AnonymousUser

Logout

महोत्तरीमा डाँका समूहद्वारा १ जनाको हत्या गरी लुटपाट

मनरासिश्वा नगरपालिका–४ का ७० वर्षीय सुशील झाको घरमा लुटेराको समूह पसेर घरधनी झालाई कुटपिट गरेर हत्या गरी लुटपाट गरेको प्रहरीले जनाएको छ।

बाजुराको गोत्री केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४:१४ बजे भूकम्प गएको हो। भूकम्प गएपछि सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए। 

नेपालमा कति बढ्यो वनक्षेत्र?

प्रतिवेदनमा नेपालमा करिब १९ प्रतिशत भू–भागमा चट्टान, हिउँ, हिमनदी, वनबुट्यान, नदी बगर, निर्मित क्षेत्र, जल क्षेत्र र खाली जग्गा रहेका उल्लेख छ। 

सप्तरीमा अनुगमनका क्रममा भेटिएको ४१५ बोरा रासायनिक मल जफत

जफत गरिएको मल साल्ट ट्रेडिङको अनुदान प्राप्तमध्येकै रहेको सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवले बताए।

काठमाडौँ महानगरले गर्‍यो प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही सिफारिस

आधिकारिक प्रणालीबाट प्रक्रिया पूरा नगरी पुरानो बसपार्कमा निर्माणाधीन व्यापारिक भवनको नक्सा स्वीकृति गरेको भन्दै काठमाडौँ महानगरले प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही सिफारिस गरेको छ।

पुनः देखियो मंकीपक्स संक्रमण, विमानस्थलमा सतर्कता अपनाउन निर्देशन

विदेशबाट आएका एक व्यक्तिमा मंकीपक्स संक्रमण देखिएपछि सरकारले सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका ‘हेल्थ डेक्स’लाई सतर्कता अपनाउन निर्देशन दिएको छ।

दाङमा सवारी दुर्घटनामा १ जनाको मृत्यु, ११ घाइते

दाङमा शुक्रबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन्।

सेनाले निष्क्रिय पार्‍यो युनिभर्सल मेडिकल कलेजमा भेटिएको प्रेसर कुकर बम

नेपाली सेनाले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा फेला परेको प्रेसर कुकर बमलाई निष्क्रिय पारेको छ।

वैदेशिक रोजगारी: १५ वर्षमा १४ हजारभन्दा बढीको मृत्यु

वैदेशिक रोजगार बोर्डको सचिवालय स्थापना भएको आर्थिक वर्ष २०६५/६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा १४ हजार २१३ जनाको मृत्यु भएको हो। 

हिउँदमा पनि रोकिएन कर्णाली नदीको कटान

कर्णाली नदीले टीकापुर नगरपालिका–९ फाँटामा कटान गरिरहेको छ। एक हप्तामा दुई मिटर कटान भएको छ। कटान हुन थालेपछि स्थानीयले जनप्रतिनिधि गुहारेका छन्।

प्रयोगमा आएन पाल्हीनन्दनको आयुर्वेद औषधालय भवन

नयाँ भवन सञ्चालनमा नआउँदा नेपाल गण्डक नहरको भवनमा बस्नुपर्ने बाध्यता छ। प्राविधिक काम बाँकी रहेकाले प्रयोगमा ल्याउन नसकिएको गाउँपालिकाले जनाएको छ।

तिलगंगा नेत्र विश्वविद्यालय विधेयक शीघ्र टुंग्याउन सुझाव

संसदीय समितिको बैठकमा सांसद एवं विज्ञ सरोकारवालाले तिलगंगा नेत्र विश्वविद्यालय विधेयकको मस्यौदा परिष्कृति गर्दै चाँडो टुंगोमा पुर्‍याइनुपर्ने बताएका छन्।

धापासीस्थित १ घरमा आगलागी

बिहीबार साँझ काठमाडौँको टोखा नगरपालिका– ६ धापासीस्थित एक घरमा आगलागी भएको छ।

मिटरब्याजको समस्या ज्युँका त्युँ, सरकार आयोगमाथि आयोग थप्दै

मिटरब्याज समस्या समाधान गर्न सरकारले दुई वर्षमा एउटा कार्यदल र दुई वटा आयोग बनाइसकेको छ। पछिल्लो पटक पूर्वन्यायाधीश तेजबहादुर कार्की नेतृत्वको आयोगको समयावधि नथपेको सरकार तेस्रो आयोग गठनको तयारीमा छ।

५ वर्षदेखि थन्किएका बस परीक्षणका रूपमा सञ्चालन

एडीबीको अनुदान सहयोगमा प्राप्त विद्युतीय सवारीमध्ये दुई वटा बस परीक्षणका लागि सञ्चालन शुरू गरिएको लुम्बिनी विकास कोषले जनाएको छ।

मध्यपहाडी लोकमार्ग: हरिचोक–याम्दी सडक कालोपत्र माघभित्र 

२०७९ साउनमा दुई वर्षमा सक्ने गरी ठेक्का दिइएको यस खण्डमा निर्माण कम्पनीको ढिलासुस्तीका कारण काम सम्पन्न हुन सकेको थिएन।

मनाङको नेस्याङ केन्द्रबिन्दु भएर भूकम्प

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो। 

कालोपत्र सडकले जोडियो सर्दी, सहज बन्यो यात्रा

विनयी त्रिवेणी गाउँपालिकाले गौरवको योजनाका रूपमा अघि बढाएको दुम्किबास–सर्दी सडक कालोपत्रले जोडिएपछि घण्टौँ लगाएर कष्टपूर्ण यात्रा गर्ने बाध्यता हटेको छ।

आप्रवासी श्रमिकको मानव अधिकार संरक्षणमा जोड

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय मानव अधिकार आयोगले उनीहरूको अधिकार संरक्षणमा पर्याप्त लगानी गर्न आग्रह गरेको छ।

सिस्नेरी–दक्षिणकाली सडक पुस ११ गतेसम्म बन्द

सडकअन्तर्गत दक्षिणकाली–छैमलेमा कालोपत्र गर्न लागिएकाले सवारी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।