनाको स्थलगत अवलोकनपछि प्रधानमन्त्री दाहालले स्थानीय जनप्रतिनिधि र नागरिकसँग अन्तरक्रिया गरेका छन्।

निलहिरा समाजकाे आयाेजनामा ‘ड्रयाग साे’ 

कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले बेहोरिरहेको नागरिकता समस्या, विवाहलगायत आधारभूत मानव अधिकारबाट वञ्चित हुनुपरेका विषय पनि उठाइएको छ।

जर्मनीमा भेटियो ३ हजार वर्ष पुरानो तरबार

दक्षिणी जर्मनीमा फेला परेको तरबार अझै चम्किलो रहेको अधिकारीहरूले बताएका छन्।

हङकङविरुद्धको खेल रद्द भएसँगै नेपाल बाहिरियो

नेपाल रहेको समूह ‘ए’ बाट भारत र पाकिस्तान एक खेल अगावै सेमिफाइनल पुगेका छन्।

पकाउने भाँडाले पनि स्वास्थ्यमा पार्छ असर

हामीसँग थरीथरी खानेकुरा पकाउन तथा पस्किन अनेकौँ प्रकारका भाँडावर्तन उपलब्ध छन्। स्वास्थ्यका लागि पोसिलो खानेकुरा जरुरी छ नै, खानेकुरा कस्ता भाँडामा पकाइन्छ भन्ने पनि उत्तिकै महत्त्वपूर्ण छ।

राष्ट्रपति त्रिवि शिक्षण अस्पतालमा भर्ना

पौडेलको गत मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा एन्जिओग्राम गरिएको थियो। 

ललितपुरको इमाडोलमा बस पल्टियो, १९ जना घाइते

लुभुबाट लगनखेलतर्फ आउँदै गरेको बस इमाडोलस्थित सडकमै पल्टिएको हो। बसमा २४ जना सवार रहेको प्रहरीले जनाएको छ। 

चुरे संरक्षण दिवस मनाइँदै, जथाभाबी उत्खनन रोक्नुपर्नेमा जोड 

अव्यवस्थित बसोबास, वन अतिक्रमण, डढेलो, चरिचरन र नदीजन्य पदार्थको दोहन, अनियन्त्रित पूर्वाधार निर्माण, भू–क्षयजस्ता कारणले चुरे क्षेत्र संवेदनशील बन्दै गएको छ।

तोपचरा

 चराहरूको ‘इन्जिनियर’ तोपचरा!

तोपचरा अरू चराभन्दा फरक विशेषता भएको चरा हो। मेहनत गरेर कलात्मक गुँड बनाउने भएकाले यसलाई चराहरूको ‘इन्जिनियर’ पनि भनिन्छ। भँगेरा आकारको यो चराले रुखमा झुन्डिएको लामो गुँड बनाउँछ, जुन अरू चराको भन्दा भिन्न देखिन्छ। त्यही गुँड वरपर रहर लाग्ने गरी खेलिरहेको हुन्छ।\r\n\r\n

कति तर्कसम्मत छ खप्तड बाबाको विचार विज्ञान?

विचारको महत्ता स्थापित गर्न खोज्दै गर्दा खप्तड बारम्बार एउटै कुरा दोहोर्‍याइरहन्छन्। यस्तो लाग्छ, करिब १०० पृष्ठको यस पुस्तकको सार खिच्ने हो भने पाँच पृष्ठमा सम्भव छ।

चापाकोटका पूर्व नगरप्रमुख गिरीको सवारी दुर्घटनामा निधन

राङखोलाबाट स्याङ्जातर्फ जाँदै गरेको गाडी गएराति ११ बजेतिर पुतलीबजार–१० राङखोलास्थित सिद्धार्थ राजमार्गमा दुर्घटना भएको थियो। 

कस्तो छ शनिबारको मौसम?

बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुर र नवलपरासीमा आइतबारसम्म तातो लहर चल्ने भएकाले अझै अत्यधिक गर्मी हुने महाशाखाले जनाएको छ।  

सातै प्रदेशले सार्वजनिक गरे  २ खर्ब ७९ अर्बको बजेट

संवैधानिक व्यवस्थाअनुसार प्रत्येक प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ। ६ वटा प्रदेशहरूले बजेट अघिल्लो आर्थिक वर्षको भन्दा घटाएर सार्वजनिक गर्दा कर्णाली प्रदेशले बढाएको छ। 

युक्रेनको प्रत्याक्रमण असफल हुन्छः रुसी राष्ट्रपति

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनको प्रत्याक्रमण असफल हुने बताएका छन्। 

सर्लाहीको हरिपुर्वा नगरपालिकामा तीन महिनादेखि तालाबन्दी, नगरप्रमुख निस्फिक्री

मेयर साहले सडकसीमाभित्र पर्ने अरू नगरवासीको घर भत्काएर आफ्नो चाहिँ जोगाएका छन्। २२ किलोमिटर लामो सडकको दुई ठाउँमा विस्तारको काम अवरुद्ध गरेका उनको एक ठाउँमा घर छ, अर्कोमा जग्गा।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।