AnonymousUser

Logout

कोरोना बीमाको रकम माग गर्दै परेको रिटमा कारण देखाऊ आदेश

कोरोना बीमाको रकम माग गर्दै परेको रिट निवेदनमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। 

प्रतिनिधिसभाबाट पारित भयो नेपाल विश्वविद्यालय विधेयक

सरकारले दक्ष, सिर्जनशील, उद्यमशील र प्रतिस्पर्धी मानवस्रोत उत्पादन गर्न गैरसरकारी क्षेत्रमा सार्वजनिक विश्वविद्यालय स्थापना र सञ्चालन गर्न आवश्यक ठानी सो विधेयक संघीय संसद्मा पेश गरेको थियो।

पहिरोले काठमाडौँ–मुग्लिङ सडकखण्ड अवरुद्ध

पहिरो खस्दा काठमाडौँ–मुग्लिङ सडकखण्ड अवरुद्ध भएको छ। 

कानून बन्यो, अब कसरी टुंगिन्छन् १८ वर्षदेखि अल्झिएका द्वन्द्वकालीन मुद्दा?

संघीय संसद‍्बाट सर्वसम्मतिमा संक्रमणकालीन न्यायसम्बन्धी कानून संशोधन गरेका दलहरूले शान्तिप्रक्रिया टुंगोमा पुग्न लागेको बताइरहँदा द्वन्द्वपीडित भने न्याय पाउनेमा अझै विश्वस्त भइरहेका छैनन्।

पोखरा जोड्ने मुख्य सडकको ठेक्का अवधि सकियो, प्रगति ३० प्रतिशत

तीन वर्षको सम्झौता अवधि सकिँदा आधा पनि काम नभएपछि पुनः एक सय एक दिनका लागि ठेक्काको म्याद थप भएको इन्जिनियर पौडेलले बताए।

अर्थ समितिबाट संशोधनसहित पारित भयो बैंकिङ कसुर विधेयक

बैठकले चेक अनादरसम्बन्धी मुद्दामा १० करोड रुपैयाँभन्दा माथिको बिगो भएमा दुई वर्षदेखि चार वर्षसम्म कैद सजाय हुने व्यवस्था राख्ने सहमति जुटाइएको समिति सभापति सन्तोष चालिसेले बताए।

खुम्चिएको हुलाकको हाल: एउटा चिठी पुर्‍याउन २४ सय खर्च!

कुनै बेला जगजगी रहेको हुलाक सेवा डिजिटल माध्यम फस्टाएसँगै खुम्चिँदै गयो। अहिले एउटा चिठी पुर्‍याउनमै सरकारी कोषबाट २ हजार ४३७ रुपैयाँ खर्च भइरहेको छ। जबकि हुलाकले जम्मा ४० रुपैयाँमा चिठी दर्ता गर्छ।

ईडीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा ४ जना पक्राउ

ईडीभी प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

मस गाउँमा १ वर्षमै फल्यो विदेशी स्याउ

वर्षौंअघिदेखि मस गाउँमा रैथाने जातका स्याउखेती गरिँदै आए पनि अपेक्षित उत्पादन हुन नसकेपछि विदेशबाट बिरुवा ल्याएर लगाउन थालिएको हो।

सर्वोच्चको आदेश पुनर्वलोकनको माग गर्दै संघर्ष समितिले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

उपत्यका सडक विस्तार पीडित संघर्ष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ।

खोलाले मोटरसाइकल बगाउँदा २ जनाको मृत्यु

रुकुम पश्चिममा खोलाले मोटरसाइकल बगाउँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको छ।

जीर्ण भवनबाट सेवा दिँदै इलाका प्रशासन कार्यालय

इँटाको छत रहेकाले पटक पटक इँटा खस्ने गरेको कार्यालय प्रमुख शोभा पाण्डे बताउँछिन्।

यस्तो छ सोमबारको माैसम पूर्वानुमान

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली  प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हिमालय क्षेत्रमा सन्निकट संकट, पूर्वतयारीमा लाग्न विज्ञको सुझाव

कमजोर भू–बनोट, वनस्पतिविहीन नांगो र भिरालो जमिनका कारण हिमाली क्षेत्रले वर्षा थेग्न नसकेर बाढीपहिरो तथा लेदो बग्ने समस्या निम्तन्छ।  हिउँ हराउँदै गए कृषि र जनजीवनमा ठूलो असर पर्ने विज्ञ बताउँछन्।

राप्तीमा डुबेर बेपत्तामध्ये १ जनाको शव फेला

माछा मार्ने क्रममा शुक्रबार राप्ती नदीमा डुबेर बेपत्ता भएका दुईमध्ये एक जनाको शब भेटिएको छ।

महिलाको हत्या आरोपमा बसुन्धाराबाट २ जना पक्राउ

एक महिलाको हत्या गरेको आरोपमा काठमाडौँ महानगर–३ बसुन्धारा क्षेत्रबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

चेक अनादर मुद्दामा ३ महिनादेखि २ वर्षसम्मको कैद सजाय

कुनै व्यक्तिले आफ्नो खातामा रकम मौज्दात नभई चेक जारी गर्न नहुने व्यवस्था विधेयकमा राखिएको छ।

‘फेक इन्काउन्टर’को फेक धन्दाः भारतीय प्रहरीको सिकोमा नेपाल प्रहरी!

सन् १९९३ को मुम्बई विस्फोटपछि भारतीय प्रहरीले फेक इन्काउन्टर श्रृंखला चलाउँदा १० वर्षमा १२ सयको हत्या भयो। त्यसपछि पनि यस्ता घटना रोकिएनन्। पछिल्लो समय नेपाल प्रहरीसमेत फेक इन्काउन्टर विवादमा फसेको छ।

किर्ते मुद्दामा लुम्बिनीका सांसद केसी जेल चालन

किर्ते मुद्दामा दोषी ठहर भएका लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी कारागार चलान भएका छन्।

भेनेजुएलाका विपक्षी नेता उरुटिया स्पेनको शरणमा

भेनेजुएलाका विपक्षी नेता एडमन्डो‍ गोन्जालेज उरुटियालाई मड्रिडले आइतबार राजनीतिक शरण दिने घोषणा गरेको छ।