AnonymousUser

Logout

नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखिएको छैन - स्वास्थ्य मन्त्रालय

मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले केही देशमा संक्रमणको नयाँ भेरियन्ट पुष्टि हुँदै फैलिँदै गरेको अवस्थालाई निगरानी गरिरहेको बताएका छन्।

नारायणी अस्पतालमा आकस्मिक डायलासिस सेवा

नारायणी अस्पतालमा आकस्मिक डायलासिस सेवा सञ्चालनमा आएसँगै नीजि अस्पतालमा महँगो शुल्क तिर्नुपर्ने बाध्यता हट्ने स्थानीयको अपेक्षा छ।

मध्यपुरथिमि नगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरिदिने

भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले ज्येष्ठ नागरिक तथा पाँचजनासम्म सदस्य भएका परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्न थालेको छ। 

दमकमा दीर्घरोगी र सुत्केरीलाई निःशुल्क रगत

दमक नगरपालिका र रेडक्रसले सुत्केरी, पाँच वर्षमुनिका बालबालिका र दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने सम्झौता गरेका छन्।

खोटाङ अस्पतालकाे एक्स–रे  सेवा ३ दिनदेखि ठप्प

खाेटाङ जिल्ला अस्पतालले एक्स–रे सेवाका दुवै कर्मचारीलाई एकैपटक बिदा दिएपछि उक्त सेवा तीन दिनदेखि ठप्प छ।

मेहलकुना अस्पतालको भवन निर्माण अलपत्र

समयमै निर्माण कार्य नसकिएर योजना अलपत्र परेपछि अहिले चौतर्फी आलोचना र गुनासो बढेको छ। समयमै निर्माण नसकिँदा सेवा प्रवाहमै समस्या भइरहेको अस्पताल व्यवस्थापन समितिका सदस्य बृखबहादुर नेपालीले बताए।

धौलागिरि अस्पताल अक्सिजनमा आत्मनिर्भर

धौलागिरि अस्पतालले अक्सिजन निर्यात गर्न थालेकाे छ। तीन करोड रुपैयाँ लागतमा बनाइएकाे प्लान्टबाट अक्सिजन उत्पादन गरेर अन्य जिल्लामा पठाउन थालेकाे हाे।

‘स्वास्थ्य बीमा गरेर फाइदा भएन’

स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगका क्रममा हुने अनियोजित खर्चको जोखिमलाई व्यवस्थापन गर्न ल्याइए पनि यसको प्रभावकारिता देखिएको छैन।

गुल्मी अस्पतालमा स्वास्थ्य बीमाकाे सेवा लिन सास्ती

स्वास्थ्य बीमाका कारण उपचारमा सहज भए पनि प्रक्रिया धेरै झन्झटिलो रहेकाे स्थानीयकाे गुनासाे छ।

भरतपुर अस्पतालमा एचआईभी संक्रमित आमाबाट स्वस्थ बच्चाको जन्म

नियमित औषधि सेवन गरिरहेका महिलाले सुरक्षित प्रसूति सेवा लिने र दूध खुवाउँदा विशेष ध्यान दिनसकेमा संक्रमण नुहुने चिकित्सकको भनाइ छ।

चिकित्सकको आग्रह : निर्वाचनका गतिविधिमा सहभागी हुँदा स्वास्थ्य सतर्कता अपनाऊँ

चिकित्सकहरूले स्वास्थ्य मापदण्ड पालना नगर्दा कोभिड–१९ सँगै अन्य सङ्क्रमणको जोखिम बढ्ने भन्दै सतर्कता अपनाउन सुझाव दिएका छन्।

डेंगी संक्रमितले बर्दिबास अस्पताल भरिभराउ, परीक्षण गर्न किट अभाव

अस्पतालमा जाँचका लागि किट र उपचार प्रबन्धका लागि थप औषधिको आवश्यकता रहेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ। 

५१ हजार नाघ्यो डेंगी संक्रमितको संख्या, ५७ जनाको मृत्यु

सरुवा रोगविज्ञ डा. शेरबहादुर पुन बिस्तारै डेंगी संक्रमण घट्दै जाने बताउँछन्। यद्यपि, तराई क्षेत्रमा जोखिम कायमै रहेको उनको भनाइ छ।

‘निर्वाचनको भिडभाडले कोभिडको नयाँ भेरियन्ट फैलिनसक्छ’

स्वास्थ्य मन्त्रालयले निर्वाचनका बेला भिडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ ।

सीता दाहालको आईसीयूमा उपचार हुँदै

सीता दाहाललाई गत शनिबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो। उनलाई आईसीयूमा राखेर उपचार भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ।

स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँच हुनुपर्छ : राष्ट्रपति

राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका कारण गगनचुम्बी सेता हिमाल काला पहाडमा परिणत भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै त्यसतर्फ सचेत हुन जरुरी रहेको बताइन्।

एक विद्यालय एक नर्स : बालविवाह हट्यो, कुलत छुट्यो

विद्यालयमा नर्सको व्यवस्था भएपछि शिक्षाको मूलधारमा ल्याउन चुनौती मानिएको सीमान्तकृत तथा माझी समुदाय रहेको भीमटारका बालबालिकामा सानै उमेरमा विवाह गर्ने क्रमसमेत न्यूनीकरण भएको छ।

‘जिद्दी’ डाक्टरले बदलेको सरकारी अस्पताल

कुनै समय धमिलो बनेको सुनसरी जिल्ला अस्पतालको छवि डा. देवराज घिमिरेको ‘जिद्दी’ले सुधार हुँदै गएको छ। अहिले बिरामीको चाप बढ्दै गएको छ भने अस्पताल पनि सुविधा सम्पन्न बन्दै गएको छ।

विश्व पक्षघात दिवस : विश्वमा बर्सेनी एक करोड ३० लाखमा पक्षघात

प्रत्येक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन विश्वभर पक्षघात दिवस मनाइने गरिन्छ।

जलवायु परिवर्तनका कारण रोगव्याधि बढे: अध्ययन

जलवायु परिवर्तनको प्रभावले संक्रामक रोग बढेको र नयाँ रोगको उत्पत्ति तथा महामारीको जोखिम पनि बढेको एक अध्ययन प्रतिवेदनले जनाएको छ।