मुलेट भनेको टाउकोको अगाडि र छेउछाउको कपाल छोटो पारेर पछाडिको कपाल मात्र राख्ने तरिका हो। गिनिज वर्ल्ड रेकर्डका अनुसार ५८ वर्षीया म्यानिसले ३३ वर्ष लगाएर यति लामो मुलेट तयार पारेकी हुन्।
जनावरबाट मानिसमा सर्ने रोग र संक्रमणको बढ्दो खतरालाई यस तथ्यले उजागर गरेको अनुसन्धानकर्ताले चेतावनी दिएका छन्।
मैले यो बोतल समुन्द्रमा फालेकी छु। सायद भोलि नै यसलाई कसैले भेटाउँछ होला, या त लामो दुरी पार गर्दै अफ्रिकाको कुनै समुन्द्री तटमा पनि पुग्न सक्छ।
नरम स्वभावको, मानिससँग घुलमिल हुन रुचाउने ‘ब्लाक सफ्टसेल’ कछुवा ७० देखि ८० किलोसम्मको हुन्छ। बेतना सिमसारमा यो कछुवा दुई दर्जन हाराहारी रहेको छ।
अगाडिका दाँत ब्वाँसाेकाे जस्ताे र पछाडिका दाँत मान्छेकाे जस्ताे भएकाे याे जीव झट्ट हेर्दा हिंस्रक र आक्रामक देखिन्छ।
इन्भर्कलाइडमा सन् २०१३ देखि अहिलेसम्म १४७ जोडी जुम्ल्याहा बालबालिका विद्यालयमा भर्ना भइसकेका छन्।
क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तस्थित भेनकोभर सार्वजनिक पुस्तकालयमा लेखक हग क्वीनको ‘मीसेज म्याकोनाघीज मनी’ नामक पुस्तक ८६ वर्षपछि फिर्ता भएको छ।
गैब्रिएला र उनका श्रीमान्को शरीरमा संयुक्त रूपमा ९१ वटा ट्याटू खोपिएका छन्। दुवै जना ट्याटू ‘आर्टिस्ट’ हुन्।
एआरआईले भोस्टोक स्टेसनको प्रयोगशालाले निकट भविष्यमा अन्य खानेकुराहरू उब्जाउने अपेक्षा राखेको छ।
यो रोबोट मान्छेले जस्तै गर्मीमा पसिना बगाउँछ। यसलाई चिसोले काम छुट्छ र यसले सास पनि लिनसक्छ। यसलाई एएनडीआई अर्थात्, एड्भान्स्ड न्यूटन डायनामिक इन्स्ट्रुमेन्ट नाम दिइएको छ।
विगतमा निर्दयी बनेका पशु बजारका व्यापारी यसपटक भने कुकुर र बिरालाको मासु नबेच्न सहमत भएका पशु अधिकारकर्मी संस्था ह्युमेन सोसाइटी इन्टरनेसनलले जारी गरेको वक्तव्यमा जनाइएको छ।
कुकुरको दिसाका कारण सडक फोहोर हुने समस्याको समाधानका लागि फ्रान्सको बेजिये नगरले अनिवार्य रूपमा 'पेट पासपोर्ट' बनाउनुपर्ने नियम लगाएको छ। पासपोर्ट बनाउन तीन महिनाको समय दिइएको छ।
हरियाणाको राज्य सरकारले वर्षको १ लाख ८० हजारभन्दा कम आय भएका त्यहाँका ४५ देखि ६० वर्षका अविवाहितलाई भत्ता दिने निर्णय गरेको छ। उनीहरूले मासिक २ हजार ७५० रुपैयाँ पाउनेछन्।
पृथ्वी र सूर्यको सालाखाला दुरी १५ करोड किलोमिटर छ। पृथ्वी सूर्यबाट सबभन्दा टाढाको बिन्दुमा पुगेको समय (असार/साउनमा) नै अत्यधिक बढी गर्मी हुन्छ।
काठमाडौँको कमलादीमा निर्मित स्काइवाक टावर शुक्रबारदेखि सञ्चालनमा आउँदैछ। टावर धरहराभन्दा करिब १६ मिटर अग्लो छ। यहाँबाट ३६० डिग्रीमा उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ।
अष्ट्रियाको राजधानी भियना लगातार दोस्रो वर्ष बस्नका लागि सबैभन्दा शहर भएको छ। पाकिस्तानको कराँची र बंगलादेशको ढाका युद्धग्रस्त युक्रेनको राजधानी किभभन्दा पनि बस्न अयोग्यमा परेका छन्।
हाँस्न सिकाउने प्रशिक्षकको नाम केइको कावानो हो। उनी मुस्कुराउने कला सिकाउन चर्को शुल्क लिन्छिन्। यसका बाबजुद पनि विद्यार्थीको संख्या बढ्दै गएको उनको भनाइ छ।
टाइटानिक हिउँको विशाल ढिस्कोमा ठोक्किएर डुबेको थियो। इंग्ल्यान्डको साउथ ह्याम्पटनबाट अमेरिकाको न्यूयोर्कतर्फ गइरहेको यो पानीजहाज पहिलो यात्रामा नै डुब्दा एक हजार ५०० जनाको मृत्यु भएको थियो।
हार्वर्ड विश्वविद्यालयस्थित मेडिकल स्कुलको शवगृहबाट शवका अंग चोरेर एक दम्पतीले वर्षौंदेखि बिक्री गरिरहेको पाइएको छ। उनीहरूले फरक अंगको फरक मूल्य लिएर बेच्ने गरेका थिए।
दक्षिणी जर्मनीमा फेला परेको तरबार अझै चम्किलो रहेको अधिकारीहरूले बताएका छन्।