AnonymousUser

Logout

पकेट क्षेत्रकै सुन्तलामा औँसा कीराको प्रकोप

पाक्ने बेलाको सुन्तलामा औंसा कीराको प्रकोपले सुन्तला झर्ने र हाँगा सुक्न थालेपछि किसान चिन्तित बनेका छन्।

देशका अधिकांश भागमा मौसम सफा रहने

माैसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी र कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ।

द्रुतमार्गको प्रगति सोचेभन्दा राम्रो रहेको संसदीय समितिको निष्कर्ष

राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको नेतृत्वमा रहेको संसदीय टोलीले गरेको अनुगमनबाट सोचेभन्दा राम्रो प्रगति हासिल भएको निष्कर्ष निकालेको हो।

निर्मला पन्त प्रकरणको प्रत्यक्षदर्शी दाबी गर्दै अन्तर्वार्ता दिने व्यक्ति प्रहरी नियन्त्रणमा

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा आफूलाई प्रत्यक्षदर्शी दाबी गर्ने अर्यालले गलत विवरणसहित दुष्प्रचार गरेको प्रहरीको भनाइ छ।

डेडिकेटेड तथा ट्रंक लाइनका विषयमा उद्योगीहरूले ब्ल्याकमेल गरे : कुलमान घिसिङ

पत्रकार सम्मेलन गर्दै उनले ट्रंक लाइनका उद्योगीहरूले सामानहरू बिक्री हुँदैन, बेरोजगार बढाइयो र नेपालको अर्थतन्त्र तहसनहस गराइयो भन्ने भाष्य सिर्जना गर्ने गरेको बताएका हुन्। 

पाँचथरमा बाढी पहिरोले बगाएको सडक पुनर्निर्माण नहुँदा जोखिमपूर्ण यात्रा

मेवाखोला, मुरुंगा, देवीखोला र लम्बाखोलामा आएको बाढी तथा सयौँ स्थानमा खसेको पहिरोका कारण भौतिक संरचना क्षतिग्रस्त हुँदा गोरेटो बाटोसमेत अवरुद्ध छ।

चिसो बढेपछि सुनसान बन्यो बुकीपाटन

असारदेखि कात्तिक पहिलो सातासम्म गोठाला र पर्यटकका कारण चहलपहल बढे पनि यतिबेला भने बुकीपाटन सुनसान छ। 

थानेश्वर आचार्यलाई सेवाबाट बर्खास्त गर्ने राष्ट्र बैंकको निर्णय अदालतबाट बदर

उच्चपदस्थ महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको निष्कर्ष निकाल्दै कारबाही स्वरूप थानेश्वर आचार्यलाई सेवाबाट बर्खास्त गर्ने राष्ट्र बैंकको निर्णयलाई प्रशासकीय अदालतले बदर गरेको छ।

रास्वपा नेताहरूविरुद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता गर्न आदेश

निवेदनमा अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको उल्लेख छ।

मर्दी हिमाल आरोहणका क्रममा गाइड सम्पर्कविहीन

मर्दी हिमाल आरोहणका क्रममा एक जना नेपाली पथप्रदर्शक सम्पर्कविहीन भएका छन्। 

पूर्वमन्त्री अधिकारीलाई हिरासतमा राखेर अनुसन्धान गर्न ७ दिनको म्याद थप

काठमाडौँ जिल्ला अदालतले कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीमाथि थप अनुसन्धानका लागि हिरासतमा राख्न सात दिनको समय दिएको छ।

‘हिमालको सुरक्षा भनेको पृथ्वीको सुरक्षा हो भन्ने नबिर्सौं’

कोप२९ मा विश्व नेताहरूको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न आह्वान गरेका छन्। 

सिभिल सहकारीका १६ सय बचतकर्ताले मागे ७ अर्ब बचत

बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेको सिभिल सहकारीका एक हजार ६०० पीडितले करिब सात अर्ब रुपैयाँ बचत माग गरेका छन्।

बालमन्दिर प्रकरणः विशाल ग्रुपलाई बलियो बनाउने ‘अनुसन्धान’, थप निरीह बन्दै बाल संगठन

नेपाल बाल संगठनको जग्गा प्रकरणमा सीआईबीले प्रचारसहित शुरू गरेको अनुसन्धान आश्चर्यजनक रूपमा सुस्ताएपछि व्यापारिक घराना विशाल ग्रुप थप बलियो र बाल संगठन झन् निरीह हुने अवस्था आएको छ।

उद्योगमा काटिएको विद्युत् जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय

विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगहरूमा काटिएको बिजुली जोड्ने निर्णय गरेको छ।

जापानमा मानव तस्करी प्रकरणमा थप २ जना पक्राउ

नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको घटनामा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन्।

उत्तर कोरियाले अनुमोदन गर्‍यो रुससँगको सुरक्षा सम्झौता

केसीएनएका अनुसार रुससँगको सुरक्षा सम्झौतालाई नेता किम जोङ उनको आदेशका रूपमा अनुमोदन गरिएको हो।

बिनाविभागीय मन्त्री मधु श्रेष्ठलाई जिम्मेवारी तोक्न बागमतीमा मन्त्रालय विभाजन

बिनाविभागीय मन्त्री मधु श्रेष्ठलाई जिम्मेवारी तोक्न मुख्यमन्त्री बहादुर सिं लामाले मन्त्रालयको संख्या बढाएर १४ पुर्‍याएका छन्।

विदेश पठाइदिने भन्दै १२ लाख लिएको आरोपमा ३ जना पक्राउ

स्याङ्‌जाको बिरुवा–१ की ५० वर्षीया कमला कुमारी केसी, बागलुङको बडिगाड–९ की २२ वर्षीया सीता बुढा र झापाको मेचीनगर–१० का २६ वर्षीय मनिश खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

वनमन्त्रीलाई सात वटा सरकारी गाडी: छोरा र भाइलाई पनि सुविधा, थप गाडी माग्दै

मन्त्रीले पाउने सुविधाभन्दा तेब्बर धेरै गाडी ओगटेका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले छोरा र भाइलाई पनि गाडी दिएका छन्। त्यतिले नपुगेर थप गाडी माग गरिरहेका छन्।