AnonymousUser

Logout

दुई पाठेघर भएकी महिला गर्भवती, दुवै पाठेघरमा स्वस्थ भ्रूण

दुईवटा पाठेघर भएको यस दुर्लभ अवस्थालाई चिकित्सकीय भाषामा ‘युटेरस डिडेल्फिस’ भनिन्छ।

जब सर्कसबाट भागेर सिंह सडकमा डुल्न थाल्यो (भिडियाेसहित)

सर्कसबाट भागेको ६ घण्टापछि बल्ल प्रहरी र सर्कसका कर्मचारीहरू मिलेर सिंहलाई समात्न सफल भए।

अन्टार्कटिकामा बोइङ ७८७ विमानको सफल अवतरण

अन्टार्कटिकामा यति ठूलो जहाजको अवतरण अहिलेसम्मकै पहिलो भएको दाबी गरिएको छ।

कुकुरले टोके दाँतको छापअनुसार क्षतिपूर्ति दिन आदेश

भारतको पन्जाब र हरियाणा उच्च अदालतले कुकुर र गाईबस्तुको आक्रमणबाट पीडित भएकालाई क्षतिपूर्ति दिने मुख्य जिम्मेवारी राज्यको हुने आदेश दिएको छ।

६० लाख डलर बराबरको सुनको शाैचालय चाेरीको आरोपमा ४ जनाविरुद्ध मुद्दा दायर

सन् २०१९ को सेप्टेम्बरमा चोरी हुनुभन्दा अगाडि पूर्णरूपमा सञ्चालित उक्त शाैचालय प्रदर्शनीको लागि राखिएको थियो। पर्यटकहरूले शुल्क तिरेर ३ मिनेटका लागि शाैचालय प्रयोग गर्न पाउँथे।

पानीमुनि साढे ९ सकेन्डमा 'रुबिक क्युब' हल

सिंगापुरका 'स्पीड क्युबर' डेरिल ट्यानले क्युब हलसम्बन्धी १२ वटा विश्व रेकर्ड बनाएका छन्।

भारतमा पुरुषका लागि गर्भनिरोधक सुईको सफल परीक्षण

औषधिको नाम 'रिभर्स इन्हिबिसन अफ स्पर्म अन्डर गाईडेन्स' (रेसग) हो र यसलाई आईआईटी खडगपुरका प्रोफेसर डा. सुजोय कुमार गुहाले विकास गरेका हुन्।

छोरीको वैवाहिक जीवन सुखद नभएपछि बुवाले बाजागाजासहित घरमा लिएर आए

प्रेमले आफ्नी छोरी साक्षीलाई जसरी बिहे गरेर पठाएका थिए, त्यसैगरी बाजागाजा र गानबजानसहित घरमा भित्र्याए।

विश्वको सबैभन्दा बुढाे कुकुरकाे ३१ वर्षको उमेरमा मृत्यु

बबी जीवित रहनुको पछाडि बेग्लै कहानी छ। जन्मिदै गाडिनबाट जोगिएका बबी यति लामो समयसम्म यो धर्तीमा रहे।

भारतकाे महाराष्ट्रमा बियरकाे बिक्री घट्दा सरकार चिन्तित, अध्ययन समिति गठन

समितिले अन्य प्रदेशको बियर नीति अध्ययन गरी राजस्व वृद्धिका आधारमा सिफारिस गर्नेछ।

बेलायती विश्वविद्यालयको स्नातकोत्तर तहमा जादु र तन्त्रविद्या समावेश

जादु र तन्त्रविद्या मानव जीवनसँग जोडिएको भन्दै यसलाई 'मास्टर्स डिग्री'मा पढाइन थालिएको विश्वविद्यालयले जनाएको छ।

महिलाहरूले आफूलाई नदेखून् भनेर ५५ वर्षदेखि एकान्तवासमा

कलिटेक्स जम्विता नाम गरेका ती व्यक्ति जब १६ वर्षका थिए उनलाई महिलाको डरले सताउन थाल्यो। महिलासँग बोल्न खोज्दा उनको बोली फुट्दैनथ्यो। डरले काँप्थे। 

एक हजार २४७ किलोको फर्सीले तोड्यो विश्व रेकर्ड

जिन्जरले आफूले फलाएको यस फर्सीलाई अमेरिकाका बास्केटबल खेलाडी माइकल जोर्डनको नाम दिएका छन्।

मृत्यु भएको १२८ वर्षपछि अन्तिम संस्कार

जेलभित्र मृत्यु भएका उनले पक्राउ पर्नेबेला आफ्नाे परिचय लुकाएका कारण उनकाे परिवारलाई भेटाउन सकिएकाे थिएन।

भैंँसीले निलेकाे मंगलसूत्र अपरेसन गरेर निकालियाे

भैँसीले दिसा गरेमा त्यसमै आउँछ कि भनेर एक दिन पर्खे तर नआएपछि डाक्टरले अर्को दिन अपरेसन नै गर्ने निर्णय गरे।

जब भोकाएका भेडाहरूले गाँजा खेती सखाप पारे

अनौठो हरकत गरिरहेका भेडाहरूलाई के भएछ भनेर बुझ्दै जाँदा बल्ल गोठालाले कारण थाहा पाए। 

४ डलरमा किनेको ‘पेन्टिङ’ १ लाख ९१ हजार डलरमा बिक्री

उक्त चित्रमा एक अनाथ केटीले आफूलाई पाल्ने आमासँग गरेको संघर्ष दर्साउँछ।  

संसारकै सबैभन्दा अग्लो कुकुरको निमोनियाबाट मृत्यु

गिनिज वर्ल्ड रेकर्डस‍्ले जिअसलाई सन् २०२२ मा संसारकै सबैभन्दा अग्लो कुकुरको ‘टाइटल’ दिएको थियो।

शुक्रकीट र डिम्बविना नै मानव भ्रूण बनाउन सफल भए वैज्ञानिक

यसले मानव उत्पत्तिको शुरूआती अवस्थाबारे बुझ्न थप सहयाेग पुग्ने वैज्ञानिकले बताएका छन्।

यात्रुलाई झाडापखाला भएपछि आकस्मिक अवतरण गरियो जहाज

दुई सय किलाेमिटरकाे दुरी पार गरेर जब जहाज ३ हजार ७०० फिट माथि पुगेको थियो तब पाइलटलाई जहाज फर्काउनुपर्‍याे।