AnonymousUser

Logout

सिरियाको सडक किनारमा बम विस्फोट, ५ सैनिकको मृत्यु

सिरियाका सडकमा पछिल्लो समय श्रृंखलाबद्ध रूपमा बम विस्फोट भइरहेको छ। बम इस्लामिक स्टेट (आईएस) लडाकुले राखेको आशंका गरिए पनि पुष्टि भइसकेको छैन। 

कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

‘समाजवादी मोर्चा सत्ता टिकाउने मोर्चा नबनोस्’

प्रधानमन्त्री दाहालसहितका शीर्ष नेताहरूले समाजवादी मोर्चाको औचित्य प्रस्ट्याइरहँदा झलनाथ खनालले भने मोर्चालाई सत्ता टिकाउने कदमका रूपमा प्रयोग नगर्न सचेत गराएका थिए।

सडक अवरुद्ध हुँदा बेपत्ताहरूको खोजी कार्य र उद्धारमा सकस

शनिबार राति गएको बाढीपहिरोले ताप्लेजुङको सिदिङवा गाउँपालिका–५ मेहेलेमा आइतबार एक र सोमबार दुई गरी तीन जनाको बाढीपहिरोमा परी मृत्यु भएको छ। तीनजना अझै बेपता छन्।

यूएईमाथि श्रीलंकाको सहज जित, हसरंगाले लिए ६ विकेट

श्रीलंकाले दिएको ३५६ रनको लक्ष्य पछ्याएको यूएई ३९ ओभरमा सबै विकेट गुमाउँदै १८० रनमै समेटियो।

चौधरी ग्रुपले हडपेको जग्गा फिर्ता ल्याउन ३६ वर्षदेखि लडिरहेका सतुंगलबासी 

चार दशकअघि सतुंगलमा खुलेको एपोलो स्टील इन्डस्ट्रिज नै चौधरी ग्रुपको ‘व्यापारिक साम्राज्य’को जग थियो। एपोलोले त्यसबेला हडपेको सार्वजनिक बाटो फर्काउन ३६ वर्षदेखि लडिरहेका सतुंगलबासीको संघर्षको कथा:

ओलीप्रति संकेत गर्दै उपेन्द्रले भने– समाजवादी मोर्चा कसैका विरुद्ध होइन, तर्सिनु पर्दैन

जसपाका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चा कसैका विरुद्धमा नभएको दाबी गर्दै यसबाट कोही पनि डराउन नपर्ने बताएका छन्।

चार दलले गरे समाजवादी मोर्चाको घोषणा, शीर्ष नेताले आलोपालो नेतृत्व गर्ने

मोर्चाको समझदारीपत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्दले हस्ताक्षर गरे।

समिट अपार्टमेन्ट प्रकरणः पाँच वर्ष लगाएर हडपिएको थियो विष्ट परिवारको डेढ रोपनी जग्गा

समिटले बहुमूल्य जग्गा पहिले लिजमा लिएर पाँच वर्षपछि जग्गाधनीलाई समेत थाहै नदिई आफ्नो नाममा पुर्जा बनाउन कसरी सफल भयो त्यसको फेहरिस्त एउटा फिल्मी–कथा जस्तो छ।

पैसा नै नभएका खाताबाट लाखौँ कित्ताका लागि आवेदन परेपछि घोराही सिमेन्टको आईपीओ स्थगन

घोराही सिमेन्टले प्रिमियम मूल्यमा जारी गरेको आईपीओमा मागभन्दा बढी कित्ता शेयरका लागि आवदेन परे पनि समायावधि थप गरिएपछि अनियमितताको आशंकामा धितोपत्र बोर्डले आवेदन प्रक्रिया स्थगन गरेको छ।

रिहा भए उपप्राध्यापक प्रेम चलाउने

आफूमाथि आक्रमण गर्नेहरूको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध धर्ना दिन काठमाडौँ जिल्ला अदालत पुगेपछि उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

नेप्से सामान्य अंकले घट्यो , ४ अर्ब ७४ करोडको कारोबार

सोमबार विकास बैंक, वित्त, लगानी, म्युचुअल फन्ड र अन्य समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ।

घोराही सिमेन्टको आईपीओ: बढी कित्ता माग गरेर ‘फर्जी आवेदन’

घोराही सिमेन्टको आईपीओ खरिदका लागि रकम नै नभएका खाताबाट अस्वाभाविक रूपमा आवेदन परेपछि सीडीएस एन्ड क्लियरिङले सूचना जारी गरेर खाताको रकमभन्दा बढीको शेयर आवेदन दिइए कानूनी कारबाही हुने जनाएको छ।

ग्लोबल फुड पोलिसी रिपोर्ट : नेपालमा खाद्य असुरक्षा बढ्यो

‘ग्लोबल फुड पोलिसी रिपोर्ट २०२३’ले सन् २०१७ देखि २०१९ को तुलनामा पछिल्ला वर्षमा नेपाल र दक्षिण एशिया क्षेत्रमा समेत कुपोषण र खाद्य असुरक्षा बढ्दै गएको देखाएको छ।

सत्तापक्षबाटै नागरिकताको विषयमा राजनीतिकरण भइरहेको राजेन्द्र लिङ्देनको आरोप

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्तापक्षले नेपाली नागरिकलाई नागरिकता नदिने काम प्रतिपक्ष दलहरूबाट भएझैँ गरेर गलत प्रचार गरिरहेको भन्दै आपत्ति जनाएका छन्।

सरकारले शक्तिको दुरुपयोग गरेर न्याय मार्‍यो: उपप्राध्यापक चलाउने

‘जे गर्छ अदालतले गर्छ भनेर म अदालततिर थिएँ, तर सरकारले शक्तिको दुरुपयोग गरेर न्याय मारेको छ’ उपप्राध्यापक प्रेम चलाउनेले भने।

काठमाडौँ–तराई द्रुतमार्ग तीन वर्षभित्रै सम्पन्न हुने भौतिक पूर्वाधारमन्त्रीको दाबी 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले फास्ट ट्र्याक निर्माण कार्य २०८३ सालभित्र सम्पन्न गर्ने कार्ययोजना बनाएको बताएका छन्।

माओवादी सांसद पौडेलको प्रस्ताव: प्राकृतिक विपदबाट बच्न एकीकृत बस्ती बनाऔँ

प्राकृतिक विपदबाट सिर्जित समस्यालाई तत्काल समाधान गर्नका लागि सम्बन्धित मन्त्रालयमा छुट्टै प्रणालीको व्यवस्था गर्नुपर्ने माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलको भनाइ छ।

हार्वर्ड विश्वविद्यालयबाट मानव अंग चोरी, टाउकोको मूल्य १ हजार डलर

हार्वर्ड विश्वविद्यालयस्थित मेडिकल स्कुलको शवगृहबाट शवका अंग चोरेर एक दम्पतीले वर्षौंदेखि बिक्री गरिरहेको पाइएको छ। उनीहरूले फरक अंगको फरक मूल्य लिएर बेच्ने गरेका थिए।

काठमाडौँ जिल्ला अदालतमा धर्ना बसेका उपप्राध्यापक चलाउने पक्राउ

आफूमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयको विरोधमा काठमाडौँ जिल्ला अदालतमा धर्ना बसेका त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक प्रेम चलाउने पक्राउ परेका छन्।