AnonymousUser

Logout

खण्डहर बन्यो भानुभक्तको जन्मघर 

माटो र ढुंगाले बनेको घरको गाह्रो चारैतिर भत्केर भग्नावशेष मात्र बाँकी छ। घरभित्रै ठूलाठूला काँडासहितका बिरुवा हुर्केका छन्। आदिकवि भानुभक्त आचार्य जन्मिएको यो घर पुनः निर्माण गर्ने तयारी छ।

२१०औँ भानुजयन्ती मनाइँदै, चुँदीरम्घालाई पर्यटकीयस्थल बनाउने योजना अलपत्र

रम्घाडाँडामा रहेको ४०० रोपनी जग्गा अधिग्रहण गराएर त्यहाँ साहित्य उद्यान बनाउने कार्य शुरू भएको छ। त्यसपछि भानुको १०८ फिटको विशाल मूर्ति बनाउने योजना छ। तर, यी काम अघि बढ्न सकेका छैनन्। 

‘बगान’ समाज परिवर्तनमा सहयोग गर्ने चलचित्र: उपसभामुख

एकल आमाले समाज मात्र नभई आफ्नै परिवारबाट सहयोग नपाउँदा जीवन यात्रामा भोग्ने कठिनाइ चलचित्रमार्फत उजार गरिएको छ।

थांका चित्रमा अथक लागिरहेका दिलबहादुरको कलायात्रा (तस्वीर/भिडियो कथा)

थांका चित्रका ग्राहक घट्नु भनेको व्यापारमा गिरावट आउनु र तत्कालको आयआर्जन खुम्चिनु मात्र होइन। यही निहुँमा धेरै कलाकारहरूले यो पेशा त्याग्दै गएकोमा ज्यादा चिन्तित छन् दिल।

किसानलाई उठिबास लगाउने त्यो सरकारी ‘ट्युबवेल’

‘ट्युबवेल’ नाटक मात्र होइन, सरकारले किसानमाथि गरेको अन्यायको वास्तविक कथा पनि हो। २०५६ सालदेखि तराईका जिल्लामा सिँचाइ गर्न ट्युबवेल गाड्ने २० वर्षे परियोजना चलाइएको थियो, तर ती किसानको अवस्था उस्तै छ।

नयाँ पुस्तामाझ मेटिनै नसक्ने छवि छाडेर एक्कासि गए रकस्टार रविन

अप्रत्याशित रूपमा आएको उनको मृत्युको खबरले परिवारजन, साथी–सहकर्मी, शुभचिन्तक र उनका 'फ्यान'हरू स्तब्ध छन्। अहिले विभिन्न सामाजिक सञ्जालका भित्ताहरू उनका लागि लेखिएका श्रद्धाञ्जली सन्देशले भरिएका छन्।

मनोरञ्जन शुल्क डिजिटल प्रणालीमा ल्याउन काठमाडौँ महानगरको निर्देशन

डिजिटल प्रणालीमा कर सञ्चालन नगरेकाले भने पत्र प्राप्त भएको मितिले ३० दिनभित्र प्रवेश शुल्क डिजिटल प्रणालीमा ल्याई उक्त प्रणालीमा राजस्व विभागलाई पहुँच दिलाउन भनिएको छ। 

गायक राज सिग्देलको नयाँ गीतको भिडियो सार्वजनिक

भिडियोमा विजय पुन, सचिन परियार, आयुषा गौतम लगायतका कलाकारले अभिनय गरेका छन्। गीतको रचना महेश श्रेष्ठले गरेका हुन्।

आदिपुरुषको परकम्प: अधिकांश हल खाली (भिडिओ)

अहिले सिनेमा हलमा दर्शकको उपस्थिति निराशाजनक छ। अधिकांश हल आधाभन्दा कम दर्शकका भरमा चलचित्र प्रदर्शन गरिरहेका छन् भने टिकटबाट हुने आम्दानी उल्लेख्य मात्रामा घटेको छ।

आईटी इन्जिनियरको जात्रा देखाउने यात्रा

लाखौँको कमाइ छोडेर भक्तपुर ठिमीका आईटी इन्जिनियर श्याम जात्रा कभर गर्न नेपालमण्डल डुलिरहन्छन्।

मुन्दुम ट्रेल घोषणाअघिको पहिलो यात्रा

एउटै ‘स्पट’बाट ८ हजार मिटरभन्दा माथिका ६ वटा हिमाल संसारको अरु कुनै ठाउँबाट पनि देखिँदैन। मुन्दुम ट्रेलको प्रचारका लागि हामीलाई चाहिने मुख्य आकर्षण तेस्रो दिनमै प्राप्त भयो।

पद्मश्री साहित्य पुरस्कारका लागि छानिए १५ पुस्तक

प्रतिष्ठानमा प्राप्त भएका १८० पुस्तकबाट पहिलो चरणको उत्कृष्ट विस्तारित सूचीका लागि १५ पुस्तक छानिएको प्रतिष्ठानले जनाएको छ।

हरिशयनी एकादशी पर्व, तुलसीको पूजा गरेर मनाइँदै  

जेठ शुक्ल एकादशीमा राखिएको तुलसीको बिरुवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। 

बकर इद मनाइँदै, देशभर सार्वजनिक बिदा

बकर इदका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ। मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हजयात्रा गराउने गरेको छ।

अस्ट्रेलियाको संग्रहालयबाट फिर्ता ल्याइँदै पुरातात्त्विक महत्त्वका कलाकृति 

नेपाली कलाकारले २०औँ शताब्दीभन्दा अगाडि बनाएका काठका कलाकृति  विभिन्न माध्यमबाट क्यानबेरास्थित ‘नेशनल ग्यालरी अफ अस्ट्रेलिया’ पुगेका थिए।

पशुपतिनाथमा गंगामाई जात्रा, बज्रघरसम्म रथयात्रा हुँदै

हनुमानढोका राजदरबारबाट जाने शार्दुल गंगा गणका सिपाहीले गंगाको मूर्ति र राजाको प्रतीकस्वरुप खड्गसहित रथमा राख्दा राजकीय सम्मानका साथ सलामी दिई जात्रा मनाउने परम्परा छ। 

राष्ट्रिय कविता महोत्सवमा छानिए उत्कृष्ट १० कवि

२५ कविले शनिबार आयोजित महोत्सवमा नेपाली, लिम्बू, डोटेली, खाम मगर, नेपाल भाषा, चाम्लिङ र थामी मातृभाषाका कविता वाचन गरेका थिए। जसबाट १० जना उत्कृष्ट घोषणा गरिएको हो।

हिउँभन्दा चिसोः एक दिन शहर पनि रित्तो हुनेछ

यो कर्णालीको सेरोफेरोमा कुँदिएको वियोगान्त कथा हो। तपाईंको आँखामा आँसु आएन भने, तपाईं नौरतीले काखमा प्रेमले सुमसुम्याइरहने बच्चाजस्तै हो। आँसु त आउँछ नै, हाँस्दाहाँस्दै आउँछ।

‘कसैका लागि अन्यायपूर्ण युद्ध कसैलाई न्यायपूर्ण हुनसक्छ, साहित्यकार विभाजित हुनु स्वाभाविक हो’

युद्धपछिको समय स्थिर र शान्तिपूर्ण हुन्छ। यसकै आधारमा कतिपयलाई लाग्छ, युद्ध सकिएपछि यसमाथि लेखिनुको औचित्य के नै हुन्छ र! तर, युद्धपछि नै त्यसले छाडेका असरहरू देखिन थाल्छन्।

युद्धलाई 'न्यायिक' ठहर्‍याउने पुस्तक

साहित्य र संरचनामा अत्युत्तम भए पनि कुनै पनि कृति र दर्शनको महत्त्व तथा उपदेयता समाज परिवर्तनमा त्यसको योगदानमा हुन्छ।