AnonymousUser

Logout

कहिले दुरुस्त होलान् काठमाडौँ भित्रिने सात वटा प्रमुख सडक?

काठमाडौँ भित्रिने प्रमुख सात सडकमध्ये अहिले कुनै सद्दे छैनन्। बाढी र पहिरोले भत्काएका कतिपय सडक बनाउने सुरसार नै छैन, कतिपयमा मर्मत र स्तरोन्नति सुस्त छ।

दैलेखको तोलीजैसी केन्द्रबिन्दु भएर भूकम्प

दैलेखको तोलीजैसी केन्द्रबिन्दु भएर मंगलबार साँझ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

‘आईएल एन्ड एफएस इनर्जी’को शेयर किन्न विद्युत् प्राधिकरणलाई स्वीकृति

सरकारले काठमाडौँ उपत्यका मुकाम रहने गरी काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाभित्रका सम्बन्धित मुद्दाको कारबाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित उपभोक्ता अदालत गठन गर्ने निर्णय पनि गरेको छ।

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध पूरक मुद्दा

चितवन जिल्ला अदालतमा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १५ जनाविरुद्ध सहारा सहकारी ठगीसम्बन्धी पूरक मुद्दा दायर भएको छ।

नेपालमा पहिलो पटक मौरी घारमा देखियो ‘ट्रोपिलाप्सिस माइट’

‘कृषि रूपान्तरण’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी कोरिया र ताइवानका वैज्ञानिकको टोलीले पूर्वी चितवनमा रहेको व्यावसायिक मौरी घारमा निरीक्षणका क्रममा माइट फेला पारेका हुन्। 

पाथीभरा केबलकार विवाद: वार्ता सकारात्मक

सरकाद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षको वार्ता टोलीबीच सोमबार साँझ ललितपुरमा भएको वार्ता सकारात्मक भए पनि निष्कर्षमा भने पुग्न सकेन।

तिमाङको जंगलमा ५ दिनदेखि डढेलो, निभाउन कठिन

चामे गाउँपालिका–१ स्थित तिमाङ जंगलमा शुक्रबारदेखि लागेको आगो नियन्त्रणमा लिन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

वन पैदावारको उत्पादन र किनबेच सहज बनाउने निर्णय

वन वातावरणसम्बन्धी विषयगत समितिले वन पैदावारको उत्पादन तथा बिक्रीवितरणलाई सरल र सहज बनाउने निर्णय गरेको छ।

पाथीभरा केबलकार विवाद : आन्दोलनरत पक्षसँग सरकारले थाल्यो वार्ता

पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा उत्पन्न विवाद समाधानका लागि गृह मन्त्रालयद्वारा गठित वार्ता टोलीले सोमबार काठमाडौँ उपत्यकामा आन्दोलनरत पक्षसँग छलफल गरेको छ।

विपिनको रिहाइका लागि पहल गरिदिन इजरायलसँग राष्ट्रियसभा अध्यक्षको आग्रह

राष्ट्रियसभा अध्यक्षले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गर्न इजरायलसँग आग्रह गरेका छन्।

मुक्कुमलुङ अतिक्रमणविरुद्ध माइतीघरमा प्रदर्शन

मुक्कुमलुङ अतिक्रमणविरुद्ध काठमाडौँको माइतीघरमा विरोध प्रदर्शनका साथै सडक नाटक मञ्चन गरिएको छ।

काठमाडौँ महानगरमा कर्मचारी टिक्नै नदिने ‘सल्लाहकार टिम’  

प्रमुख प्रशासकीय अधिकृत टिक्नै नसक्ने काठमाडौँ महानगरमा निरन्तर चलिरहेको अवस्था पछाडि जायज–नाजायज कामका लागि दबाब दिने मेयरको सचिवालय र सल्लाहकार टिमको प्रमुख भूमिका देखिन्छ।

काठमाडौँका विभिन्न स्थानमा आजदेखि ८ दिनसम्म विद्युत् अवरुद्ध हुने

विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि आजदेखि आठ दिनसम्म विद्युत् अवरुद्ध हुने भएको हो।

यस्तो छ आजको मौसम  पूर्वानुमान

 हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

पाथीभरामा केवलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन

वार्ता टोलीले तत्काल कार्य प्रारम्भ गर्ने र आन्दोलनरत पक्षलाईसमेत आन्दोलनका कार्यक्रमहरू फिर्ता लिई संवादमार्फत् समस्या समाधानमा सहयोग गर्ने मन्त्रालयले जनाएको छ।

सहकारी ठगी आरोपमा म्याग्दीका जिसस प्रमुखसहित ५ जना पक्राउ

बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताहरूको बचत रकम हिनामिना गरेको आरोपमा जिसस प्रमुख राजकुमार थापासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

सेट्टेबाजीमा ३ अर्ब ४ करोडको कारोबार, १० भारतीय नागरिकसहित २४ जना पक्राउ

‘बेटिङ एप्लिकेसन’मार्फत सट्टेबाजीमा तीन अर्ब रुपैयाँ बढी करोबार गरेको आरोपमा प्रहरीले सानेपाबाट १० भारतीय नागरिकसहित २४ जनालाई पक्राउ गरे‍को छ।

टिपरको ठक्करबाट स्कुटरमा सवार १ जनाको मृत्यु, चालक घाइते

तनहुँको मालेबगरमा  टिपरको ठक्करबाट स्कुटरमा सवार आमाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन्।

भेटिनै छाडे जुनेलो, फापर, गहत फलाउने किसान

उदयपुरगढी, दनुवारबेँसीका कृषक रितबहादुर तामाङ विगतमा फापर, जुनेलो उत्पादन गरेर अन्यत्र बिक्री गर्ने गरिएकामा हिजोआज खेती हुन छाडेपछि आफैलाई खान पनि खोजेर ल्याउनुपर्ने अवस्था आएको बताउँछन्।

कञ्चनपुरमा पाटेबाघ मृत फेला

बेलडाँडी गाउँपालिका–५ स्थित किसान मध्यवर्ती सामुदायिक वनमा आइतबार पाटेबाघ मृत फेला परेको छ।