AnonymousUser

Logout

भाले मुसाबाट बच्चा जन्माउने परीक्षणमा सफलता, वैज्ञानिक भन्छन्– समलिंगी पुरुषले पनि बच्चा जन्माउनेछन्

भाले मुसाबाट अन्ड तयार गरी गर्भाधान गराउँदा ७ वटा स्वस्थ मुसा जन्मिएको र सबैले सामान्य जीवन बिताएको अनुसन्धानकर्ताले बताएका छन्। 

यस्तो क्याफे जहाँ सर्प र छेपारोसँग खेल्न पनि पाइन्छ

सामान्यता डरलाग्दा र घृणा लाग्ने जनावरका रूपमा चिनिने यी जीवबारे जागरण ल्याउने उद्देश्यले क्याफे सञ्चालनमा ल्याइएको हो। 

रुसमा ३५ सय वर्ष पुरानो भालु भेटियो

वैज्ञानिकहरूले रुसको साइबेरियामा ३५ सय वर्ष पुरानो भालु भेटाएका छन्। हिउँयुक्त जमिनमा गडेको अवस्थामा भेटिएको भालुबारे अध्ययन हुँदैछ।

इजिप्टको पिरामिडभित्र ४५ सय वर्ष पुरानो कक्ष भेटियो

गिजा शहरस्थित खुपुका तीन पिरामिडमध्ये एउटाको मुख्य प्रवेशद्वार नजिकै भेटिएको कक्ष ३० फिट लम्बाई र ६ फिट चौडाइको छ। यो कक्ष केका लागि प्रयोग गरिन्थ्यो भन्ने अझै खुलेको छैन।

क्याम्ब्रिज विश्वविद्यालयका कान्छा प्रोफेसर, जो १८ वर्षसम्म जान्दैनथिए पढ्नलेख्न

बेलायतका ३७ वर्षीय जेसन आर्डि क्याम्ब्रिज विश्वविद्यालयका प्रोफेसर बनेका छन्। उनी उक्त विश्वविद्यालयका कान्छा प्राेफेसर हुन्।

जसलाई ३ वर्षसम्म निको भएन कोरोना

अमेरिकी एक महिलालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको तीन वर्षसम्म निको भएको छैन, जसका कारण उनको जीवन पीडादायी बनेको छ।

अमेरिकामा भेटियो बोतलभित्र राखिएको ५० वर्ष पुरानो चिठ्ठी

चिठ्ठीमा ५० वर्षअघि एक पारिवारिक क्याम्पिङका क्रममा लेखिएको सन्देश रहेको छ। 

चीनमा २४ सय वर्ष पुरानो ‘फ्लस ट्वाइलेट’

दरबारको भित्री भागमा भेटिएको यस ट्वाइलेटलाई अनुसन्धानकर्ताले संभ्रान्तहरूको ‘विलासिताको वस्तु’ भनेका छन्।

एकैपटक ५५५ मादल बजाएर नेपाली सेनाले बनायो विश्व कीर्तिमान

वर्ल्ड बुक्स् अफ रेकर्डका नेपाल प्रतिनिधि सागर कटुवालले मुलुकभरबाट जम्मा भएका सेनाका मादल बाधकले कायम गरेको रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरिएको जानकारी दिए।

अविवाहितलाई दालचिनीको धुलो खन्याइदिने अनौठो चलन

डेनमार्कमा अविवाहित व्यक्तिलाई विशेष गरि २५औँ जन्मोत्सव मनाउने क्रममा दालचिनीको धुलो शरीरमा खन्याइदिएर रमाइलो गर्ने चलन छ। 

सबैभन्दा बढी बाँचेको युरोपियन दुम्सी

अनुसन्धानकर्ताले पोथीको तुलनामा भाले दुम्सी बढी समय बाँच्ने गरेको बताउँछन्। थर्भाल्ड नामको दुम्सी अहिलेसम्मकै बढी समय बाँचेको हो।

चढ्ने हो त उड्ने ट्याक्सी?

यूएईका प्रधानमन्त्रीले  सन् २०२६ मा नयाँ हवाई ट्याक्सी निर्माणको डिजाइन अनुमति दिइसकेका छन्। दुबई अन्तर्राष्ट्रिय विमानस्थल, डाउनटाउन, पाम जुमेरा, दुबई मरिनाबाट सजिलै ट्याक्सी चढ्न पाइनेछ।

चिहानबाटै गायब भयो शव

नवनिर्मित समाधिस्थलको अनवरण गर्ने तयारी भइरहेका बेला एकाएक शव गायब भएको बताइएको छ।

विश्वमा जुम्ल्याहा बच्चा जन्मिने क्रम किन बढिरहेको छ?

सन् १९८० को दशकमा प्रत्येक एक हजार डेलिभरीमा नौदेखि १२ जोडी जुम्ल्याहा हुने गरेका थिए। तर नयाँ तथ्यांक अनुसार विश्वमा हरेक वर्ष १० लाख ६० हजार जोडी जुम्ल्याहा जन्मिने गरेका छन्।

हरेक वर्ष खेर जान्छ करिब १ अर्ब मेट्रिक टन खाना

घरमा पकाएको ६१ प्रतिशत, रेस्टुरेन्ट तथा अन्य खाद्य उत्पादक सेवाबाट २६ प्रतिशत र ग्रोसरी स्टोरबाट १३ प्रतिशत खाना खेर फालिने गरेको 'फूड वेस्ट इन्डेक्स २०२१' को तथ्यांक छ।

भारतीय महिलाले लाउँछन् २४ हजार टन सुन

विश्व सुन महासंघका अनुसार भारतीय महिलाले विश्वको कूल सुन भण्डारको ११ प्रतिशत हिस्सा आभूषणका रूपमा लगाउने गरेका छन्।

९३ वर्षमा वैवाहिक बन्धनमा बाँधिने अन्तरिक्ष यात्री

एल्ड्रिनले आफ्नो ९३ औँ जन्मदिनमा ६३ वर्षीया डा. एन्का फाउरसँग विवाह गरेका छन्।

अस्ट्रेलियामा भेटियो करिब ३ किलोग्रामको भ्यागुता

अस्ट्रेलियामा भेटिएको भ्यागुतोले विश्व रेकर्ड तोड्ने अनुमान गरिएको छ। यसअघिको गिनिज वर्ल्ड रेकर्डमा २ किलो ६५ ग्रामको प्रिन्सेन नामक भ्यागुतोकाे नाममा छ।

संसारकै पुरानो शिलालेख भेटियो

नर्वेका पुरातत्वविद्हरूले विश्वको सबैभन्दा पुरानो शिलालेख फेला पारेको दाबी गरेका छन्। यो शिलालेख करीब दुई हजार वर्ष पुरानो भएको बताइएको छ।

संसारकै चिसो शहर, तापक्रम माइनस ५० डिग्री!

संसारकै सबैभन्दा चिसो शहरका रूपमा परिचित रुसको याकुत्स्क शहरको तापक्रम माइनस ५० डिग्रीसम्म पुग्ने गर्छ।