साढे तीन दशकअघि एक स्थानी मकै खान आएको ढेडु लखेट्दै जाँदा एकाएक पहराको बीचमा रहेको सानो प्वालभित्र पसेको थियो। त्यसपछि गुफा पत्ता लागेको थियो।
६५ वर्षको उमेरमा २५ वर्षको जवान देखिने रहर साँच्चिकै पूरा हुने भए के होला? मान्छेको यही रहरको फाइदा उठाएर भारतको एक जोडीले करोडौँ रुपैयाँ ठगेको छ।
भागदौडको जिन्दगी, विभिन्न जिम्मेवारी, पैसा कमाउने वा पढाइको तनावले ९ घण्टा सुत्न मुस्किल भएको छ। के सुतेको पैसा नै पाउने भए निद्रा पर्ला त?
विश्व प्रविधितर्फ अघि बढिरहेको बेला फिनल्यान्डका केही विद्यालय भने ‘स्क्रिन’को पढाइ बन्द गरेर किताब–कापीमै फर्किएका छन्।
न्युजिल्यान्डको उत्तरी टापुमा माओरी मूलनिवासी समुदायले आफ्नो परम्पराविपरीत राजाको सट्टा रानी चुनेका हुन्।
गत अगस्ट ३१ मा सेवाबाट अवकास पाएसँगै भी वेणुले मुख्य सचिवमा नवनियुक्त आफ्नै श्रीमतीलाई जिम्मेवारी हस्तान्तरण गरे।
यी स्कुलमा बालबालिकालाई पाकेटमारी गर्ने, भीडबाट झोला चोर्ने, छिटो दौडने, प्रहरीबाट टाढै बस्ने र कुटपिट सहनेलगायत युक्तिहरू सिकाइन्छ।
सन् १९०५ मा दक्षिण अफ्रिकामा फेला परेको ३ हजार १६ क्यारेटको कुलिननपछिको यो ठूलो हिरा रहेको बताइएको छ।
कानून विषयमा स्नातक गरेका एक चिनियाँ युवकले बौद्ध मन्दिरबाट दानरकम चोर्ने अनौठो तरिका अपनाएका छन्।
के तपाईंले घरमा कुकुर पाल्नुभएको छ? यदि छ भने कुकुरले दर्शाउने इमान्दारिता र प्रेमसँगै हैरानी पनि झेल्नुभएको होला।
राजा लुइस तेह्रौँ युगको पुनर्जागरण शैलीबाट प्रेरित, ‘लुइस तेह्रौँ फ्लेउर डे परमे’ लाइटरलाई शाही मुकुटको रूपमा डिजाइन गरिएको छ।
यी ६ दिदीबहिनीका एक मात्र दाइ हुन्, स्टेन्ली। उनको दुर्घटनामा मृत्यु नभएको भए अहिले १०२ वर्षका हुन्थे।
सानैदेखि खेलकुदमा सक्रिय उनले ढाडको चोटका कारण २४ वर्षको उमेरमा खेल्न छाडिसकेका थिए। डाक्टरले पनि आराम गरेर बस्न सल्लाह दिएका थिए।
भारत राजस्थानका एक व्यक्तिले आफूलाई जिउँदो साबित गर्न भाैतिक आक्रमण नै गरे। प्रहरीले पक्राउ गरेपछि आफू जीवित भएको प्रमाणित हुने उनको विश्वास थियो।
बेलायतका राजा चार्ल्स तृतीयले दुर्लभ सुनौलो रंगको बाख्राको नस्ललाई शाही उपाधि प्रदान गरेका हुन्।
डेरीको नौनी भन्दा यस नौनीमा निकै कम मात्रामा 'कार्बन फुटप्रिन्ट' हुने कम्पनीको दाबी छ।
एउटा कोठामा नारायण सुर्वेको तस्वीर देखेपछि आफूले चोरिरहेको घर चर्चित लेखकको हो भनेर थाहा पाउँछन्। त्यसपछि अघिल्लो दिन चोरेर लगेका सामानहरू पनि फिर्ता गर्छन् र एउटा चिठी लेखेर छाड्छन्।
चीनमा मानिसहरूको जनसंख्या घटिरहेको अवस्थामा घरपालुवा जनावरको विवाह भने बढ्दै गएको छ।
कमिलाले शुरूमा मुखले घाउ सफा गर्ने तथा दाँतले शरीरका क्षतिग्रस्त अंगहरू काटेर फाल्ने गर्छन्। अंग काट्ने निर्णय पनि धेरै सावधानीपूर्वक लिइन्छ।
हिस्लोपका प्रेमी, जर्जले दोस्रो विश्वयुद्धमा सेनामा खटिनुपर्ने भयो। त्यतिबेला उनीसँग दुई वटा विकल्प थियो, स्नातकोत्तर पूरा गर्ने वा बिहे गर्ने।