पोषणको स्रोत गेडागुडीको उत्पादन बढाउन संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१८ देखि दाल दिवस मनाउन प्रारम्भ भएको हो।
सोमबार दिउँसो कोशी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रतिनिधिसभाबाट दुइटा विधेयक पारित भएका छन् भने सरकारले एउटा विधेयक फिर्ता लिएको छ।
विद्यालयको छुट्टी भएर घर जाने क्रममा भन्ज्याङमा जुनकिरी इङ्लिस स्कुलको बस दुर्घटना भएको प्रहरीले जनाएको छ।
फर्पिङमा आइतबार दिउँदो स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
सांसदले पाथीभरा विवादबारे स्थानीयको चाहना बुझेर सहमतिमा समस्या समाधान गर्न आग्रह गरेका छन्। धार्मिकस्थलको परम्परा, प्राकृतिक र सांस्कृतिक महत्त्वलाई मासेर पूर्वाधार निर्माण गर्न नहुने उनीहरूको धारणा छ
मेल्लेख गाउँपालिका–५ को कौलेनामा पहिरो झरेर पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
अख्तियारले नागार्जुन नगरपालिकाका निलम्बित नगरप्रमुख मोहनबहादुर बस्नेतविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ।
बालकलाई अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले कलंकीबाट एक जना भियतनामी नागरिकलाई पक्राउ गरेको छ।
डढेलोका कारण चराचुरुङ्गी, वन्यजन्तुको वासस्थानमा प्रभाव पार्नुका साथै वन्यजन्तु तथा याक चौँरीका चरन क्षेत्र नास हुन थालेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालयले जनाएको छ।
बर्दियाबाट काठमाडौँतर्फ खसीबोका लिएर जाँदै गरेको भे१क २३६२ नम्बरको मिनीट्रक अनियन्त्रित भई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ लेवाटार सडकमा पल्टिएको थियो।
बस आइतबार बिहान साढे ४ बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।
संघीय सरकारको १६ करोड ४८ लाख रुपैयाँ बजेटमा खरखरेभिरमा पहिरो रोकथामका लागि निर्माण कार्य हुँदै आएको थियो। गत असारयता काम ठप्प छ।
बागमती प्रदेशसभाको बैठकले चार वटा संशोधनसहितका विधेयक सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाउन स्वीकृति दिएको छ।
गाउँपालिकालाई आलु उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यसाथ खेती शुरू गरिएको दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिए।
आगलागीको कारण पनि यकिन भएको छैन। प्रहरीले अनुसन्धान गरिरहेको छ। आगलागीबाट मन्त्रालयका कागजातमा भने क्षति नभएको छैन।
घटना शंकास्पद रहेकाले मन्त्रालयका दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङ जाने पर्यटक ग्रेटवाल पनि पुग्न थालेका छन्।
सिंहदरबार प्रहरीका अनुसार खानेपानी तथा सरसफाइ मन्त्रालयको चौथो तलामा शनिबार बिहान पौने ८ बजे आगलागी भएको हो। उक्त तलामा खानेपानी तथा सरसफाइमन्त्रीको कार्यकक्ष समेत रहेको थियो।
जंगली हात्तीले बर्सेनीजसो बर्दिबास र गौशालाका बस्तीमा उपद्रो मच्चाउँदै आए पनि यसको समाधान भने हुन सकेको छैन।