AnonymousUser

Logout

हिउँदमा पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान र अवतरण सहज हुने

प्रधानमन्त्री दाहालको भ्रमणका क्रममा भारतले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आएलएस सञ्चालन गर्न अनुमति दिएको छ।

नेपालले सम्झाइरहने भारतले पन्छाइरहने पञ्चेश्वरको कथा

२८ वर्षदेखि डीपीआरमै अल्झिएको पञ्चेश्वर परियोजना बिहीबार दिल्लीमा पुनः उजागर भयो जहाँ प्रधानमन्त्री दाहालले डीपीआर टुंग्याउने सहमति भएको बताए, भारतीय प्रधानमन्त्री यसमा बोलेनन्।

कर फर्स्योट आयोगको भ्रष्टाचार मुद्दामा चूडामणि शर्मासहित ३ जना दोषी ठहर, सजाय निर्धारण २५ जेठमा

विषेश अदालतले भ्रष्टाचार मुद्दामा कर फर्स्योट आयोगका तत्कालीन सदस्य चूडामणि शर्मासहित ३ जनालाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि मिति तोकेको छ।

फेवातालको सिमसार पुर्न उच्च अदालतको रोक, रिटलाई अग्राधिकार

उच्च अदालत पोखराले फेवातालको सिमसार क्षेत्र पुर्ने काम तत्काल रोक्नका लागि प्रहरी निरीक्षकको नेतृत्वमा आवश्यक सुरक्षा व्यवस्था मिलाउन, तालको अवस्था बुझ्न समिति गठन गर्न अन्तरिम आदेश दिएको छ।

‘ए’ डिभिजनका १० क्लबले भने– लिग नसकी राष्ट्रिय टोलीका लागि खेलाडी फुकुवा गर्दैनौँ

‘ए’ डिभिजन क्लबहरूले लिग सकिएपछि मात्रै साफ च्याम्पियन्सिपका लागि खेलाडी फुकुवा गर्ने निर्णय गरेका छन्।

यस्ता छन् नेपाल र भारतबीचका भएका सात सम्झौता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नेपाल र भारतबीच सात वटा सम्झौतामा हस्ताक्षर भएको छ।

३ महिनाभित्र पञ्चेश्वर परियोजनाको काम अघि बढाउने सहमति भएको छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री दाहालले भारतीय पक्षसँग तीन महिनाभित्र पञ्चेश्वर परियोजनाको डीपीआर बन्ने र एक वर्षमा निर्माण अघि काम बढ्ने सहमति भएको बताएका छन्।

सगरमाथाको ‘डेथ जोन’बाट शेर्पा गाइडले गरे मलेसियन आरोहीको दुर्लभ उद्धार

मृत्युको मुखमा पुगेका एक मलेसियन आरोहीलाई सगरमाथा शिखर नजिकबाट गेल्जे शेर्पाले उद्धार गरेका छन्। उक्त क्षेत्रबाट उद्धार गर्नु लगभग असम्भवजस्तै भएको पर्यटन विभागका अधिकारी बताउँछन्।

४ विदेशीसहित १४ जनाले गरे कञ्चनजंघा आरोहण  

सगरमाथा आरोहण गरेर गएको टोलीले बिहीबार बिहान ५: ४५ बजे कञ्चनजंघा हिमालको सफल आरोहण गरेको छ।

अत्यधिक गर्मीका कारण सुनसरीका ३ स्थानीय तहका विद्यालयमा बिदा

अत्यधिक गर्मीका कारण इनरुवा नगरपालिका, इटहरी उपमहानगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकाले विद्यालयमा बिदा दिएका छन्। 

प्रिन्सिपल नियुक्तिको विवादले एक महिनादेखि पढाइ बिथोलिएको काठमाडौँको विद्यालय

काठमाडौँको एउटा विद्यालय प्रत्यक्षतः प्रिन्सिपल नियुक्ति विवाद र आपसी अविश्वासका कारण एक महिनादेखि अस्तव्यस्त छ, तर सरोकारवाला कसैले यो अन्योल अन्त्य गर्न अग्रसरता लिएका छैनन्।

अस्पतालहरूमा बेड उपलब्धताको विवरण वेबसाइटमा राख्न स्वास्थ्यमन्त्रीको निर्देशन

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले अस्पतालहरूमा शय्याको उपलब्धताको स्थिति वेबसाइटमार्फत सार्वजनिक गर्न निर्देशन दिएका छन्।

लेखा समितिमा परेका १२१ उजुरी फर्स्योट हुन बाँकी

सार्वजनिक लेखा समितिमा हालसम्म नयाँ र पुराना गरेर १२१ वटा उजुरी फर्स्योट हुन बाँकी देखिएका छन्।

सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

बलेफी गाउँपालिका– २ नौबिसेका प्रदीप माझी र चौतारा साँगाचोकगढी– ११ का अनिल माझीको घटनास्थलमै मृत्यु भएको छ।

मर्कामा परेका सेवाग्राहीहरू भन्छन्- वैदेशिक रोजगार विभागले सेवा दिन सकेन

वैदेशिक रोजगारीमा ठगिएकाहरू न्याय खोज्दै विभागमा आइपुग्छन्। ढिलासुस्तीले काम नहुँदा उनीहरूमध्येका धेरैजसो निराश भई आक्रोश लिएर फर्किन्छन्। कैयौँ पीडितले विभागबाट क्षतिपूर्तिको सट्टा थप पीडा पाएका छन्।

बालेनले स्वास्थ्यमन्त्रीलाई बुझाए छुट नदिने ६८ अस्पतालको सूची, ७ दिनभित्र कारबाही गर्न माग

कानूनबमोजित छुट सुविधा नदिने अस्पताललाई सात दिनभित्र कानूनी दायरामा नल्याइए अस्पताल प्रशासन बन्द गर्न बाध्य हुने बालेनले बताएका छन्।

झापामा १०२ मिटरब्याज पीडितले दिए उजुरी

झापाका १५ वटा पालिकामध्ये शिवसताक्षी र दमक नगरपालिकाबाट सबैभन्दा धेरै उजुरी परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

कोशी प्रदेश सरकारद्वारा पहिचानवादीलाई वार्तामा आउन आह्वान

कोशी प्रदेश सरकारले प्रदेशको नामकरणपछि असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेका पहिचानवादीलाई वार्तामा आउन मंगलबार आह्वान गरेको छ।

प्रधानमन्त्रीले भारतीय पक्षसँग ईपीजी प्रतिवेदन बुझ्न जोड दिनुपर्छ: शंकर पोखरेल

एमाले महासचिव शंकर पोखरेलले भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले ईपीजी प्रतिवेदन बुझ्ने र कार्यान्वयनमा लैजाने विषयमा विशेष जोड दिनुपर्ने बताएका छन्।

मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते, राजमार्ग एकतर्फी सञ्चालन

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङका अनुसार बसमा सवार रहेका ३२ जना घाइते भएका हुन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ।