AnonymousUser

Logout

करण केसीको उत्कृष्ट ब्याटिङमा नेपाल विजयी  

नेपालको जितमा करण केसी नायक बनेका छन्। उनले ४१ बलमा ३ चौका र ४ छक्काको सहयोगमा अविजित ६५ रन जोडे।

स्कटल्यान्डले नेपाललाई दियो २९७ रनको लक्ष्य

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली स्कटल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २९६ रन बनाएको हो।

भलिबल खेल्न रोल्पादेखि काठमाडौँ, राष्ट्रिय टोलीको ढोका ढक्ढक्याउँदै सलिना

सलिनाले काठमाडौँको नाम त सुनेकी थिइन्, तर देख्न पाएकी थिइनन्। काठमाडौँ कस्तो होला भन्ने सधैँ उनको दिमागमा घुमिरहन्थ्यो। अनि १४ वर्षकी सलिनाले भलिबल सिक्न काठमाडौँ जाने सपना बनाइन्।

आईपीएल: पन्जाब ११ वर्षपछि फाइनलमा

पन्जाब किंग्सले क्वालिफायर-२ खेलमा मुम्बई इन्डियन्सलाई पाँच विकेटले पराजित गर्दै आईपीएलको फाइनलमा स्थान बनाएको छ।

पीएसजीले पहिलोपटक जित्यो च्याम्पियन्स लिगको उपाधि

म्युनिखको एलियान्ज एरिनामा भएको फाइनलमा इटलियन क्लब इन्टर मिलानलाई ५–० ले पराजित गर्दै पीएसजी च्याम्पियन बनेको छ।

बैंगलुरु आईपीएलको फाइनलमा

पहिलो क्वालिफायरमा पन्जाब किंसलाई ८ विकेटले हराउँदै बैंगलुरु फाइनलमा पुगेको हो। १०२ रनको विजयी लक्ष्य बैंगलुरुले १०. २ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।

राष्ट्रिय क्रिकेट टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा पोथस नियुक्त

स्कटल्यान्डमा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग२ का लागि क्यानले दक्षिण अफ्रिकी प्रशिक्षक निक पोथसलाई कन्सल्ट्यान्ट प्रशिक्षक नियुक्त गरेको छ। 

चेल्सीले जित्यो कन्फेरेन्स लिगको उपाधि

पहिलो हाफमा १-० ले पछि परेको चेल्सीले दोस्रो हाफमा कमब्याक गर्दै ४ गोल गरेको थियो।

जुडोमा नेपाललाई ५ स्वर्णसहित १० पदक

नेपाल थप एक रजत र चार कास्य पनि जित्दै समग्रमा उपविजेता बन्यो। प्रतियोगितामा नेपालबाट १२ खेलाडी सहभागी थिए।

कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुका साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।

सिटी, चेल्सी र न्यूक्यासल च्याम्पियन्स लिगमा

लिभरपुल र आर्सनलसँगै म्यानचेस्टर सिटी, चेल्सी र न्यूक्यासल युनाइटेडले यूईएफए च्याम्पियन्स लिगमा स्थान पक्का गरेका छन्।

टोटनहमलाई युरोपा लिगको उपाधि

युरोपा लिगको उपाधि जितेसँगै टोटनहमले आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ। 

थाइल्यान्डसँग नेपाल ७८ रनले पराजित 

थाइल्यान्डले दिएको १५९ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ८० रन मात्र बनाउन सक्यो। 

घरेलु क्रिकेटमा जन्मिँदैछन् प्रतिभा, तर लय गुमाएका खेलाडीमै भर!

पछिल्लो ६ महिनामा चार वटा घरेलु प्रतियोगिता हुँदा राष्ट्रिय टोलीका खेलाडीहरू लयमा फर्किन संघर्षरत थिए। केही ‘अनक्याप्ड’ खेलाडीको प्रदर्शन भने अब्बल थियो, तर तिनै खेलाडी किन छुटे स्कटल्यान्ड भ्रमणमा?

टी–२० विश्वकपको 'ग्लोबल क्वालिफायर'मा पुग्यो नेपाली महिला टोली

नेपाली महिला टोलीले यूएईलाई पाँच विकेटले पराजित गर्दै टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाएको हो।

च्याम्पियन बार्सिलोना भिल्लारियलसँग ३–२ ले पराजित

भिल्लारियालको जितले उसलाई २०२२ पछि पहिलोपटक च्याम्पियन्स लिगमा पुनरागमन गराएको छ।

वुमेन्स एफए कप: चेल्सीले जित्यो उपाधि

वुमेन्स एफए कपमा म्यानचेस्टर युनाइटेडलाई ३–० ले पराजित गर्दै चेल्सीले उपाधि हात पारेको हो।

क्रिस्टल प्यालेसलाई पहिलो पटक एफए कपको उपाधि

शनिबार म्यानचेस्टर सिटीलाई १–० ले हराउँदै प्यालेस च्याम्पियन बनेको हो। यससँगै सिटी यो सिजन ट्रफीविहीन बनेको छ।

अभ्यास खेलमा नेपाल ३ विकेटले विजयी

२१३ रनको विजयी लक्ष्य नेपालले ३७.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो। गुल्सन झाले सर्वाधिक ८० रन बनाए। आरिफ शेख ७३ रनमा नटआउट रहे।

टी–२० विश्वकप एशिया छनोटको 'सुपर थ्री'मा पुग्यो नेपाल

शुक्रबार तय भएको हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएपछि सुपर थ्रीमा नेपालको स्थान पक्का भएको हो।