भेरी नगरपालिका–३ की भूकम्पपीडित ६३ वर्षीया शितली कामीले राष्ट्रपति पौडेलसँग गाँस, बास र कपासको प्रबन्ध गरिदिन आग्रह गरिन्।
आरतीको मुद्दा कमजोर बनाउन प्रहरीले भूमिका खेलेको भन्दै उनका परिवार असार एक गतेदेखि माइतीघरमा धर्ना बसिरहेका छन्।
भूकम्पमा परी ज्वाइँ नवीन बुढाको घरले च्यापिएर मृत्यु भएको खबर सुनेपछि गर्भवती छोरीलाई उद्धार गर्न सानीभेरी गाउँपालिका–९ रुकुम पश्चिमबाट जमुनाकी आमा पवित्रा खड्का मगर र बुवा भागिराम जाजरकोट पुगेका थिए।
सोमबार अपराह्न जाजरकोटकै रामीडाँडा केन्द्रबिन्दु भई गएको ५.८ म्याग्निच्युडको परकम्पबाट रुकुम पश्चिममा ११ र जाजरकोटमा दुई जना घाइते भएका छन्।
दुर्घटनामा ढोरपाटन–२ पाखुटेका होमबहादुर पुन र बडिगाड–६ छिसफाँटका अस्विन परियारको मृत्यु भएको छ।
पुल बनेपछि आरुघाट–७, ८ र ९ तथा आरुपोखरी, बारपाक सुलिकोट गाउँपालिकाको तीनखण्डे, बालुवा, गैरीछापलगायतका बासिन्दालाई बजार आवतजावत गर्न सहज भएको छ।
पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
भूकम्पका कारण छेपारे टोलका ३९ वटै घर बस्न नमिल्ने गरी क्षतिग्रस्त बनेका छन्। स्थानीयले चिसो मौसमका कारण बालबालिका, गर्भवती, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्ति समस्या परेको बताएका छन्।
सरकारले भूकम्पले पुर्याएको भौतिक क्षतिको सूक्ष्म अध्ययन गर्न १० जना विज्ञको टोली जाजरकोट र रूकुमपश्चिमतर्फ पठाएको छ।
कात्तिक २९ गते परेको भाइटीकाको शुभसाइत बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
सोमबार अपराह्न जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्युडको परकम्प गएको छ।
जलवायु परिवर्तनजन्य विपद्ले ठूलो असर पुर्याइराखेको भए तापनि राज्यको प्राथमिकतामा पर्न नसकेको सरोकारवालाले गुनासो गरेका छन्।
आठबीसकोटका ११, १२ र १३ नम्बर वडाका पाँच मृतकका परिवारलाई २५ हजारका दरले किरियाखर्च दिएको नगरप्रमुख रवि केसीले जानकारी दिए।
पुल नहुँदा बर्खाको पाँच महिना सवारी आवतजावत बन्द हुने गरेकामा खोलामा बेलिब्रिज बन्न थालेपछि स्थानीय खुशी भएका छन्।
हिरे विकको घर पुरिएपछि भाइ भद्रवीर र भतिजा हतारहतार पुगेर भग्नावशेष पन्छाउन थाले। उनीहरूले दुई छोरीको त उद्धार गरे, बाँकी चार जनाको शव मात्र निकाल्न सके। अहिले बाँचेकाको पनि गाँस र बासको टुंगो छैन।
सम्मेलनमा चितवन र तनहुँमा बसोबास गर्ने बोटे समुदायका विद्यार्थीको उपस्थिति थियो।
बिहानै विद्यालय पुगेका शिक्षक साह किन झुण्डिएको भन्ने विषयमा अहिलेसम्म केही खुल्न नसकेको प्रहरीले जनाएको छ।
राष्ट्रिय योजना आयोगले १६औँ आवधिक योजना तर्जुमाका लागि छुट्टाछुट्टै टोली बनाएर प्रदेशगत छलफल गर्न शुरू गरेको छ।
विद्यमान सरकारी संयन्त्रलाई चुस्त र सबल बनाएर पुनर्निर्माण गर्नुपर्ने सुझाव विज्ञहरूले दिए पनि प्रधानमन्त्री दाहाल भने अर्को छुट्टै संयन्त्र बनाउन जोडबल गरिरहेका छन्, किन?
एशिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा शुरू भएको सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नेपालमा लगानीको लागि आग्रह गरेका हुन्।