AnonymousUser

Logout

दीपक मल्होत्राले भने– सुनको व्यापार २०५५/०५६ सालमा नै छाडेको हुँ

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै मल्होत्राले नेपालमा सुनको बजार कम भएपछि अरू व्यवसायमा लागेको बताएका छन्।  

सुन तस्करी घटनामा गृहमन्त्रीले शुरू गरे प्रहरी र भन्सारका उच्च अधिकारीसँग छलफल

छलफलमा नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवर, एआईजी मिरा चौधरी, भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल, त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख सहभागी छन्।

सुन तस्करीमा कर्मचारीको संलग्नताबारे छानबिन गर्न भन्सार विभागले बनायो समिति

समितिले ल्याइएको सुन जाँचपासका क्रममा भएको कमजोरी र उक्त कार्यमा भन्सार कर्मचारीको संलग्नता भए/नभएको बारेमा छानबिन गर्ने विभागका प्रवक्ता पुण्यविक्रम खड्काले जानकारी दिए।

माइतीघरको त्रिपालभित्र न्याय खोज्ने कष्टका १ महिना: दिउँसो चर्को घाम र धुलो, राति खलखली पसिना

शुरूको तीन दिन उनीहरूले खुला आकाशमै रात बिताए। तर काठमाडौँमा वर्षात‍्को ठेगान नहुने बुझेपछि सडकछेउमै सानो अस्थायी टहरा बनाएका छन्, जहाँ ६ जनाले एउटा त्रिपालभित्र असिनपसिन हुँदै रात बिताउँछन्।

‘बालसैन्य प्रयोगको अपराधमा प्रचण्ड र बाबुराम दण्डित हुनुपर्छ’

बालबालिकालाई सशस्त्र द्वन्द्वमा सामेल गराउनु अन्तर्राष्ट्रिय कानून र मानवअधिकारविपरीत भएको भण्डारीको भनाइ छ।

सुन बरामद प्रकरण: एजेन्टसहित ६ जना पक्राउ

पक्राउ परेकाको पहिचान खुलाइएको छैन। राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका अन्य व्यक्तिको खोजी जारी छ।

पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

राति कोशी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ।  

भद्रकुमारी घले सेवा सदन नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश

उच्च अदालत पाटनले अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदन नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ। तर काठमाडौँ महानगरले बुधबार दिउँसो नै भवनमा डोजर चलाएको थियो।

बञ्चरेडाँडामा स्थानीयको अवरोध कायमै, काठमाडौँको फोहोर व्यवस्थापनमा समस्या

गत वर्ष गरेको सहमति कार्यान्वयनको माग गर्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका स्थानीयले बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न साउन १ गतेदेखि अवरोध गरिरहेका छन्।

सिनामंगलमा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारियो, १ जना पक्राउ

सिनामंगल पुल नजिक खोटाङ हलेसी ज्वलेर्स अगाडि भेटिएको शंकास्पद वस्तु सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ।

डेंगी देखापरेको १९ वर्षपछि नियन्त्रणको कार्ययोजना लागु, ९२ पालिकामा विशेष सर्कुलर

कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्ति विकास रोक्ने उपाय, उपचार पद्धति, स्थानीय तह,  रेडक्रसलगायत स्वास्थ्यसँग सम्बन्धित संस्थाको भूमिकाबारे स्पष्ट पारिएको छ।

मतदाता अद्यावधिकको अधिकार स्थानीय तहलाई प्रत्यायोजन गर्ने तयारी

मतदाता नामावली संकलन र अद्यावधिक, मतदान स्थल र केन्द्र व्यवस्थापन, निर्वाचन र मतदाता शिक्षा प्रदान तथा निर्वाचन सामग्री व्यवस्थापनका लागि स्थानीय तहलाई अधिकार प्रत्यायोजन गर्ने आयोगको तयारी छ।

लागुऔषध कारोबारमा बालिकाको प्रयोग

बालिकालाई गाँजा तस्करीमा प्रयोग गरेका पर्सा धोबीनी गाउँपालिका–५ का फैज उल्लाह शाहलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसपी चक्रराज जोशीले बताए।

पहाडी भूभागमा वर्षाको सम्भावना

दिउँसो पहाडी भूभागमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको भनाइ छ।

दुई दशक पुराना गाडी पत्रु गराउन व्यवसायीको अटेरी, विज्ञ भन्छन्– दुर्घटनाको जोखिम बढ्यो

२० वर्ष पुराना सवारीसाधन पत्रु गराउनुपर्ने बागमती सरकारको सूचनाविरुद्ध यातायात व्यवसायीहरू अदालत गएका छन्। वैज्ञानिक मापदण्ड तोकेर त्यसमा नपर्ने गाडी मात्र पत्रु गराउनुपर्ने उनीहरूको माग छ।

लथालिंग प्रदेशः कार्यक्षमता नै कमजोर कि संघको वक्रदृष्टिको शिकार?

प्रदेशलाई आफ्नै प्रशासनिक इकाईका रूपमा हेर्ने काठमाडौँको सोच र मानसिकता नफेरिँदा संविधानप्रदत्त अधिकारसमेत प्रयोग गर्न नपाएका प्रदेश सरकारहरू क्रमशः कान्तिविहीन बन्दै गएका छन्।

१० हजार डलरसहित विदेशी नागरिक पक्राउ

नेपाल एयरलाइन्सको उडानमार्फत यूएई जान लागेका लेवनानका नागरिक ४२ वर्षीय एल यमन महमदलाई प्रहरीले पक्राउ गरेको हो।

सुन तस्करीदेखि शरणार्थी प्रकरणसम्मको अनुसन्धान गर्ने १० प्रहरीको विशेष बढुवा

प्रहरी नियमावली, २०७१ मा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई नीति निर्माण समितिको सिफारिसमा श्रेणीविहीनबाहेक राजपत्र अंकित पदसम्म एक तहमाथिको रिक्त पदमा बढुवा गर्नसक्ने उल्लेख छ। 

देशभरको मौसममा पूर्ण बदली, भारी वर्षाको सम्भावना

गण्डकी र बागमतीका धेरै स्थानमा हल्कादेखी मध्यम वर्षा भइरहेको छ। 

यसरी ठडिँदै छ नयाँ संसद् भवन [तस्वीरहरू]

भाडामा संसद् भवन चलाउन उचित नहुने भनेर सरकारले सिंहदरबारस्थित पुतली बगैँचाको १७३ रोपनी ८ आना जग्गामा २०७६ सालदेखि नयाँ संसद् भवन निर्माण गरिरहेको छ।