नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९.५ ओभरमा १४२ रनमा अलआउट भयो।
सुपर सिक्समा यूएईलाई हराइसकेको नेपालले कतारसँगै ओमान र सामाओसँग प्रतिस्पर्धा गर्दैछ।
ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमीमा आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले यूएईलाई १ रनले पराजित गरेको छ।
कमनवेल्थ गेम्स २०१० का स्वर्णपदकधारी केन्याका जोन केलाई धारा नेपालगन्ज म्याराथनको निमन्त्रणामा यहाँ आएका हुन्।
सुपर सिक्सको पहिलो खेलमा आइतबार दिउँसो ४ः१५ बजे नेपाल र यूएईले प्रतिस्पर्धा गर्न लागेका हुन्।
आईसीसी टी२० विश्वकप एशिया एन्ड इस्ट एशिया प्यासिफिक छनोट खेलको समूहको अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले पराजित गरेको छ।
एएफसी एशियन कप छनोटको तेस्रो चरण अन्तर्गतको तेस्रो खेलमा नेपाल भियतनामसँग पराजित भएको छ।
नेपालले प्रस्तुत गरेको १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा सबै विकेट गुमाउँदै ८३ रनमा समेटियो।
बुधबार भएको अन्तिम खेलमा मलेसियालाई ५ विकेटले हराउँदै नेपालले सिरिज जितेको हो। सिरिजका पाँचमध्ये नेपालले तीन खेल जितेको छ।
सिरिजअन्तर्गत चौथो खेलमा मलेसियाले दिएको ११२ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
आईसीसी टी२० विश्वकप २०२६ को एशिया छनोटअघि खेलेका दुवै अभ्यास खेलमा नेपालले जीत हासिल गरेको छ। सोमबार सम्पन्न दोस्रो खेलमा नेपालले कतारलाई १६ रनले पराजित गर्यो।
आईसीसी टी–२० विश्वकपको छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम आज कतारसँग भिड्दै छ।
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले कप्तान किरणकुमार लिम्बूको नेतृत्वमा २३ सदस्यीय टोलीको घोषणा गरेका छन्।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास मैदानमा शनिबार भएको खेलमा नेपालले घरेलु टोलीलाई ६ विकेटले हराएको छ। यससँगै शृंखला १–१ को बराबरीको अवस्थामा पुगेको छ।
टी२० विश्वकप छनोट अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुँदै छ। नेपालले समूह चरणमा जापान र कुवेतसँग खेल्नेछ।
मलेसियाले महिला टी२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेपाललाई ३ रनले पराजित गरेको छ।
बुधबार राति भएको खेलमा साबिक विजेता पीएसजीले बार्सिलोनामाथि २–१ को पुनरागमन जित हासिल गरेको छ।
नेपालले दिएको १२३ रनको लक्ष्य वेस्ट इन्डिजले १२.२ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्यो।
नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै शृंखलाको उपाधि जितेको हो। पहिलो खेलमा पनि नेपालले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित हासिल गरेको थियो।
फाइनलपछि करिब एक घण्टा ढिलो शुरू भएको समारोहमा उद्घोषक साइमन डुलले भारतीय टोलीले पुरस्कार ग्रहण नगर्ने निर्णय गरेको बताउँदै कार्यक्रम सकिएको घोषणा गरेका थिए।