AnonymousUser

Logout

ढुंगाबालुवा उत्खननको ‘द्रव्य राजनीति’: दोहन गर्नेलाई लाभ, देशलाई क्षति

हरेक वर्ष नदीमा बगेर आउने ढुंगाबालुवा नउठाउँदा डुबानलगायत समस्या हुने भए पनि केही व्यवसायीको समूहले गर्ने अधिक दोहनका कारण त्यसबाट प्राप्त हुने लाभभन्दा हानि धेरै भएपछि यो विषय विवादित बन्ने गरेको छ।

एनएमबी बैंकको महोत्तरी शाखाबाट पेस्तोल देखाएर रकम लुटपाट [भिडियो]

अज्ञात समूहले महोत्तरी गाउँपालिका–२ महोत्तरी बजारमा रहेको एनएमबी बैंकको शाखाबाट पेस्तोल देखाएर ३५ लाख रुपैयाँ लुटपाट गरेको छ।

हवाई यात्रा गर्दा पीसीआर रिपाेर्ट र खाेपकार्ड नचाहिने

हवाई यात्राका क्रममा पीसीआर रिपोर्ट र कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने प्रावधान हटाइएको छ।

महोत्तरीमा फैलियो ‘लम्पी स्किन’, सरकारले सहयोग नगरेको किसानको गुनासो 

महोत्तरीका १५ स्थानीय तहमध्ये अधिकांश तहमा लम्पी स्किन रोग फैलिएको छ। जिल्लाभर यस रोगबाट २० गाईगोरु मरिसकेको पशुसेवा विज्ञ केन्द्रले जनाएको छ। 

राजसंस्था हटेको १५ वर्षपछि सर्वसाधारणका लागि खुला भयो रत्न मन्दिर

गणतन्त्र स्थापनापछि राजपरिवारका सदस्यको स्वामित्वमा रहेका रत्न मन्दिरसहित सम्पूर्ण सम्पत्ति नेपाल ट्रस्टको स्वामित्वमा छन्। गणतन्त्र आएको १५ वर्षपछि मात्र रत्न मन्दिर सर्वसाधारणका लागि खुलेको हो।

साढे ५ वर्ष जेल बसेपछि रिहा भए रेशम चौधरी

रेशम चौधरी २०७४ फागुन १५ गतेदेखि जेलमा थिए। राष्ट्रपतिबाट सजाय माफी भएर रिहा हुँदा उनलाई स्वागत गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ पनि डिल्लीबजार कारागार पुगिन्।

सगरमाथा दिवस: पूरा भयो चुचुरोमा मानव पाइला राखेको ७० वर्ष

करिब सात हजार स्वदेशी तथा विदेशी पर्वतारोहीले सर्वोच्च शिखरको आरोहण पूरा गरिसकेका छन्। आरोहणका क्रममा ३०० भन्दा बढीको निधन भइसकेको छ। यो वर्ष वसन्त ऋतुमा मात्र ६०० भन्दा बढीले आरोहण गरिसकेका छन्।

व्यक्तिले गरेको गल्ती देखाएर गणतन्त्रको बदनाम गर्ने प्रयास भयो: सञ्चारमन्त्री शर्मा

सञ्चारमन्त्री रेखा शर्माले पदमा पुगेका केही व्यक्तिले गरेका गैरकानूनी कामलाई गणतन्त्रसँग जोडेर बदनाम गराउने गरिएको भन्दै असहमति जनाइन्।

पोखरामा नगर प्रहरीमाथि दुर्व्यवहार ७ जना पक्राउ 

इजाजत बिना टिप्परमा सामान ल्याउँदै गरेको सूचना पाएपछि अनुगमन गर्न पुगेको नगर प्रहरीमाथि युवाको समूहले दुर्व्यवहार गरेको थियो।

‘ड्रेस कोड कानून कार्यान्वयन भए, पोसाक विवाद हुँदैन’

प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४२ मा पोसाक र प्रतीक चिन्हसम्बन्धी व्यवस्था छ। औपचारिक, मौलिक, संस्कृति र परम्परागत पहिचान झल्किने मर्यादित भेषभूषामा ध्यान दिनुपर्ने नियमावलीमा उल्लेख छ।

मकालु आधार शिविरमा पर्यटन सहयोगीको मृत्यु

मकालु गाउँपालिका–२ सेदुवाका ४० वर्षीय तुलाराम विष्टको लेक लागेर मृत्यु भएको छ। 

बेंगलोर उडेको निगमको जहाजमा चरा ठोक्किएको आशंका, काठमाडौँ नै फर्काइयो

४० नटिकल माइल उडिसकेको जहाज चरा ठोक्किएको आशंकामा फर्काइएको नेपाल नागरिक उड्‌डयन प्राधिकरणले जनाएको छ।

सरकारले बजेटमार्फत स्यानिटरी प्याड निःशुल्क बनाउनुपर्छ: उपसभामुख 

घरेलु हिंसा, बलात्कारजस्ता अपराध बढिरहेकाले महिलाहरू चुप लागेर बस्ने अवस्था नरहेको उपसभामुख रानाको भनाइ छ। 

फेवातालको सिमसार क्षेत्र पुर्न रोक्ने निर्णय

भू तथा जलाधार संरक्षण समितिको बैठकले सिमसार क्षेत्र पुर्ने काम तत्काल बन्द गर्न पोखरा महानगरपालिकालाई पत्राचार गर्ने र जिल्ला प्रशासनलाई सहयोगका लागि आग्रह गर्ने निर्णय गरेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार लक्ष्मी महर्जन पक्राउ

अदालतमा दायर गरिएको अभियोगपत्रमा प्रतिवादी सन्देश शर्माले 'बाँकी रकम केशव तुलाधर र लक्ष्मी महर्जनको खातामा पठाइदिनू' भनेर गजेन्द्र बुढाथोकीलाई खाता नम्बर पठाएको उल्लेख छ।

रेशमको सजाय माफीबारे गृहलाई राष्ट्रपति कार्यालयको सन्देश- कानून बमोजिम गर्नू

चौधरीले बुधबार सजाय माफी दिएर रिहा गर्न माग गर्दै गृह मन्त्रालयमा पठाएको पत्र मन्त्रालयले राष्ट्रपतिको कार्यालयमा पठाएको थियो।

एकै हप्तामा तीन हिमाल आरोहण

निमाले संसारको सर्वोच्च हिमाल सगरमाथासहित ल्होत्से र मकालु हिमाल आरोहण गरेका छन्।

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनाको बयान शुरू

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान शुरू भएको छ।

म्यानपावरबाट ठगिएका सुन्दरको कथा: ऋण तिर्न विदेश गए, उल्टै थपियो

म्यानपावरका एजेन्टले सुन्दरलाई ३५ सय रियालसम्म तलब हुने बताएका थिए। तर, डेढ लाख रुपैयाँ बुझाइसकेपछि कुरा फेरे, २ हजार रियाल हुने बताए। साउदी पुगेपछि कम्पनीले ८०० रियाल मात्र दियो।

भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा 

बुधबार सरकारी वकिल कार्यालय काठमाडौँले ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। आरोपितहरूको बयान आजदेखि शुरू हुँदै छ।