मंगला गाउँपालिका–३ पखेर र २ सिमलचौर जोड्ने म्याग्दी नदीमाथी मोटरेबल पुल निर्माणका लागि १ करोड रुपैयाँ बजेट विनियोजन भए पनि कार्यान्वयनमा अन्योल भएको छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भूभागमा पनि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।
वर्तमान सरकार जेनजी आन्दोलनबाट आए पनि दलहरूको विरोधी नभएको र राजनीतिक दललाई स्थापित गर्न नै निर्वाचन आवश्यक रहेको प्रधानमन्त्री सुशीला कार्कीको भनाइ छ।
पूर्वप्रहरी हवल्दार सीता कँडेलको हत्या आरोपमा कैद भुक्तानका क्रममा चिनजान भएका बुद्धिराम दराई पक्राउ परेका छन्।
सर्वोच्च अदालतले हेटौँडाको मुख्य सडक विस्तारसम्बन्धी सूचना तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
नागरिक समाजले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकार र निर्वाचन आयोगसँग विशेष आग्रह गरेको छ।
कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले ६ दलको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि प्रदेश प्रमुख सुरेन्द्रलाल कर्णसमक्ष दाबी पेश गरेका छन्।
जेन–जी आन्दोलनपछि चर्चामा आएका कोही शर्त राखेर चुनावै हुन नदिने भनिरहेका छन्, कोही लोकतन्त्रमा चुनावको विरोध गर्न नसकिने भनिरहेछन्। फरक विचारधाराका जेन–जी अगुवाहरूको अबको कार्यदिशा के छ त?
राप्रपा नेपालका मधेश प्रदेशसभा सदस्य कञ्चन विच्छालाई निलम्बनमा परेकी छन्।
योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर सुभाषकुमार तिवारीका अनुसार आगामी पुस १५ गतेभित्र अस्थायी बेलिब्रिज जडानको काम सम्पन्न गरेर यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
अन्तरिम आदेश दिने/नदिनेबारे निर्णय गर्नुअघि दुवै पक्षबीच छलफल गर्नुपर्ने देखिएको भन्दै सर्वोच्च अदालतले पुस ४ गतेलाई छलफलका लागि उपस्थित हुन आदेश दिएको छ।
पैदलयात्रुको अत्यधिक चाप, सवारी साधनको आवागमन, ट्राफिक व्यवस्थापनमा सहजता ल्याउन र दुर्घटना न्यूनीकरण गर्न आकाशे पुल निर्माण थालिएको सडक डिभिजन कार्यालयले अघि बढाएको जनाएको छ।
कारागार कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुंगानाका अनुसार भवनभित्र ठाउँ नपुगेपछि अहिले दुई ठाउँमा १५ जनाका दरले त्रिपालमुनि राखिएको छ।
पूर्वराजदूत बरालले लेखेका छन्— ‘ओहोदाको प्रमाणपत्र बुझाएकै दिन पाकिस्तानी राजदूतको स्वागत समारोहमा धेरैले मलाई जिस्क्याउँदै भने, आज प्रमाणपत्र दियौ, उता तिम्रो सरकार बच्ने/नबच्ने ठेगान छैन।’
२०७७ भदौ १७ गते राति भूजीखोलामा आएको बाढीले ३७ जनाको मृत्यु हुनुका साथै ११ वटा जलविद्युत्, स्वास्थ्य एकाइ, ११ वटा झोलुंगे पुल, १० काठे पुल, पाँच ढलान पुल, दुई विद्यालयसहित २० किमी सडक बगाएको थियो।
कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्किएको जंगली हात्तीको आक्रमणबाट बिहीबार एक जनाको मृत्यु भएको छ।
कांग्रेस र लोसपा दुवैले मुख्यमन्त्रीको दाबी नछोडेपछि मधेश प्रदेशमा सरकार गठनका लागि भएको सात राजनीतिक दलको बैठक बिनानिष्कर्ष टुंगिएको छ।
प्रधानमन्त्री कार्कीले बैठकमा सहभागी हुन जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायत निर्वाचनसम्बन्धी निकायलाई पनि आह्वान गरेकी छन्।
आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार चौथो पटक म्याद थप गरिएको समय सीमाभित्र नै काम सम्पन्न गर्ने लक्ष्यका साथ अहिले कामलाई गति दिइएको छ।
खेती गरिरहेको जग्गा अस्पताल निर्माणका लागि दिएका कोटवासीहरूले निर्माण कार्य अलपत्र बनेपछि ठेकेदारलाई कारबाहीको माग गरेका छन्।