AnonymousUser

Logout

के हो राष्ट्रपति पौडेलको स्वास्थ्य समस्या?

भारतबाट स्वास्थ्योपचार गरी फर्किएको १६ दिन बितिसक्दा पनि राष्ट्रपति पौडेलको स्वस्थ्य पूर्णरूपले ठीक नभएपछि जेठ ५ गते संसदमा प्रस्तुत हुने नीति तथा कार्यक्रम वाचन गर्न प्रधानमन्त्रीले साथ दिने तयारी छ।

उच्च रक्तचाप नियन्त्रण राष्ट्रिय अभियान काभ्रेबाट 

डब्लुएचओको अग्रसरतामा हुने उच्च रक्तचाप नियन्त्रण अभियान निरन्तरताको जिम्मेवारी प्रत्येक स्थानीय तहले लिनुपर्ने बताइएको छ। 

मोरङमा बंगुरलाई देखियो ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण

मोरङको बेलबारी–४ स्थित ठूली एकीकृत कृषि फर्ममा रहेका बंगुरमा ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण देखापरेको छ। त्यहाँका बंगुरबाट नमूना लिई परीक्षणका लागि काठमाडौँस्थित प्रयोगशाला पठाइएको छ।

कञ्चनपुरमा ‘बुस्टर डोज’ लगाउनेको संख्या न्यून

भारतबाट आउनेहरूको स्वास्थ्य जाँच गड्डाचौकी नाकामा भइरहेको भए पनि नाकामै खोप लगाउन अभियान स्थगित छ। खोप अभावका कारण नाकामा नै लगाउन नसकिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

सुर्तीजन्य पदार्थमा कर बढाएर विपन्न नागरिकको उपचारमा खर्च गर्छौं: स्वास्थ्यमन्त्री

सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले सुर्तीजन्य पदार्थमा कर बढाएर आर्थिक स्थिति कमजोर भएकाको उपचारमा खर्च गर्ने नीति ल्याउन लागिरहेको बताएका छन्।

भारतमा कोरोना फैलिएसँगै नाकामा बढाइयो सतर्कता

नाकामा आइसोलेसनमा राख्ने व्यवस्था नभएकाले होम आइसोलेसनमा पठाउने गरिएको छ।

थपिए ७६ कोरोना संक्रमित, १२ जनाको आईसीयूमा उपचार हुँदै

काठमाडौँ– पछिल्लो २४ घण्टाको अवधिमा देशभर ७६ जना कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार १ हजार ६०३ जनाको नमुना परीक्षण गर्दा ७६ जनामा संक्रमण देखिएको हो। हाल सक्रिय संक्रमितको संख्या १३७ रहेको छ। संस्थागत आ…

कोरोना संक्रमणबाट एकको मृत्यु, थपिए ४३ संक्रमित

पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरसको संक्रमितका कारण एकको मृत्यु भएको छ भने ४३ संक्रमित थपिएका छन्।

बाँकेमा बढ्न थाल्यो डेंगी संक्रमण

कोहलपुर नगरपालिकास्थित नगर अस्पतालको प्रयोगशालामा परीक्षण गरिएकामध्ये पाँचमा डेंगीको संक्रमण देखिएको अस्पतालका प्रयोगशाला इन्चार्ज दीपक शर्माले बताए।

वीर अस्पतालको पर्खाल भत्किँदा बिरामी कुरुवा ४ जना घाइते

घाइते सबैको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको वीर अस्पताल प्रशासनले बताएको छ।

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा सुधार, आइतबार स्वदेश फर्किँदै

राष्ट्रपति पौडेल आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानमार्फत नेपाल फर्किन लागेका छन्।

राष्ट्रपति पौडेललाई एम्सले आइतबार डिस्चार्ज गर्न सक्छ : दूतावास

एम्समा उपचाररत राष्ट्रपति पौडेललाई अस्पतालले आइतबार डिस्चार्ज गर्न सक्ने सम्भावना रहेको चिकित्सकहरूलाई उद्धृत गर्दै नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

 कोरोना संक्रमणबाट एकको मृत्यु, ३६१ जना सक्रिय संक्रमित

शनिबार एक संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ भने थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

शनिबार कोरोना संक्रमणबाट एक जनाको मृत्यु, थपिए ७८ संक्रमित

शनिबार थप ७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने एक संक्रमितको मृत्यु भएको छ।

वायु प्रदूषणका कारण १५ दिनमै कालो भयो कृत्रिम फोक्सो

‍वायु प्रदूषणले श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य समस्याका साथै हृदयाघात, मस्तिष्काघात, आँखा, छालासम्बन्धी रोग र क्यान्सरसमेत निम्त्याउने गरेको छ। वायु प्रदूषण मृत्युको प्रमुख कारकमध्ये एक रहेको छ।

कोरोना संक्रमणबाट १ जनाको मृत्यु, थपिए १०६ संक्रमित

शुक्रबार १ हजार ८८३ जनाको परीक्षण गर्दा १०६ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमणबाट एक जनाको मृत्यु भएको छ।

राष्ट्रपति पौडेललाई उपचारका लागि दिल्ली लगियो

स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल मंगलबार बेलुका त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए। चिकित्सकको सल्लाहअनुसार उनलाई थप उपचारका लागि दिल्ली लगिएको हो। 

त्रिवि शिक्षण अस्पतालमा दशौँ बिरामीमा कलेजो प्रत्यारोपण

अस्पतालका कलेजो प्रत्यारोपण सर्जन, प्राध्यापक डा. रमेश सिंह भण्डारी नेतृत्वको टोलीले मंगलबार दशौँ प्रत्यारोपण गरेको हो।

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, थपिए १७१ संक्रमित

मंगलबार देशभर ३९७ जना सक्रिय संक्रमित छन् भने ८५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

कोरोना संक्रमणबाट १ जनाको मृत्यु,  थपिए १०४ संक्रमित

आरटीपीसीआर विधिबाट ५६१ नमुना परीक्षण गर्दा ६३ जनामा र एन्टिजेन विधिबाट १ हजार ६१ जनाको परीक्षण गर्दा ४१ जनामा संक्रमण देखिएको छ।