पार्क घुम्न जाने पर्यटकहरूले ती भालुलाई भाग्यमानी भालु भन्ने गरेका छन्।
हार्वर्ड विश्वविद्यालयले आफ्नो पुस्तकालयमा राखिएको १९ औँ शताब्दीको एक पुस्तकबाट मानव छालाको गाता हटाएको छ।
एउटा सानो ढुंगाको सिसीमा करिब ४ हजार वर्ष पहिले प्रयोग गरिएको रातो सौन्दर्य सामग्री भेटिएको हो। अनुसन्धानकर्ताहरूले यसलाई लिपस्टिक भएको बताएका छन्।
भावनगर मेडिकल कलेजमा कार्यरत इन्टर्न र अनुभवी डाक्टरहरूका बीच डा. गणेश बरैयाको बेग्लै उचाइ छ। तर उनको त्यो उचाइ भने शारीरिक नभएर संकल्पको उचाइ हो।
प्रहरी कार्यलाई सहयोग गर्न र निषेधित क्षेत्रमा विद्युतीय स्कुटरको प्रयोग जस्ता ट्राफिक उल्लंघनहरू पत्ता लगाउन यस कुकुरको डिजाइन गरिएको हो।
बिनातलब घरका कामकाजमा लगाएबापत पूर्वपतिबाट महिलालाई ८८ हजार युरो क्षतिपूर्ति भराउन स्पेनको एक अदालतले आदेश दिएको छ।
किताब बिग्रिँदा वा हराउँदा त्यसको हर्जाना तिर्नुपर्ने डरले फेरि पुस्तकालयमा नआउनेहरूलाई यो नियमले फाइदा पुग्ने छ।
उनले अहिलेसम्म ३४ हजार १२८ बर्गर खाइसकेका छन्। धेरै जंकफुड खाँदा स्वास्थ्यमा असर नपरोस् भनेर उनी दैनिक ६ माइल हिँड्छन्।
विश्वमा ४० लाखभन्दा धेरै मानिस ‘लिप डे बेबी’ छन्। यस दिन जन्मेका व्यक्तिहरूलाई लिपर्स वा लिपलिंग्स भनिन्छ। लिप डे बच्चा जन्मिने सम्भावना १ हजार ४६१ मा १ जना हुन आउँछ।
वैज्ञानिकहरूका अनुसार ह्वेलहरू एकअर्कासँग सञ्चार गर्न र समुद्रको गहिराइ र अन्धकारमा एकअर्कालाई भेट्टाउन आफूले निकाल्ने आवाजमा निर्भर हुन्छन्।
प्रहरीले ‘एक मादक पदार्थ सेवन गरेको चालकले गलत काम गरेपछि सही काम गरेको’ जनाएको छ।
अघिल्लो वर्षको मार्चमा अस्ट्रेलियाको डार्लिङ नदीमा करोडौँ माछा मरेका थिए। विश्वभर चर्चा बटुलेको उक्त घटनाले वैज्ञानिकहरूलाई पनि अचम्ममा पारेको थियो।
उत्तर बंगाल वाइल्ड एनिमल पार्कमा भाले सिंहको नाम अकबर र पोथी सिंहको नाम सीता राखिएको छ। जसलाई लिएर विश्व हिन्दू परिषद् अदातसम्म पुगेको छ।
घरमा बिरालो र कुकुरहरूको हेरचाह र ध्यानबाट उत्पन्न हुने द्वन्द्वका कारण सम्बन्ध विच्छेद हुने गरेको छ।
कतिले यसलाई आफ्ना सहकर्मीप्रतिको माया भएको बताएका छन् भने कसैले कर्मचारीहरूको सांकेतिक विरोध भएको टिप्पणी गरेका छन्।
३ हजार २०० मेगापिक्सेलको यस क्यामेराको सहयोगमा ब्रह्माण्डको अध्ययनमा अभूतपूर्व सफलता मिल्ने वैज्ञानिकहरूको विश्वास छ।
बार्सिलोनासँग छोराको सम्झाैता हुन्न कि भनेर आत्तिएका मेस्सीका बुवालाई विश्वास दिलाउनका लागि वेटरसँग नेपकिन मागेर हस्ताक्षर गरिएको थियो।
के तपाईंलाई थाहा छ फेसबुकको मूल कम्पनीको नाम अहिलेसम्म तीन पटक परिवर्तन भइसकेको छ।
घरमा बसेका बेला महँगो क्रिम-पाउडर नलगाउनु भनेर बुहारीले सासूलाई भनेपछि उनीहरूबीच झगडा हुन थाल्यो।
मानिसहरूले यो जहाजलाई प्रतिष्ठित जहाज टाइटानिकसँग तुलना गरिरहेका छन्। तर यो टाइटानिक जहाजभन्दा पनि पाँच गुणा ठूलो भएको बताइएको छ। जहाजमा २८ प्रकारका क्याबिन छन्।