तलबसमेत नपाएर अलपत्र गरेका विवेकराज यादव, एकवाल जोल्हा, इजहार जोल्हा, हसनराज जोल्हा, निर्मल नेपाली, गणेश कुमाल र भीमप्रसाद राजवंशीकाे उद्धार गरिएकाे छ।
युक्रेनले बिहीबार आफ्नो सेनाले दक्षिणी खेरसन क्षेत्रका एक दर्जन गाउँहरू पुन: दाबी गरेको बताएको छ।
गृह मन्त्रालयले यौनिक तथा अल्पसंख्यक समुदायलाई नागरिकता दिए पनि निर्वाचन आयोगले मान्यता नदिएको संविधानसभा सदस्य सुनिलबाबु पन्तले बताए।
नेकपा एमाले अध्यक्ष ओलीले मुलुकलाई विकासशील राष्ट्रमा पुर्याउन कृषिको आधुनिकीकरण र प्रविधिको प्रयोग अनिवार्य रहेको बताएका छन्।
राजनीतिक दलले राष्ट्र, राष्ट्रियता, आत्मनिर्भर अर्थतन्त्र, रोजगारी, पूर्वाधार निर्माण, नागरिकता, धर्म संस्कृतिसँग जोडिएका विषयवस्तुलाई नै आसन्न निर्वाचनकाे मुद्दा बनाएका छन्।
वृत्तचित्रमा जलवायु परिवर्तनले हिमालय क्षेत्रका महिला र बालबालिकामा पारेको असरलाई प्राथमिकताका साथ उठाइएकाे छ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिताविपरीतका कार्य गरेको भन्दै विभिन्न संस्था तथा व्यक्तिहरूलाई स्पष्टीकरण पेस गर्न पत्र काटेको छ।
दश पालिका रहेको बैतडीमा आसन्न निर्वाचनमा एक लाख ५० हजार एक सय ५६ मतदाताले मतदान गर्नेछन्। प्रतिनिधिसभाका लागि एकमात्रै निर्वाचन क्षेत्र रहेको यस क्षेत्रबाट ११ जना प्रतिस्पर्धामा छन्।
निर्वाचन आयोगले भयरहित वातावरणमा निर्वाचनमा सहभागी हुने अवस्था सिर्जना गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई नेपाल सरकारमार्फत निर्देशन दिएको छ।
निर्वाचन आयोगले परिचय खुल्ने अन्य आधिकारिक कागजातका आधारमा मतदान गर्न पाउने निर्णय गरेको छ।
घाइतेको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरी महानिरीक्षक सिंहले निर्वाचनसम्बन्धी केन्द्रको रणनीति, केन्द्रबाट भएको परिपत्र र निर्देशनलाई बुथ कमान्डर तहसम्म पुर्याई निर्वाचन सुरक्षामा कुनै द्विविधा हुन नदिन निर्देशन दिएका छन्।
सेतो रम्पेड जातका गिद्धलाई जटायु रेस्टुरेन्टमा केही दिन अन्य गिद्धसँग घुलमिल हुन सिकाएर जंगलमै छाडिने छ ।
गङ्गटे गाउँमा चुनावताका बाध्य भएर आउने उम्मेदवार हारे पनि जिते पनि फर्किएर नआउने स्थानीय उषा मगरले बताइन्।
निसेलढोरमा ६० घरपरिवारका एक सय ५० जना मात्रै छन्। मतदाता कम भएकाले नेताहरू भोट माग्न नआएको स्थानीय गोरख घर्तीमगरले जानकारी दिए।
आदर्श बालिका माध्यमिक विद्यालय मतदानस्थलमा सुरक्षाकर्मीसहित सम्पूर्ण महिला कर्मचारीले निर्वाचन गराउने मुख्य निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी हेम बुढाथोकीले जानकारी दिए।
एमाले बागलुङले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले सरकार राष्ट्र निर्माणको सुदृढ शक्ति हुनुपर्नेमा जोड दिएका छन्।
नागरिकता समस्याको हल र मधेश आन्दोलनमा संलग्नमाथि चलाइएको मुद्दा फिर्ताको विषय पनि लाेसपाकाे घोषणपत्रमा छ।
कर्णालीमा प्राकृतिक प्रकोपबाट मृत्यु हुनेमा सबैभन्दा बढी जुम्ला र मुगुमा रहेको तथ्यांक कर्णाली प्रदेश सरकारको छ।
सुर्खेतमा १ सय ३९ मतदान स्थल रहेको निर्वाचन आयोगले जनाएको छ।