नेपाल-बांग्लादेश ऊर्जा सचिवस्तरीय संयुक्त समितिले नेपालबाट बांग्लादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति गरेको छ।
एक वर्ष अघिसम्म सरकारी गोदामको चामल माग उच्च रहने उत्तरी गोरखाको सिर्दिबासमा यस वर्ष गोदाममै थुप्रिएको छ।
बैंकमा काम गर्ने महिला कर्मचारीको साथबाट सुन, नगद र विभिन्न सामान लुटपाट गर्ने चार जनाको समूहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने ७२३ लामो कन्काई पुल निर्माणका लागि २०६८ जेठमा ठेक्का सम्झौता भएको थियो।
विदेशी पर्यटकलाई अनावश्यक दुःख दिएको र लुटपाटमा संलग्न रहेको आरोपमा १३ जना पक्राउ परेका छन्।
मुगुम कार्मारोङ गाउँपालिका– २ मा पर्ने यस गाउँको नामबाटै मुगु जिल्लाको नामकरण भएको हो।
कतार एयरलाइन्सको काठमाडौँ–दोहा एवं दोहा–काठमाडौँको उडान तालिकामा असर पर्दा सयौँ यात्रुहरू मारमा परेका छन्।
मधेशका जिल्लामा तत्कालीन सरकारले लागू गरेको ‘विशेष सुरक्षा योजना’अन्तर्गत मारिएका करिब चार सय व्यक्तिबारे अनुसन्धान गर्न सर्वोच्चले १४ वर्षपछि परमादेश दिएसँगै पीडित–सरोकारवालामा सत्य खुल्ने आशा जागेको छ।
मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्र अनुगमन, समन्वय एवं सहजीकरण समिति गठन गर्ने निर्णय गरेको हो।
फरार रहेकाहरूमध्ये ११ जना भारतीय नागरिक पनि छन्। उनीहरूका साथै फरार रहेका दुई बालबालिका पनि अझै कारागारको सम्पर्कमा आएका छैनन्।
सरकारले जेनजी आन्दोलनका घाइतेहरूको उपचार तथा राहत व्यवस्थापनका लागि सञ्चालित सहायता कक्षमा सहसचिव तथा उपसचिवबाहेक १० जना स्वयंसेवक खटाउने निर्णय पनि गरेको छ।
जेनजी आन्दोलनका क्रममा काठमाडौँमा मात्रै ४९ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ। मृत्यु भएकामध्ये सात जनाको पहिचान अझैसम्म खुल्न सकेको छैन।
सरकारले सुमनराज अर्याललाई नेपालको मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ।
कुश्मा-१ का वडाध्यक्ष खगराज पौडेलका अनुसार, नगरको प्राथमिकतामा रहेको उद्योग ग्राम निर्माणको योजना वन तथा वातावरण मन्त्रालय एवं सरोकारवाला निकायबीच समन्वयको अभावले गर्दा रोकिएको हो।
११ सय मिटर भारतसितको सीमा विवादका कारण निर्माण छाडेकोसहित गरेर १२ किलोमिटर कालोपत्रे भएको छैन
म्याग्दी, पर्वत र कास्की जिल्लाको सिमानामा रहेको प्राकृतिक एवम् धार्मिक पर्यटकीयस्थल कालाञ्जर हम्पालको जलजला क्षेत्रमा ताल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको छ।
हाल कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
उपभोक्ता संरक्षण ऐनअनुसार काम नगरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अर्घाखाँची सिमेन्टलाई दुई लाख पाँच हजार रुपैयाँ बराबरको जरिबाना गरेको छ।
प्रहरीले ‘जेनजी’ आन्दोलनका क्रममा सर्वोच्च अदालतको भवनमा तोडफोड, आगजनी र हतियार लुटपाट गरेको आरोपमा पक्राउ परेका २ जनामाथि ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ।
मालढुंगा–बलेवा खण्डको काम २ वर्षमा सक्नेगरी खड्का कृष्ण बीएन जेभीसँग सम्झौता गरेको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले काम नसकिएको भन्दै एक वर्ष म्याद थपेको थियो। थपिएको म्यादसमेत मंसिर मसान्तमा सकिँदैछ।