AnonymousUser

Logout

एशिया कपको उपाधि भारतलाई

पाकिस्तानले दिएको १४७ रनको लक्ष्य भारतले १९.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।

वेस्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जित

नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो।

एशिया कपको उपाधिका लागि भारत र पाकिस्तान भिड्ने

पाकिस्तानले दिएको १३६ रनको लक्ष्य पछ्याएको बांग्लादेशले २० ओभरमा ९ विकेट गुमाएर १२४ रन मात्र बनाउन सक्यो।

डेम्बेलेले जिते बालोन डी’ओर

डेम्बेलेको महत्त्वपूर्ण योगदानको मद्दतमा पीएसजीले गत सिजन च्याम्पियन्स लिग जितेको थियो। गत सिजन उनले पीएसजीका लागि ५३ खेलमा ३५ गोल र १४ असिस्ट गरेका थिए।

एशिया कपमा भारतसँग पाकिस्तान पराजित

गएराति यूएईमा भएको खेलमा पाकिस्तान ६ विकेटले पराजित भएको हो।

नेपालका चार खेलाडीले विश्व ‘माउन्टेन’ र ‘ट्रेल रन च्याम्पियनसिप’ खेल्ने

प्रवेशाज्ञाका कारण पूरा टिम सहभागी हुन नपाए पनि नेपालबाट सबैभन्दा माथिल्लो वरीयताका ट्रेल रनरले विश्वस्तरीय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्न लागेका हुन्।

च्याम्पियन्स लिग: आर्सनल र रियलको विजयी शुरूआत

च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो दिनका अन्य खेलमा युनियन साइन्ट जिलोइस, क्वाबग एफके र टोटेनहाम विजयी भए।  युभेन्टस र बोरुसिया डर्टमुन्डले ४-४ को बराबरी खेले।

म्यानचेस्टर सिटीसँग युनाइटेडको हार

प्रिमियर लिगमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई ३–० ले हराएको छ।

एशिया कप: पाकिस्तानविरुद्ध भारतको सहज जित

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा भारतविरुद्ध पहिले ब्याटिङ गर्दै पाकिस्तानले २० ओभरमा जितका लागि १२८ रनको लक्ष्य राखेको थियो।

नेपाल र बांग्लादेशबीचको खेल स्थगित

नेपाल र बांग्लादेशबीचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएको छ।

एनएसजेएफ अर्वाडः चार विधाका खेलाडी मनोनयन सार्वजनिक

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को खेलाडी छनोट समितिले २२औँ संस्करण स्पोर्टस् अवार्डअन्तर्गत चार विधाको मनोनयन सार्वजनिक गरेको छ।

गोलरहित बराबरीमा सकियो नेपाल र बांग्लादेशबीचको खेल

नेपाल र बांग्लादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ।

एभरेष्ट महिला भलिबल लिगमा कर्णाली र ललितपुरको विजयी शुरूआत

पोखरामा आजदेखि दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग शुरू भएको छ।

खेलकुद क्षेत्रमा देशकै उत्कृष्ट स्थानीय तह बन्यो बागमती गाउँपालिका

श्रमदानसहितको लगानीमा खेलकुद एकेडेमी, रंगशालालगायत संरचना बनाउन सफल मकवानपुरको बागमती गाउँपालिका खेलकुद क्षेत्रमा देशकै उत्कृष्ट स्थानीय तह बनेको छ।

‘टी ट्वान्टी’ शृंखलाः दोस्रो खेलमा नेपाल ‘ए’ विजयी

भारतको गुवाहाटीमा भएको खेलमा नेपाल ‘ए’ले घरेलु टोली आसामलाई ९६ रनले पराजित गर्दै जारी शृंखलामा पहिलो जित दर्ता गराएको हो।

च्याम्पियन्स लिगको ड्र सार्वजनिक

यस सिजन पहिलो पटक प्रिमियर लिगका ६ टोलीले च्याम्पियन्स लिग खेल्नेछन्। तर उनीहरूले लिग चरणमा भने एकापसमा खेल्नेछैनन्।

पोखरा र कोरियाको चेओगं खेलकुद समितिबीच खेलकुद विकास समझदारी

खेलकुद गतिविधिमा मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध अभिवृद्धि गर्ने समझदारी भएको हो।

नेपालसँग अस्ट्रेलियन क्यापिटल टेरिटोरी ४१ रनले पराजित

नेपालले दिएको १७८ रनको लक्ष्य पछ्याएको एसीटी १७.२ ओभरमा १३६ रन बनाउँदै अलआउट भयो।

पाकिस्तान साहिन्ससँग नेपाल १ रनले पराजित

अस्ट्रेलियामा भएको टप एन्ड टी–२० सिरिजको आफ्नो अन्तिम लिग खेलमा नेपाल पाकिस्तान साहिन्ससँग १ रनले पराजित भएको छ।

पाकिस्तान साहिन्सद्वारा नेपाललाई १४५ रनको लक्ष्य

अस्ट्रेलियामा जारी टप एन्ड टी२० सिरिजमा पाकिस्तान साहिन्सले नेपाललाई  १४५ रनको लक्ष्य दिएको छ।​​​​​​