AnonymousUser

Logout

बाँदर आतंकले बसाइँसराइ बढ्दा खण्डहरमा परिणत हुँदै मानेभञ्याङका बस्ती

स्थानीयले गाउँ छाड्दा मानेभञ्याङका धेरै बस्ती खण्डहरमा परिणत हुँदै गएका छन्। स्थायी रूपमा बसोबास गर्ने मानिस नै नहुँदा विद्युत् विस्तारमा पनि समस्या भएको छ।

मलेसियामा ११ महिनादेखि रोकिएको तिलमायाको शव नेपाल ल्याइँदै

छ वर्षीया छोरीलाई आमाको जिम्मा लगाएर रोजगारीका लागि मलेसिया गएकी तिलमायाको पाकिस्तानी नागरिकले हत्या गरेका थिए।

भेडापालन प्रवर्द्धन गर्न गोठालो भत्ता

जुम्लाका २३० जना भेडापालक किसानलाई गोठालो भत्ता वितरण गरिएको छ।

कोरला नाकामा आन्तरिक पर्यटकको आकर्षण

सीमास्तम्भमा फोटो खिच्नेदेखि उत्तरतर्फ अवस्थित चीनको स्वशासित क्षेत्र तिब्बतको पठार भूमिमा निर्माण भइसकेका भव्य संरचना अवलोकन गर्ने नेपाली पर्यटकको संख्या बढेको छ।

दिक्तेल र हलेसीमा दुना–टपरी उद्योग, स्थानीयलाई रोजगारी 

मेसिनमार्फत उत्पादन गरिएको दुनाको मूल्य प्रतिगोटा ५ रुपैयाँ र टपरीको प्रतिगोटा ८ रुपैयाँ निर्धारण गरिएको छ। 

सौराहामा मुख्य याममै आएनन् पर्यटक

क्षेत्रीय होटल संघ सौराहाका अनुसार विगतका वर्षको तुलनामा सौराहा आउने पर्यटक आधा कम भएका छन्। सहज सडक नहुँदा र नयाँ कार्यक्रम दिन नसक्दा पनि पर्यटक फर्किएर नआएको व्यवसायीको अनुमान छ।

आमाहरूको फुटबल प्रतियोगिता

खेलकुदका माध्यमबाट महिला सशक्तीकरण गर्ने उद्देश्यले फागुपूर्णिमाका अवसरमा बेनी नगरपालिका–४ सिंगा तातोपानीमा आमाहरूको फुटबल प्रतियोगिता भएको हो।

चियापारखीको रोजाइ ‘पोखरेलको मट्का चिया’

करिब २० लाख रुपैयाँ लगानीमा सञ्चालन गरिएको पोखरेलको मट्का चियाको ‘चेन’ पनि विस्तार हुँदैछ। छिट्टै कतार र काठमाडौँका विभिन्न स्थानमा शाखा विस्तार गर्ने योजना उनले सुनाए।

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद: विपिन जोशीको रिहाइका लागि आग्रह

जवाफमा राष्ट्रपति अब्देलले उक्त विषयमा आफ्नो प्रयास जारी रहने अवगत गराए।

चुरे समितिमा १० वर्षमा १५ अर्ब खर्च, उपलब्धि कति?

२०७१ असार २ गते स्थापना भएको समितिले आर्थिक वर्ष २०८०/८१ सम्म १४ अर्ब ९६ करोड रुपैयाँ खर्च गरेको छ। समितिले यस अवधिमा गरेको खर्च र उद्देश्यअनुसारको उपलब्धिबारे समीक्षा हुन थालेको छ।

ऊनबाट आम्दानी खोजिरहेका गृहणी

गाउँमा खस्रो कपडा भनेर प्रयोगमा आउन छाडेको ऊनका कपडा अहिले विदेशमा पुग्ने गरेको छ। भेडाको ऊनबाट बन्ने काम्लो, बख्खु, घुमलगायत कपडाले घामपानी छेक्ने, वर्षौं टिक्ने र न्यानो हुने स्थानीय बताउँछन्।

सिस्नो र गुन्द्रुक ‘ब्रान्डिङ’ गर्दै बागलुङका महिला

जैमिनी नगरपालिकाले एक वर्षअगाडि दिएको तालिमले अहिले यहाँका ५५० महिला प्रत्यक्ष उद्यमसँग जोडिएका हुन्।

पर्याप्त वर्षा नहुँदा खुलेन काठमाडौँ उपत्यकाको आकाश

मौसमविद् विनु महर्जनका अनुसार देशका केही भागमा हिमपात र हल्का वर्षा भए पनि प्रदूषण हट्ने गरी वर्षा हुन सकेको छैन।

इलाममा उत्पादित मिठाइको माग काठमाडौँ र भारतसम्म

इलाम आउने पर्यटक खाली हात जाँदैनन्। कुनै न कुनै कोसेली बोकेर नै फर्किन्छन्। दुग्धजन्य उत्पादन छुर्पी, घ्यू, ललिपप र बम्बइसन साथै चिया र अकबरे कोसेलीका रूपमा लगिने गरेको छ।

जसलाई महिला दिवसले छोएन 

पाल्पामा सयौँ श्रमिक दैनिक ज्याला–मजदुरी गर्दै आएका छन्। शनिबार विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा मजदुरी गर्ने अधिकांश महिलाले यसबारे थाहा पाएनन्। 

नेपालमा भेटिए छेपारोका ३ नयाँ प्रजाति

गेक्कोनिडे परिवारअन्तर्गत पर्ने यी छेपारो संसारभर ३५० भन्दा बढी प्रजातिका पाइन्छन् भने नेपालमा अहिले फेला परेका तीन नयाँसहित जम्मा पाँच प्रजाति मात्र पाइएको छ।

राहुघाटको बाँध पहिरोको जोखिममा

दग्नाम गाउँको फेदीमा जान थालेको पहिरो राहुघाट जलविद्युत् आयोजनाको बाँधको सिधा माथि छ। यसले निर्माणको अन्तिम चरणमा पुगेको बाँध जोखिममा परेको छ।

सगरमाथा क्षेत्रमा बाली लगाउन कठिन

जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा आएको गिरावटले सगरमाथा क्षेत्रका नागरिक खाद्य सुरक्षाको गम्भीर प्रभावमा परेका छन्। 

कृति शाह चन्दको कला प्रदर्शनी: १ हजारभन्दा बढीले गरे अवलोकन

अँध्यारोबाट उज्यालोको खोजी, माया, सांस्कृतिक धरोहर, शान्ति, स्वच्छन्दता र न्यायलगायत विषयका कलाकृति प्रदर्शनीमा समावेश भएका थिए।

पर्यटक आकर्षित गर्दै तेह्रथुमको चाङलुङ गुफा

स्थानीय सरोकारवालाको पहलमा चाङलुङ गुफाको पर्यटन प्रवर्द्धन र प्रचारप्रसारको काम थालिएपछि उक्त स्थान पर्यटकको नजरमा पर्न थालेको छ।