AnonymousUser

Logout

कोरोना संक्रमण बढ्यो, सतर्कता अपनाउन चिकित्सकको आग्रह

कोरोना संक्रमित बढ्न थालेसँगै अस्पतालमा कोभिड १९ विरुद्ध खोप लगाउनेको संख्या पनि बढेको छ। नयाँ भेरिएन्ट ओमिक्रोन  एक्सबीबी १.१६ ले ४२ प्रतिशत संक्रमण फैलाइरहेको छ।

कोरोना संक्रमणबाट २४ घण्टामा २ जनाको मृत्यु

कोरोना संक्रमणबाट शनिबार चितवनका ६४ वर्षीय पुरुष र आइतबार बिहान कञ्चनपुरकी ७३ वर्षीया महिलाको मृत्यु भएको छ।

१ हजार ४८८ जनामा परीक्षण गर्दा थपिए १०६ कोरोना संक्रमित

काठमाडौँ उपत्यकामा दिउँसो २ बजेसम्म संस्थागत आइसोलेसनमा २७ जना, आईसीयूमा १२ र भेन्टिलेटरमा तीनको उपचार भइरहेको छ।

कोरोना संक्रमणबाट एक जनाको मृत्यू, १२१ नयाँ संक्रमित

स्वास्थ्य मन्त्रालयले विगत २४ घन्टाको तथ्यांक सार्वजनिक गर्दै एक जनाको मृत्यु भएको जनाएको छ। मंगलबार पनि एक जनाको मृत्यु भएको थियो भने १०६ जना नयाँ संक्रमित फेला परेका थिए।

कोरोना संक्रमण अझै केही दिन बढ्छ : स्वास्थ्य मन्त्रालय

नेपालमा कोरोना भाइरसको संक्रमण केही दिनयता उकालो लागेको छ। सोमबार  १२४ जनामा कोरोना संक्रमण देखिएको थियो। 

'कोरोना संक्रमण बढ्दै छ, स्वास्थ्य मापदण्डको पूर्ण पालना गरौँ'

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय कोरोना भाइरस संक्रमणको दर बढ्दै गएको भन्दै स्वास्थ्यका मापदण्डहरुको पूर्ण पालना गर्न आग्रह गरेको छ।

देशभर ३९६ जना कोरोनाका सक्रिय संक्रमित, ४ को भेन्टिलेटरमा उपचार हुँदै

देशभर ३९६ जना सक्रिय संक्रमित छन्। तीमध्ये चार जनाको भेन्टिलेटर र सात जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ भने १३ जना संस्थागत आइसोलेसनमा छन्।

शनिबार ६४ जनामा कोरोना संक्रमण, ८ जना आईसीयूमा

शनिबार देशभर ३५७ जना सक्रिय संक्रमित छन्। तीमध्ये ८ जना आईसीयूमा र १५ जना संस्थागत आइसोलेसनमा छन्।

सुदूरपश्चिममा ‘बुस्टर डोज’ लगाउने न्यून

सुदूरपश्चिममा भारतबाट फर्किएका अधिकांशमा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ५५ वर्षमाथिका, दीर्घरोगी, स्वास्थ्यकर्मी, कर्मचारीलगायतलाई खोपको ‘बुस्टर डोज’ दिन थालिएको छ।

विश्वका प्रत्येक ६ मध्ये १ जनामा बाँझोपन : डब्लुएचओ

बाँझोपनाको दर तुलनात्मक रूपमा मध्य र कम आय भएका मुलुकमा बढी रहेको अध्ययनले देखाएको छ। यद्यपि, यो विश्वभर हरेक देश, क्षेत्र तथा समुदायमा गम्भीर स्वास्थ्य चुनौती बनेको छ।

भारतमा फैलिएको कोरोनाको नयाँ भेरियन्ट नेपालमा पनि, विज्ञ भन्छन्- कम घातक र बढी संक्रामक छ

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निमित्त निर्देशक डा. हेमन्त ओझाले नयाँ भेरियन्टले दीर्घरोगी, रोगसँग लड्ने क्षमता कम भएका मानिस र वृद्धावृद्धलाई बढी समस्या गराउनसक्ने बताए।

मिर्गौला दिनेमा महिलाको संख्या दोब्बर, लिने अधिकांश पुरुष

‘पुरुषले कमाएर परिवार पाल्नुपर्ने’ सोचका कारण पनि मिर्गौला लिने पुरुष धेरै र दिनेमा महिला धेरै भएको समाजशास्त्रीहरू बताउँछन्।

‘कोभिडका लक्षण देखिनेबित्तिकै परीक्षण गराई आइसोलेसनमा बसौँ’

नेपालमा शून्यमा झरेको कोरोना संक्रमण अहिले पुनः बढिरहेको छ। सोमबार ७६ जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या २२७ पुगेको छ।

२४ वटा नमुना परीक्षण गर्दा सबै ओमिक्रोन भेरिएन्ट, स्वास्थ्य मन्त्रालय भन्छ– जोखिम बढिरहेको छ

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन एक्सबीबी १.१६ फैलिएकाले नेपालमा पनि संक्रमणको जोखिम बढिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

‘रोग होइन, फरक अवस्था हो अटिजम’

'अटिजमलाई रोगभन्दा पनि बालबालिकामा देखिने विशेष अवस्था र फरकपनको रूपमा मान्नु पर्छ'

बढ्न थाल्यो कोरोना संक्रमण, विज्ञ भन्छन्- सरकारको तथ्यांकभन्दा धेरै हुनसक्छन् संक्रमित

कोरोना संक्रमितको ग्राफ उकालो लागिरहे पनि सरकारले हरेक दिनको स्पष्ट तथ्यांक सार्वजनिक गर्ने गरेको छैन। गोलमटोल तथ्यांकका कारण महामारीले विकराल रूप लिइसकेपछि मात्र थाहा हुने विज्ञहरू बताउँछन्।

भारतबाट घर फर्किनेमा देखिन थाल्यो कोरोना, कञ्चनपुरमा खोप अभियान शुरू

नयाँवर्ष नजिकिँदै गर्दा कञ्चनपुरमा भारतबाट फर्किनेको संख्या बढ्न थालेको छ। भारतमा कोरोना संक्रमण बढेकाले नाकामा परीक्षण र खोप लगाउने अभियान शुरू भएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निःशुल्क टेलिमेडिसिन सेवा

वैदेशिक रोजगारीमा गएका नेपालीका लागि टेलिमेडिसिन सेवा सार्वजनिक बिदाका दिनबाहेक नेपाली कार्यालय समयमा उपलब्ध हुनेछ।

भारतबाट फर्किनेमा कोरोना, सीमा क्षेत्रमा बढ्यो जोखिम

जोखिम बढेसँगै सीमा नाकामा स्वास्थ्य जाँचमा कडाइ गर्नुका साथै खोप अभियानलाई निरन्तरता दिइएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले‍ बताए।

विश्व क्षयरोग दिवस : हरेक पालिकामा क्षयरोग मुक्त अभियान 

विश्व स्वास्थ्य संगठनको वार्षिक प्रतिवेदन २०२२ अनुसार संसारभर ६० लाख पुरुष, ३४ लाख महिला र १२ लाख बालबालिका गरी एक करोड छ लाख मानिस क्षयरोगबाट ग्रसित हुने गरेका छन्।