AnonymousUser

Logout

सिंगापुरलाई हराउँदै नेपालले जित्यो यू१६ इस्ट जोन कपको उपाधि 

जितका लागि पाएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो। जोय थापाले अविजित २४ रन बनाए।

सिंगापुरले नेपाललाई दियो ११४ रनको लक्ष्य

टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुर ४०.५ ओभरमा ११३ रन बनाउँदै अलआउट भयो। 

चेल्सी क्लब विश्वकपको सेमिफाइनलमा 

चेल्सीले फाइनल प्रवेशका लागि मंगलबार न्यु जर्सीको मेटलाइफ स्टेडियममा फ्लुमिनेन्सको सामना गर्नेछ।

एसीसी पुरुष यू१६ को उपाधिका लागि नेपालले सिंगापुरसँग खेल्ने

 एसीसी पुरुष यू१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपालले सिंगापुरसँग खेल्ने भएको छ।

मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा 

घरेलु टोली मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो। 

मलेसियाले नेपाललाई दियो ९१ रनको लक्ष्य

नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको मलेसिया ४३.१ ओभरमा ९० रन बनाउँदै अलआउट भएको हो। 

एएफसी एसियन कप छनोटमा श्रीलंकाविरुद्ध नेपाल ८–० गोलले विजयी

एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले बुधबार श्रीलंकालाई ८–० को फराकिलो गोल अन्तरले हराएको छ।

नेपालले भुटानलाई २९८ रनले हरायो

जितका लागि ३५९ रनको लक्ष्य पाएको भुटानले ३२.४ ओभरमा ९ विकेट गुमाउँदै ६० बनायो। अन्तिम ब्याटर क्रिजमा नआएपछि नेपाल विजयी भयो। 

रौनकको शतकमा नेपालले भुटानलाई दियो ३५९ रनको लक्ष्य

नेपालका रौनक श्रीवास्तवले सर्वाधिक १६८ रन बनाए। १३२ बल खेलेका उनले १६ चौका र ५ छक्का प्रहार गरे। 

म्यानचेस्टर सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा

अल–हिलालले अब सेमिफाइनल प्रवेशका लागि ब्राजिलियन टोली फ्लुमिनेन्ससँग खेल्नेछ। फ्लुमिनेन्स इटालियन क्लब इन्टर मिलानलाई हराउँदै अन्तिम आठमा पुगेको हो।

नेपालसँग लाओस ९–० गोल अन्तरले पराजित

नेपालले एएफसी महिला एशिया कप छनोटमा लाओसलाई ९-० ले पराजित गर्दा कप्तान सावित्रा भण्डारी 'साम्बा'ले एक्लै चार गोल गरिन्।

इन्डोनेसियामाथि नेपालको ३७० रनको जित

नेपालले दिएको ४२१ रनको लक्ष्य पछ्याएको इन्डोनेसिया २४.३ ओभरमा ५० रनमा अलआउट भयो। नेपालका कप्तान विपिन शर्माले ६ विकेट लिए। 

नेपालले इन्डोनेसियालाई दियो ४२१ रनको लक्ष्य, प्रसिद्धको शतक

नेपालले प्रसिद्ध जैसीको शतकमा ५ विकेट गुमाउँदै ४२० रनको योगफल तयार पारेको हो।  जैसीले ११४ बलमा १५ चौका र १ छक्काको मद्दतमा १३२ रनको शानदार शतकीय पारी खेले।

नेपालसँग जापान ९ विकेटले पराजित

जापानले दिएको ८१ रनको लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो। नेपालका लागि शुभम खनालले ५ विकेट लिए।

पीएसजी क्लब विश्वकपको नकआउट चरणमा

पीएसजीले अमेरीकी टोली सिएटल साउन्डर्सलाई २-० ले हराउँदै अन्तिम १६ मा स्थान बनाएको हो। पीएसजीको जितमा कवा-रात्स-खेलिया र अच्राफ हाकिमीले गोल गरे।

क्लब विश्वकप: पाचुकामाथि रियल मड्रिडको जित

फिफा क्लब विश्वकप अन्तर्गत बैंक अफ अमेरिका स्टेडियममा भएको खेलमा रियल मड्रिडले पाचुकालाई ३–१ ले पराजित गरेको छ।

लिग–२ र टी२० शृंखला खेलेर स्वदेश फर्कियो नेपाली टोली

एकदिवसीय शृंखला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आइतबार स्कटल्यान्डबाट स्वदेश फर्किएको छ।

एसीसी पुरुष यू१६:  सिंगापुरमाथि नेपालको ६ विकेटको जित

सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपाले ३३.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो। नेपालका प्रशिद्ध जैसी ५५ रनमा अविजित रहे।

त्रिकोणात्मक टी२० आई सिरिजमा नेपाल उपविजेता

स्कटल्यान्डले प्रस्तुत गरेको १९४ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा अलआउट हुँदै १५९ रनमा समेटियो।

नेदरल्यान्ड्समाथि नेपालको ६ विकेटको जित

नेपालको जितमा ओपनर कुशल भुर्तेलले सर्वाधिक ६५ रनको योगदान दिए। उनले ५१ बलमा ६ चौका प्रहार गरे।