AnonymousUser

Logout

ज्यान मार्ने उद्योगमा दोषी ठहर गण्डकीका पूर्वमन्त्री मनाङे पक्राउ

प्रदेशसभा सदस्य दीपक मनाङेलाई सर्वोच्चले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो।

लोपोन्मुख जलचर जोगाउन राप्ती नदी सरसफाइ

नदी क्षेत्रको करिब ३० किलोमिटरको दूरीमा गरिएको सरसफाइबाट दुई हजार ८०० किलो फोहोर संकलन गरिएको छ।

पर्यटक र पूर्वाधारको पर्खाइमा म्याग्दीको चांगाधुरी

मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरबाट पाखु, सिर्कुम हुँदै एक घण्टा ३० मिनेट मोटरसाइकल तथा जिपमा यात्रा गरेपछि चांगा पुग्न सकिन्छ।

उपनिर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त

आयोगले सोमबारदेखि लागू हुने गरी ३२ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र ६ जना राजपत्रांकित कर्मचारीलाई निर्वाचन अधिकृत तोकेको छ।

श्रम स्वीकृति नलिई विदेशमा काम गरिरहेकाहरूले स्वीकृति पाउने

श्रम स्वीकृति नलिई विदेशमा काम गरिरहेका नेपाली श्रमिकले अब श्रम स्वीकृति लिएर वैधानिक हैसियत प्राप्त गर्न पाउने भएका छन्।

यस्तो छ विद्युत् महसुल विवादबारे लाल आयोगको प्रतिवेदन (पूर्णपाठ)

सरकारले ‘डेडिकेटेड’ तथा ‘ट्रंकलाइन’ विद्युत् महसुल विवादबारे गिरीशचन्द्र लालको संयोजकत्वमा गठित आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ।

कैलालीमा कुटपिटबाट एकको मृत्यु, पाँच जना पक्राउ

कुटपिटबाट घाइते भएका कैलालीको गौरीगंगा नगरपालिका–११ का सुरेश भुलको उपचारका क्रममा मृत्यु भएको छ।

विद्युत् प्राधिकरणले छनोट गर्‍यो ६४ सौर्य ऊर्जा परियोजना

हाल छनोट भएका ६४ परियोजनाको कुल क्षमता ९७४ मेगावाट बराबर छ।

गौतमबुद्ध विमानस्थलमा मंगलबारदेखि कतार एयरवेजको दैनिक उडान

क्यानका अनुसार कतार एयरवेजले दैनिक दुई उडान काठमाडौँ र एउटा भैरहवाबाट गर्नेछ। योसँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने हवाई कम्पनीको संख्या पाँच पुगेको छ।

भक्तपुरमा लागुऔषध कारोबारको ‘केन्द्र’ बन्दै फार्मेसी

जिल्ला प्रहरी परिसर भक्तपुरले लागुऔषध कारोबारको आरोपमा फार्मेसी र ब्युटीपार्लर सञ्चालकसहित १० जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रणका लागि ‘सर्च’ अभियानसमेत जारी रहेको प्रहरीको भनाइ छ।

नेपाली नागरिकलाई भारतबाट श्रम गन्तव्य देश जान ‘एनओसी’ नचाहिने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति भइरहेकाले अन्तर्राष्ट्रिय उडान सीमित भई हवाइ भाडा पनि बढेको छ। जसले गर्दा गन्तव्य देशमा जान भारतको बाटो अपनाउनुपर्ने बाध्यता छ।

बागलुङमा ‘पिकअप भ्यान’ दुर्घटना हुँदा चालकसहित ५ जनाको मृत्यु

घटनामा मृतकको पहिचान खुलिसकेको छैन। एक जनाको भने जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ।

कास्कीमा ‘एक पालिका एक हुलाक’ कार्यालय

सरकारको हुलाक सेवालाई पुनःसंरचना गरी ‘एक पालिका एक हुलाक कार्यालय’को अवधारणा कास्कीमा कार्यान्वयन शुरू भएको छ।

सुगन्धकोकिला उत्पादनको केन्द्र बन्दै छिल्लीकोट

हिजोआज सुगन्धकोकिला भित्र्याउने बेला हो। यस वनस्पतिलाई सरकारले संरक्षण गर्नुपर्ने स्थानीयको माग छ।

पहाडी भूभागमा वर्षाका साथै उच्च पहाडी भेगमा हिमपातको सम्भावना

माैसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

मन्त्रिपरिषद् बैठक : विद्युत् महसुल विवाद समाधान गर्न ऊर्जा मन्त्रालयलाई स्वीकृति

मन्त्रिपरिषद्ले विद्युत् काटिएका उद्योगमा २४ घण्टाभित्र लाइन जोड्ने व्यवस्था ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मिलाउने निर्णयसमेत गरेको छ।

सिरहा कारागारमा मदिरा सेवन र लागुऔषध कारोबारबारे छानबिन गर्न समिति गठन

कारागारभित्र मदिरा सेवन तथा लागुऔषध कारोबारबारे छानबिन गर्न डीएसपी विष्णुप्रसाद सोतीको नेतृत्वमा जिल्ला प्रशासन र कारागार कार्यालयका प्रतिनिधिसमेत रहने गरी पाँच सदस्यीय समिति गठन भएको छ।

कालीकोट जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, घाइतेको सुर्खेतमा उपचार हुँदै

घाइतेको उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि कर्णाली प्रादेशिक अस्पताल, सुर्खेत लगिएको प्रहरीले जनाएको छ।

सर्लाहीमा प्रधानाध्यापकमाथि गोली प्रहार

घाइते प्रधानाध्यापक बोम्जनलाई थप उपचारका लागि बारा लगिएको प्रहरीले जनाएको छ।

बोटबाटै प्रतिकिलो १०० मूल्य पाएपछि म्यागङका किसानले टिप्न थाले सुन्तला

गत वर्ष प्रतिकिलो ८० रुपैयाँमा बिक्री भएको सुन्तला यस वर्ष ‘ग्रेडिङ’ नहुँदै ‍१०० रुपैयाँभन्दा बढी पाइपछि बिक्री गर्न थालिएको म्यागङ–२ बुङ्ताङका किसान छेप्पोन तामाङ बताउँछन्।