AnonymousUser

Logout

नेपालमा समाजवादी अर्थव्यवस्थाको सम्भावना र चुनौती

श्रमशक्ति बाहिरिँदै जाने, नयाँ उद्योगधन्दा नखुल्ने, भएका उद्योगसमेत बन्द हुँदै जाने तथा उत्पादनको क्षेत्र सीमित घरानियाँको कब्जामा रहने कारणले गर्दा व्यापार घाटाको रेखा बढ्दो क्रममा छ।

एस्टन भिल्लासँग आर्सनल पराजित, लिभरपुल शीर्षस्थानमा उक्लियो

क्रिस्टल प्यालेसलाई हराउँदै लिभरपुल तालिकाको शीर्षस्थानमा उक्लिएको छ। एस्टन भिल्लासँग पराजित भएको आर्सनल दोस्रो स्थानमा झरेको छ।

तराईमा बिहानैदेखि हुस्सु र कुहिरो, उच्च पहाडमा हिमपातको सम्भावना

कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

१०० आधारभूत अस्पताल निर्माण गर्ने सरकारको लक्ष्य

सरकारले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा भूगोल र जनसंख्याका आधारमा हरेक स्थानीय तहमा पाँचदेखि १५ शय्याको आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्य लिएको थियो।

भ्रष्टाचारविरुद्ध नेपालगन्जमा वाकाथन

भ्रष्टाचारविरुद्ध जागरण ल्याउने र नेपालगन्जको पहिचानलाई व्यापकता दिने उद्देश्यका साथ ‘नेपालगन्ज वाकाथन’ गर्न थालिएको आयोजकको भनाइ छ।

ऋषि अमात्यको ‘राधा’ विमोचित

लेखक ऋषि अमात्यको पहिलो कृति ‘राधाः वर्थ अफ मयजु’को विमोचन गरिएको छ।

के छ मोहनविक्रम सिंहको ‘भीमकाय’ उपन्यासमा?

मोहनविक्रम सिंहले चार वर्ष जलजलालाई प्रेम गरे। प्रेम वियोगमा टुंगियो। त्यही प्रेमका कारण पार्टीबाट निष्कासित हुनुपर्‍यो र त्यही प्रेमका कारण जन्मियो ५ लाख शब्दको भीमकाय उपन्यास।

रौतहटमा बिजुलीको तार चुँडिएर करेन्ट लाग्दा एक जनाको मृत्यु

रौतहटमा ११ हजार केभिए प्रसारण लाइनको तार चुँडिएर करेन्ट लाग्दा खेत जोतिरहेका किसानको मृत्यु भएको छ।

‘मानवअधिकार प्रवर्द्धनमा चलचित्र सबैभन्दा प्रभावकारी माध्यम’

निर्माताहरूसँग सहकार्य गरेर चलचित्रका माध्यमबाट मानवअधिकारको प्रवर्द्धन गर्ने योजनाअनुसार मानवअधिकार आयोग अगाडि बढेको अध्यक्ष तपबहादुर मगरको भनाइ छ।

अग्रता जोगाउन नसक्दा धनगढीसँग बराबरीमा रोकियो इलाम

बराबरीसँगै अपराजित धनगढी चार खेलबाट आठ अंकसहित शीर्ष स्थानमा छ। पाँच खेलबाट एक जित र एक बराबरी खेलेको इलाम चार अंकसहित छैटौँ स्थानमा छ।

कोप ‍२८: राजनीतिक वार्तामा प्रवेश, यस्ता छन् छलफलका विषय

दुबईमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन दोस्रो हप्तामा प्रवेश गरेसँगै राजनीतिक वार्ताको चरण शुरू भएको छ। कोप२८ आयोजक राष्ट्र दुबईमाथि जलवायुको अजेन्डा ‘अपहरण’ गरेको अभियन्ताहरूको आरोप छ।

एक्ला कुलबहादुरको घर नै अटो, त्यो पनि भएन आफ्नो

कुलबहादुरले ह्विलचेयर बास्केटबल खेले। पौडिने, नाच्ने, गाउने गरे। राम्रो प्रशिक्षण पाए अहिले पनि खेलमा जम्ने हिम्मत छ। तर खेलेर खान पुगेन। चार वर्षदेखि अटो कुदाउँछन्। एक्ला कुलबहादुरको घरै अटो।

एक्ला कुलबहादुरको घर नै अटो, त्यो पनि भएन आफ्नो

कुलबहादुरले ह्विलचेयर बास्केटबल खेले। पौडिने, नाच्ने, गाउने गरे। राम्रो प्रशिक्षण पाए अहिले पनि खेलमा जम्ने हिम्मत छ। तर खेलेर खान पुगेन। चार वर्षदेखि अटो कुदाउँछन्। एक्ला कुलबहादुरको घरै अटो।

सडक र गल्लीमा ढुंगा छापेर चिटिक्क पारियो लोमान्थाङ

माटोको पर्खालभित्र रहेको लोमान्थाङको मुख्य बस्तीमा तत्कालीन मुस्ताङ राजाको दरबार र गुम्बासहित करिब २०० माटोले बनेका घर छन्। ३० फिटभन्दा अग्लो माटोको पर्खालले घेरिएको बस्तीको बीचमा लोमान्थाङ दरबार छ।

सरकारले पोखरा र लुम्बिनी विमानस्थल सञ्चालनमा बेवास्ता गर्‍यो: ओली

एमाले अध्यक्ष ओलीले लुम्बिनीमा बुद्ध धर्मावलम्बी र चीनबाट पोखरालगायतका स्थान घुम्न वार्षिक रूपमा १० लाखसम्म पर्यटक आउन सक्ने भन्दै त्यसका लागि सरकारले विमानस्थल सञ्चालनमा जोड दिनुपर्ने बताए। 

चितवनका किसानले पाएनन् दूधको २२ करोड भुक्तानी

हरेक १५–१५ दिनमा दूधको भुक्तानी पाउनुपर्ने, लामो समयसम्म दूधको भुक्तानी नपाउँदा दुग्ध उत्पादक किसानले पशुलाई आहार खुवाउनसमेत कठिन भइरहेको बताएका छन्।

चिसो छल्दै, भेडीगोठ सम्हाल्दै

एक दशक अगाडिसम्म बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातीहाल्ने सुनसान थियो। मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएपछि भने चहलपहल बढेको छ।

भ्रष्टाचार निवारणका लागि अहिलेको प्रयत्न पूर्ण छैन: प्रधानमन्त्री

भ्रष्टाचारका प्रकृतिमा प्रविधिको विकाससँगै जटिलता उत्पन्न हुँदै गएकाले यसको नियन्त्रणमा पनि राज्य त्यत्तिकै चनाखो हुनुपर्नेमा प्रधानमन्त्री दाहालले जोड दिएका छन्।

बर्दिबास खानेपानीको बक्यौता २ करोड १४ लाख, संस्था नै संकटमा

खानेपानी संस्थाले उपभोक्ताबाट न्यूनतम महसुल मासिक ८० रुपैयाँ लिने गरेको छ। यसबापत १० हजार लिटर पानी उपभोक्ताले खपत गर्न सक्छन्।

राष्ट्रसेवकहरूका लागि ‘एन्टिडोट’

सीडीओले स्कुलमा आएर शिक्षकलाई हप्काएको महावीरलाई मन परेन। चितवनका सीडीओसँग झगडा परेपछि थुनिए पनि। त्यसपछि पढाउने जागिर छोडेर अमेरिका जाने सपना देख्न थालेछन्।