प्रवासी मताधिकार
‘अहिले हामीलाई सजिलो छ, किनभने ‘जनताले गतिलो मान्छेलाई भोट दिएनन्, त्यसैले नेपालमा नियम कानून बनेन’ भन्न पाएका छौँ। भोट हाल्न पाए हामी पनि टेस्टेड हुन्थ्यौँ। कति सुझबुझ पुर्यायौँ भन्ने देखिन्थ्यो।’
कानून भनेको चुनावको ढोका हो। त्यो ढोका खोलेपछि आयोगलाई अरु तयारी गर्न सजिलो हुन्छ। त्यसैले, मेरो आग्रह छ– छिटोभन्दा छिटो कानून ल्याइदिनुस्।
‘प्रविधिले सबै कुरा सहज बनाइदिएको छ। दूतावासमा उभिएर लाम लाग्दै मतदान गर्नुपर्ने अवस्था अहिले छैन। विश्वसनीय अन्तर्राष्ट्रिय कम्पनीको सहयोगमा ई–भोटिङ गर्न सकिन्छ।’
बीपी नेतृत्वको काँग्रेस निकै क्रान्तिकारी र अग्रगमनकारी पार्टी हो। आजको एमालेभन्दा २०३६ सालपछि, मदन भण्डारीहरूले नेतृत्व गरेको पार्टी निकै अग्रगमनकारी र क्रान्तिकारी हो।
‘हाम्रो भोट फेयर हुन्छ। किनभने हामीले उनीहरूबाट केही पनि फाइदा लिएको छैन। यसकारण, हाम्रो हात माथि छ। कसैले इन्फ्लुएन्स गर्न सक्दैन।’
अन्तर्वार्ता
‘सर्वप्रथम, राज्य विदेशमा बसेका नेपालीसँग जोडिनुपर्यो। यहाँका विभिन्न संघसंस्थासँग सम्बन्ध बनाउनुपर्यो। राजदूतावास चुस्त हुनुपर्यो। यो काम भइरहेको छैन।’
प्रविधि र सूचना पद्धतिमा हामी कति पछौटे छौं भन्ने कुरा त हाम्रो निर्वाचन आयोगको वेबसाइट हेरे पनि हुन्छ, कति दयनीय छ वेबसाइट!
‘नेपाल र जर्मनीबीच दुई वर्षका लागि ४१ मिलियन युरोको सम्झौता भयो। अहिले यसको कार्यान्वयनका लागि कागजातमा हस्ताक्षर गरेका छौँ। यस रकमको करिब ५० प्रतिशत ऊर्जा क्षेत्रमा जानेछ।’
‘भावनात्मक रूपमा हाम्रो जरा यहाँको माटोसँग गाँसिएको छ। विदेशमा बस्ने धेरै नेपाली पहिलो पुस्ताका छन्। यहाँका हरेक क्रियाकलापमा हाम्रो चासो छ। तर दोस्रो वा तेस्रो पुस्तामा त्यस्तो नहुन पनि सक्छ।’
'अव्यवस्थित बसोबासीलाई ७ दिनभित्र हटाउने भनेर कुलमानजी र बालेनजी मिलेर अल्टिमेटम जारी गर्नुभएको छ, त्यसमा जेनजी अभियन्ताहरू कहाँ उभिनुहुन्छ?'
‘हामी एमालेको ब्याडको बेर्ना हौँ। एमालेसँग निरन्तर संवाद भइरहेको छ। त्यही भएर अन्य साथीहरुलाई केही समय पर्खन भनिरहेका छौँ।’
‘इराकमा १५ हजारजति नेपाली रहेको अनुमान छ, राजधानी बग्दाद, सुलेमानिया, एरबिललगायत क्षेत्रमा नेपालीहरू धेरै रहेछन्।’
अन्तर्वार्ता
‘सिंहदरबार लगायतका संरचना र सम्पदा हाम्रा हुन् भनेर हामीले युवा पुस्तामा अपनत्वको भावना विकास गर्नैपर्छ। सायद हामी त्यही गर्न चुक्यौँ कि?’
‘सिंहदरबारले ओलाङचुङगोलाको समस्या सुन्न नै चाहेन। भोट थोरै छ भनेर होला, राजनीतिक दलले पनि वास्ता गरेनन्। अहिलेसम्म कुनै चुनावमा उम्मेदवारहरू मत माग्न पुगेका छैनन्, भविष्यमा पनि पुग्छन् भन्ने लाग्दैन।’
‘मेरो कूलपरम्परामा दशैँ मनाउने चलन होइन रहेछ भन्ने मान्छेलाई बोध भयो भने नमनाउन पनि पाइन्छ। तर, कुरा के हो भने, अर्काले गरेको चाहिँ विरोध गर्नु भएन।’
‘अहिले नयाँ पुस्ताको असन्तुष्टि भ्रष्टचारमा थियो, तर त्यसमा अरू पनि कुरा जोडिएका थिए। मानिसहरू समानता खोजिरहेका थिए। नेपो किड्स ट्रेन्डमा बेरोजगारका कथाहरू आएका थिए। यस्ता कथा लेखिनुपर्छ।’
‘आ-आफ्नो परम्परा अनुसार राम्रो पक्षलाई समेट्दै जाने र खराब पक्षलाई छाड्दै संस्कारित रूपमा अनेकतामा एकता राखेर दशैँ पर्व मान्न सकिन्छ।’
अन्तर्वार्ता
‘हामी अहिलेको आयोगको सिफारिस कार्यान्वयन हुन्छ भन्नेमा विश्वस्त छौँ। विगतमा कार्यान्वयन नगर्ने प्रवृत्ति थियो, अहिले केही फरक छ, त्यसैले शंका नगरौँ।’
‘इन्टरनेट, सामाजिक सञ्जाल आएसँगै मिथ्या सूचना फैलिने गति अझ बढेको मात्रै हो। तर, यो अहिलेको मात्र समस्याजस्तो देखिए पनि सामाजिक सञ्जाल नहुँदा पनि मिथ्या सूचना फैलिरहेकै थियो।’
अन्तर्वार्ता
‘रास्वपामा नेतृत्व निकट मान्छे प्रयोग गरेर बुलिङ गर्ने प्रवृत्ति छ। प्रश्न सोध्ने बित्तिकै आक्रमण हुन्छ। तुच्छरूपमा टिप्पणी गरिन्छ। बुलिङ गरेर त्यसलाई संस्कार दिइन्छ, त्यो संस्कार परिवर्तन हुनुपर्छ।’