AnonymousUser

Logout

फलोअप

एनपीएल अनियमितताः क्यान बैठकमा बबन्डर, पारसले बुझाएको हिसाबमै ‘गोलमाल’

भ्रष्टाचार र अपारदर्शी खेल भएको एनपीएलको पहिलो सिजनबारे प्रश्न उठिरहँदा क्यानसचिव पारस खड्काले बोर्ड बैठकमा बुझाएको हिसाब–विवरणले थप प्रश्नहरू उब्जाएको छ।

महिला टी२० विश्वकप २०२६ को छनोट प्रतियोगिता नेपालमा हुने

खेल काठमाडौँको मूलपानीस्थित तल्लो र माथिल्लो मैदानमा हुनेछन्। सहभागी १० टिमबाट ४ टिम विश्वकपका लागि छनोट हुनेछन्।

इंग्ल्यान्ड बन्यो युरो च्याम्पियन

इंग्ल्यान्डले स्पेनलाई पेनाल्टी सुटआउटमा ३–१ गोलअन्तरले हराउँदै  महिला युरो २०२५ को उपाधि जितेको छ।

एनपीएल छानबिन प्रतिवेदन: राखेपको राय खोज्दै मन्त्री, सदस्यसचिवको बेवास्ता

खेलकुदमन्त्रीले राखेपसँग एनपीएल छानबिन प्रतिवेदनउपर राय मागेका छन्। तर सदस्यसचिवले राय दिनुको साटो मन्त्रालयको पत्र आफ्नै कार्यकक्षमा थन्काइदिएका छन्।

एनपीएल अनियमितता

आईसीसीको मञ्चमा चर्चा पाएको कालापत्थरको ढुंगा, त्यसमै भएको थियो ८ लाख भ्रष्टाचार

नेपाल प्रिमियर लिगको ट्रफीमा राख्ने सगरमाथा आधारशिविरको पत्थर ल्याउन करिब आठ लाख रुपैयाँ गोलमाल गरिएको तथ्य फेला परेको छ। यसले अनियमितताको दलदलमा परेको एनपीएलमा केसम्म गरियो भन्ने देखाउँछ।

यू२० साफ च्याम्पियनसिप: नेपाल उपविजेतामा सीमित

नेपाल यू२० साफ वुमेन्स च्याम्पियनसिप २०२५ को अन्तिम खेलमा आयोजक बंगलादेशसँग ४–० गोल अन्तरले पराजित भएको हो।

भुटानमाथि नेपालको सानदार जित

बांग्लादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपालले भुटानलाई ८–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो।

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षणका लागि भारत जाने

आईसीसी टी२० विश्वकप छनोटको दोस्रो चरणको बन्द प्रशिक्षण शिविरका लागि नेपाली टोली भारत जाने भएको छ।

साफ यू२० महिला फुटबल: श्रीलंकामाथि नेपालको लगातार जित

डबल राउन्ड रोबिनको आधार चलिरहेको प्रतियोगितामा नेपाल यसअघि श्रीलंकालाई ७-० ले नै हराएको थियो।

अल्काराजलाई हराउँदै यानिक सिनरले जिते विम्बल्डन उपाधि

इटालीका सिनरले स्पेनिस खेलाडी कार्लोस अल्काराजलाई हराउँदै पहिलो पटक विम्बल्डन उपाधि जितेका हुन्। यो हारसँगै अल्काराज विम्बल्डनमा उपाधि ह्याट्रिक गर्नबाट चुकेका छन्।

चेल्सीले जित्यो फिफा क्लब विश्वकपको उपाधि

गएराति सम्पन्न फाइनलमा पीएसजीलाई ३–०ले हराउँदै चेल्सी च्याम्पियन बनेको हो।

साफ च्याम्पियनसिप: नेपाल बांग्लादेशसँग पराजित

ढाकास्थित बसुन्धारा किङ्स एरेनामा सम्पन्न खेलमा घरेलु टोली बांग्लादेशले नेपाललाई ३–२ गोल अन्तरले पराजित गरेको हो।

‘नेपालगन्ज नाइट रन’ले पायो अन्तर्राष्ट्रिय मान्यता, एम्समा आबद्ध

नेपालको एक मात्र रात्रिकालीन दौड ‘नेपालगन्ज नाइट रन’ एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एन्ड डिस्टेन्स रेसमा औपचारिक रूपमा आबद्ध भएको छ।

पूर्णिमाको ह्याट्रिकमा भुटानमाथि नेपालको सहज जित

 पूर्णिमा राईको ह्याट्रिकमा नेपालले भुटानलाई पराजित गर्दै साफ यू२० महिला च्याम्पियनसिप फुटबलको आफ्नो उद्घाटन खेलमा सुखद शुरूआत गरेको छ।

एनपीएलबारे थप अनुसन्धान गर्न कार्यदलको सिफारिस

एनपीएलमाथि छानबिन गर्न गठित कार्यदलले क्यानको ‘असहयोग’का कारण निष्कर्षमा पुग्न नसकेको जनाउँदै प्रतियोगितासँग सम्बन्धित विषयमा थप अनुसन्धान गर्न सिफारिस गरेको छ।

विश्वकप छनोट: नेपालको पहिलो खेल कुवेतसँग

तियोगितामा सहभागी रहने ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ। हरेक समूहका शीर्ष दुई टोली सुपर सिक्समा प्रवेश गर्नेछन्।

रियल मड्रिडलाई हराउँदै पीएसजी क्लब विश्वकपको फाइनलमा

रियल मड्रिडलाई ४–० ले हराउँदै पीएसजी फाइनलमा पुगेको हो। पीएसजीले अब उपाधिका लागि आइतबार राति चेल्सीसँग खेल्नेछ।

चेल्सी क्लब विश्वकपको फाइनलमा 

फ्लुमिनेन्सलाई २–० ले हराउँदै चेल्सी उपाधिनजिक पुगेको छ। चेल्सीको जितमा दुवै गोल ब्राजिलियन खेलाडी ज्याओ पेड्रोले गरे।

क्यानलाई राखेपको पत्र: ‘अख्तियारको अनुसन्धान नसकिँदासम्म एनपीएलसम्बन्धी काम रोक्नू’

राखेपले क्यानलाई पत्र लेख्दै अख्तियारको अनुसन्धान नसकिँदासम्मका लागि एनपीएलसम्बन्धी कामहरू अगाडि नबढाउन निर्देशन दिएको छ।

उज्वेकिस्तानसँग नेपालको हार, एशियन कपमा छनोट हुन सकेन

घरेलु टोली उज्वेकिस्तानसँग नेपाल टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित भएको हो। हारसँगै नेपाल एशियन कप खेल्नबाट वञ्चित भएको छ।