AnonymousUser

Logout

करेन्ट लाग्ने डरले सुन्तला बगैँचामा पस्न डराउँछन् दोसल्लेवासी

नौ हजार सुन्तलाको बोट भएको बगैँचाको बीचमा रहेको ११ केभी क्षमताको विद्युतको नांगो तारले हाँगा छुन थालेको छ।

फलाम खानी उत्खननको लागि पुनः अध्ययन गरिँदै

रुकुम पूर्वको भूमे गाउँपालिकामा फलाम खानी भएको पत्ता लागेपछि भूगर्भविद्ले गत साताबाट उत्खननको लागि सम्भाव्यता अध्ययन शुरू गरेका हुन्।

स्पेनिस ला लिगा: जिरोनासँग बार्सिलोना पराजित

जितपछि जिरोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। बार्सिलोनाको भने यो यस सिजनमा दोस्रो हार हो।

१२ ठेकेदार कम्पनी कालाेसूचीमा

सार्वजनिक खरिद तथा अनुगमन कार्यालयले सोमबार सूचना जारी गर्दै विभिन्न १२ कम्पनीलाई एकदेखि तीन वर्षसम्म कालोसूचीमा राखेको जनाएको छ।

दिवंगत पितृको सम्झनामा शतबीज छरेर मनाइँदै बालाचतुर्दशी पर्व

आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाएका छन्।

हङकङ ट्रेल रेसमा धाविका सुनमायाको नयाँ कीर्तिमानी

हङकङको न्यू टेरिटोरीस्थित ताइमेई तू बाट गत शुक्रबार राति १० बजे शुरू भएको एक सय किलोमिटरको प्रतिस्पर्धामा सुनमायाले १४ घण्टा ४० मिनेटमा निर्धारित दुरी पार गरी प्रथम भएकी थिइन्।

भूमि अधिकार: खोजियोस् अन्तिम समाधान

आर्थिक समृद्धिमा लाग्नुपर्ने जनता अहिले पनि जमिनको लागि संघर्ष गरिरहनु लोकतान्त्रिक देशको लागि सुहाउँदो विषय होइन।

इंग्लिस प्रिमियर लिगः एभर्टनसँग चेल्सी पराजित, चार खेलपछि सिटीको जित

एभर्टनले चेल्सीलाई २–० तथा म्यानचेस्टर सिटीले घरेलु टोली लुटनलाई २–१ गोल अन्तरले पराजित गरेको हो।

कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपातको सम्भावना

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपातको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पर्व

दिवंगत पितृका नाममा दीपदान

प्रत्येक वर्ष मार्ग शीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवंगत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आइतबार बेलुकीदेखि मनाइँदैछ। पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आइतबार दिवंगत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउँछन्। आइतबार दीपदान गरी सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ।

पोखरामा कारले स्कुटरलाई ठक्कर दिँदा २ जनाको मृत्यु

पोखरामा कारको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ।

एनसेलको शेयर खरिद–बिक्रीबारे समितिले थाल्यो अध्ययन

एनसेलको शेयर खरिद–बिक्रीका सम्बन्धमा प्रचलित कानूनको परिपालना, राजस्व र नेपालमा वैदेशिक लगानीमा पर्न सक्ने असरलगायत विषयको अध्ययन तथा छानबिन गर्न गठित शर्मा संयोजकत्वको समितिले काम थालेको छ।

‘संक्रमणकालीन न्याय राष्ट्रिय सहमतिबाट नटुंगिए प्रजातान्त्रिक प्रक्रिया अपनाउँछौँ’

 प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालले संक्रमणकालीन न्याय राष्ट्रिय सहमतिबाट नटुंगिए प्रजातान्त्रिक प्रक्रियाबाट टुंग्याउने बताएका छन्।

नेपाल सुपर लिग : चितवनलाई पराजित गर्दै ललितपुर शीर्ष स्थानमा

जारी प्रतियोगितामा अपराजित रहेको ललितपुरको यो दोस्रो जित हो। तीन खेलपछि जित हात पारेको ललितपुरको ९ अंक छ।

किनबेचपिच्छे विवादमा पर्ने एनसेलको आरम्भदेखिकै बदनियतको नालीबेली  

अपारदर्शी शेयर कारोबार एनसेलको विगतदेखिकै प्रवृत्तिको निरन्तरता हो। करछलीको मनसायले अवास्तविक मूल्यमा शेयर किनबेच गर्दै उसले अहिले पनि कानूनी शासनलाई चुनौती दिएको देखिन्छ।

यू१९ एशिया कप : नेपाल लगातार दोस्रो खेलमा पराजित

अफगानिस्तानले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपालले ४०.१ ओभर खेलेर १८८ रन मात्रै बनाउन सक्यो।

अमेरिकामा ‘जीन इडिटिङ थेरापी’लाई स्वीकृति, सिकलसेलका बिरामीमा छायो आशा

अमेरिकाको ‘यूएस फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन–एफडीए’ले जीन सम्पादन गरेर सिकलसेल एनिमिया रोगको उपचार गर्न स्वीकृति दिएको हो। 

काठमाडौँमा नाबालिग बलात्कृत घटनाः प्रहरी भन्छ– मेडिकल रिपोर्टबाट बलियो आधार भेटियो

नाबालिगलाई ४५ वर्षीय हिमाल शाहीले ‘जबरजस्ती करणी’ गरेको आरोपसहित जाहेरी दर्ता भएपछि प्रहरीले शुरू गरेको अनुसन्धान अन्तिम चरणमा पुगेको छ।

प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारबाट हरिबोल गजुरेलको राजीनामा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख राजनीतिक सल्लाहकारबाट हरिबोल गजुरेलले राजीनामा दिएका छन्।

सँधियारलाई मिचेर अरुण–शिला चौधरीको ‘बंगला बनाउन’ वडा कार्यालयको मिलेमतो, महानगरको अनुमोदन

असुरक्षित महसुस गर्दै सँधियार अदालतसम्म पुगेका बेला काठमाडौँ महानगरपालिका–२ को वडा कार्यालयले प्रक्रिया मिचेर अरुण–शिला चौधरीका लागि लाजिम्पाटमा बन्न लागेको बंगलाको नक्सा पास अनुमति दिएको छ।