नेपालमा सवारी दुर्घटनाको तथ्यांक हेर्दा डराउनुपर्ने अवस्था छ, तर सरकारका प्रतिनिधि अन्तर्राष्ट्रिय मञ्चमा उभिएर सडक सुरक्षामा ठूलो काम भएको दाबी गर्छन्।
चैत १५ मा भएको तीनकुने घटनाको न्यायिक छानबिन गरी जवाफदेहिता सुनिश्चित गर्न मानवअधिकारवादी संस्थाहरूले सरकारसँग आह्वान गरेका छन्।
सुन्दर ताल र पहाडी दृश्यले पर्यटकलाई मनमोहक अनुभव गराउँछ, तर वायु प्रदूषणले फेवातालको दृश्यलाई धूमिल बनाइदिएको छ।
गुणस्तरीय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग गर्दै शिक्षकहरू चैत २० गतेदेखि आन्दोलित छन्।
साढे चार दशकदेखि निरन्तर सञ्चालनमा रहेको जडीबुटी कम्पनी राजावादी समूहले क्षणभरमै खरानी बनाउँदा एउटा सरकारी उद्योगको इतिहाससँगै करिब पाँच सय श्रमिकको रोजीरोटी संकटमा परेको छ।
बागलुङबाट रुकुमतर्फ जाने पर्यटक तथा यात्री पनि यहाँ आउने गरेको बुर्तिबाङका होटल व्यवसायी जीतबहादुर भट्टचनले जानकारी दिए। आन्तरिक पर्यटकको चापका कारण पछिल्लो समय होटल व्यवसायमा लगानी थपिएको छ।
लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु२च २९९० नम्बरको जिप सडकबाट करिब २५० मिटर तल खसेको थियो।
लोघेकर दामोदरकुण्ड–५ ध्ये र ताङ्ग्या गाउँ जोड्ने कालीगण्डकी नदीको मिश्रण ‘ध्ये’ खोलामा पुल नहुँदा ध्ये र ताङ्ग्या गाउँका नागरिकलाई पालिका केन्द्र र सदरमुकाम जोमसोम आवतजावत गर्न समस्या हुने गरेको छ।
ठूलढुङ्गा भिर क्षेत्रमा पहरो फोर्ने, सडक चौडा गर्नेलगायत कामका लागि एक महिनासम्म सडक बन्द गरिने मदन भण्डारी राजमार्ग आयोजना कार्यालयले जनाएको छ।
अन्नपूर्ण गाउँपालिका–११ देउरालीस्थित चुमरुङमा हिमपहिरोमा परी बेपत्ता भएका २८ वर्षीय चिनियाँ नागरिक ई–चेङ युआनको १३ दिनपछि आज शव फेला परेको हो।
कर्णालीका सम्भावना र सुन्दरतालाई काठमाडौँमा पस्किने क्रममा दैलेख, डोल्पा र मुगुपश्चात् जुम्लाको प्रदर्शन गरिएको हो। प्रदर्शन शुक्रबारदेखि जारी छ।
हिमाण्डौँबाट गिरेगडातर्फ गइरहेको बोलेरो जिप शुक्रबार राति दशरथचन्द नगरपालिका–११ को नानीगाड भन्ने स्थानमा दुर्घटनामा भएको हो।
सुक्खाले अत्यधिक प्रभावित कुम्मायक–१ यासोक, वडा नं ३ रानीगाउँ, वडा नं ४ रानीगाउँ र वडा नं ५ स्याबरुम्बाका विभिन्न वनमा डढेलो लागेको छ। डढेलो हावाहुरीका कारण क्षणभरमा बस्तीमा पस्ने गरेको छ।
सहकारीको रकम ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतको आदेशपछि रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति ८:१० को समयमा ५.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति ८:१० को समयमा ५.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
तनहुँको डुम्रे–बेँसीसहर सडकखण्डमा शुक्रबार बस पल्टिँदा २० जना यात्रु भएका छन् भने ४ जनाको अवस्था गम्भीर रहेको छ।
उच्च अदालत तुलसीपुर, बुटवल इजलासले रुपन्देही जिल्ला अदालतको आदेश बदर गर्दै पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउन आदेश दिएको छ।
मधेश प्रदेश सरकारका मन्त्रीहरू योजना खरिदबिक्रीमा संलग्न भएको आरोपका सम्बन्धमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सर्वदलीय बैठकमा सहमति भएको छ।
राष्ट्रिय मानव अधिकार आयोगले तीनकुने घटनाको अनुसन्धानमा आवश्यक सहयोग पुर्याउन सरोकार भएका सबैलाई आग्रह गरेको छ।