चितवनमा २०७४ सालको स्थानीय तह निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएको घटना अझै पनि चर्चामा छ। जसका कारण यहाँ मतगणनास्थलको सुरक्षामा विशेष ध्यान दिइने गरेको छ।
सरकारले गाउँमै व्यवस्थित रूपमा उच्च शिक्षा सञ्चालन गरिदिए विद्यालय आउन जान लाग्ने समय पढाइमा खर्च गर्न पाउने विद्यार्थीहरू बताउँछन्।
प्रमुख जिल्ला अधिकारी आचार्यले जिल्लाभित्र निर्वाचन भयरहित, शान्तिपूर्ण र मर्यादित ढङ्गबाट सम्पन्न गर्नका लागि आवश्यक सबै व्यवस्था मिलाइएको बताए।
दुई वर्षयता स्वदेश तथा विदेशबाट गाउँ फकिएका म्याग्दीका दुई सयभन्दा बढी युवाले व्यावसायिक कृषि पेसा अपनाएका छन् । त्यसमध्ये अधिकांशले टनेलमा तरकारी लगाएका छन्।
खोटाङमा एक सय ३६ मतदानस्थल, एक सय ९४ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र तोकिएका छन्।
मुख्य निर्वाचन अधिकृतसँग अस्वाभाविक व्यवहार देखाई विवाद गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।
मंसिर ४ मा हुने निर्वाचनमा मतदान गर्न भारतबाट स्वदेश फर्किएहरूले गाउँ ठाउँमै रोजगारी सिर्जना गर्न सक्ने उम्मेदवारलाई मतदान गर्ने धारणा व्यक्त गरेका छन्।
काभ्रेपलाञ्चाेककाे पनाैती कुशादेवीमा व्यावसायिक रूपमा प्याराग्लाइडिङ सञ्चालन गर्न फुलचाेकी एड्भेन्चर प्रालिले अनुमति पाएकाे छ।
राष्ट्रपति कार्यालयका सचिव यादवप्रसाद कोइरालाले सर्वोच्च अदालतमा पठाएको लिखित जवाफमा मुलुकको हितका लागि सम्पादन गरेको कार्यलाई अन्यथा भन्न नमिल्ने उल्लेख छ।
निर्वाचन आयोगले मदिरा बिक्री, वितरण, ओसारपसार तथा सेवन गर्ने गराउने कार्यलाई पूर्णरूपले निषेध गर्न सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुखलाई निर्देशन दिएको छ।
पूर्वप्रवक्ता कोनिकोसका अनुसार एकैपटक चौतर्फी आक्रमण भएमा इजरायलका रकेट प्रतिरोधी सबै प्रणालीले देशवासीलाई जोगाउन हम्मेहम्मे पर्ने छ।
एमाले अध्यक्ष ओलीले वर्तमान शासकीय स्वरूपले दिएको प्रणालीलाई सफल कार्यान्वयन गरेर जनतामा समृद्धि ल्याउन सकिने बताए।
पाल्पाका किसानले मत माग्न आउने उम्मेदवारलाई कृषिकाे आधुनिकीकरण गर्ने र व्यावसायीक बनाउने कार्यक्रम ल्याउन अनुरोध गरेका छन्।
यान्त्रिक उडानमा एयर ट्राफिक कन्ट्रोलर, टावर, धावनमार्ग र विमानस्थलमा जडान भएका सञ्चार उपकरणले काम गरे नगरेको परीक्षण गरिने छ।
कञ्चनपुरमा सुदूरपश्चिम प्रदेशसभा सदस्य निर्वाचनको प्रतिस्पर्धा रोचक र पेचिलो बन्दै गएको छ।
प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा वाम–लोकतान्त्रिक र नेकपा (एमाले) सहितको राजावादी गठबन्धनबीच प्रतिस्पर्धा हुने बताए।
प्रधानमन्त्री देउवाले लोकतन्त्र र संविधानको रक्षा गर्न गठबन्धनले निर्वाचनमा विजय हासिल गर्न आवश्यक भएको बताए।
निक्षेपको ब्याज बढ्दा कर्जाको समेत ब्याज बढ्न जाने भएकाले अर्थतन्त्रका अन्य क्षेत्रमा चाप पर्दै आएको छ।
नुवाकोटको दुप्चेश्वर–५ का २० वर्षीया सम्झना पाण्डे (खतिवडा) र उनकी छोरी तीन वर्षीया कृष्टिना खतिवडाको सोमबार साँझ हत्या भएको थियो।