AnonymousUser

Logout

लम्पी स्किन नियन्त्रण र क्षतिपूर्तिको माग गर्दै किसानको धर्ना

लम्पी स्किन देशभर फैलिँदासमेत सरकारले नियन्त्रणमा चासो नदेखाएको किसानको गुनासो छ। पर्याप्त मात्रामा भ्याक्सिनको व्यवस्था गर्न र घरघरमा प्राविधिक पठाएर उपचार गर्न उनीहरूको माग छ।

बालकको मृत्यु भएपछि मन्टेश्वरी बन्द, ३ जना पक्राउ

मृतकका आमा र बुबाले मन्टेस्वरीका सञ्चालक, व्यवस्थापक र कर्मचारी गरी चार जनामाथि ज्यान सम्बन्धी कसुरमा कानूनी कारबाहीको माग गर्दै किटानी जाहेरी दिएका छन्। 

सीता दाहालको निधनबाट अपूरणीय क्षति: माओवादी केन्द्र

२०११ असार २१ गते कास्कीको हेम्जामा जन्मिएकी दाहाल २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध भएकी थिइन्।

बचतकर्ताको खातामा पहुँच पुर्‍याएर ११ लाख रकमान्तर, २१ वर्षीय युवक पक्राउ

मोरङका २१ वर्षीय महमद मोजाहिद मियाँले बोनस प्राप्त हुने लोभ देखाएर पीडितको बैंक खातामा पहुँच पुर्‍याई रकम आफ्नो खातामा ट्रान्सफर गरी ठगी गरेको खुलेको छ।

प्रधानमन्त्रीपत्नी सीता दाहालको निधन

दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

१ लाख रुपैयाँ घुससहित लेखा अधिकृत पक्राउ

अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले मंगलबार साँझ कार्यालयमा छापा मारी पोखरेललाई घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको छ।

देशभर वर्षाको सम्भावना, सतर्क रहन विभागको आग्रह

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। 

मिटरब्याज पीडित समस्या समाधान आयोगको म्याद ३ महिना थपियो

सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न गठन गरेको आयोगको म्याद तीन महिना थप गरेको छ।

सरकारले बनायो मनाङ एयरको हेलिकप्टर दुर्घटना छानबिन गर्न समिति

मन्त्रिपरिषद् बैठकले मनाङ एयरको हेलिकप्टर दुर्घटनाप्रति दुःख व्यक्त गर्दै छानबिन गर्न पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा समिति गठन गरेको छ।

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका सबैको शव काठमाडौँ ल्याइयो

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका सबै जनाको शव काठमाडौँ ल्याइएको छ।

ललिता निवास प्रकरणमा थप दुई पूर्वकर्मचारी पक्राउ

पक्राउ परेका दुवै जनामाथि मन्त्रिपरिषद्को निर्णयलाई अपव्याख्या गरेर सरकारी जग्गा व्यक्तिको नाममा बनाउन नक्कली फाइल बनाएको आरोप छ।

हेलिकप्टर दुर्घटना: चालकसहित सबै यात्रुको मृत्यु, शव काठमाडौँ ल्याउने तयारी

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा चालकसहित सबै यात्रुको मृत्यु भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिए।

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेका ५ जनाको शव भेटियो, १ बेपत्ता

अहिलेसम्म ५ वटा शव भेटिएको र उनीहरूको पहिचान हुन बाँकी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। 

भक्तपुरमा १५० शय्याको अस्पताल बनाउन कोरियाले ९.५ मिलियन सहयोग गर्ने 

भक्तपुरको थिमीस्थित कोरियामैत्री अस्पतालसँगै १५० शय्याको अस्पताल बनाउन कोरियाले सहयोग गर्ने भएको हो। अस्पताल सन् २०२७ सम्ममा निर्माण गरिसक्ने सम्झौता भएको छ।

मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लामाजुरामा दुर्घटना

उक्त हेलिकप्टर बिहान १०:०५ बजे लुक्लाबाट उडेको थियो। तर, केही समयमै सम्पर्कविहीन भएपछि हेलिकप्टरको खाेजी शुरू गरिएकाे थियाे।

लुक्लाबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

सोलुखुम्बुको लुक्लाबाट काठमाडौँका लागि उडेको हेलिकप्टर सम्पर्कविहीन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।

अव्यवस्थित बसाइँसराइलाई  व्यवस्थित गर्न आवश्यक: मन्त्री बस्नेत

‘लैंगिक समानतालाई बनाऔँ, अपरिहार्य रिवाजः सम्भावनाका ढोका खोल्न सुनौँ महिलाको आवाज’ भन्ने नाराका साथ नेपालसहित विश्वभर जनसंख्या दिवस मनाइँदै छ।

बैतडीमा लम्पी स्किन नियन्त्रण बाहिर: ६४ हजार पशु संक्रमित, नौ हजार मरे

यो रोग झिंगा, लामखुट्टे र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा संसर्गका माध्यमबाट फैलिने भएकाले सचेत रहन अपिल गरिएको छ। 

साउन १ देखि सार्वजनिक स्थानमा धूमपान र मद्यपान निषेध

सार्वजनिक स्थानमा धूमपान र मद्यपान सेवन गर्ने र अन्यलाई पनि उत्ति नै असर गर्ने हुँदा अभियान शुरू गर्न लागिएको हो। सेवन गर्नेका लागि केही निश्चित स्थान तय गरिनेछ। 

न्यूनचापीय रेखा नेपाल नजिक, देशभर वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।