AnonymousUser

Logout

प्रधानमन्त्रीको प्रतिबद्धता परीक्षण गर्न सरकारलाई कांग्रेसको समर्थन : प्रकाशशरण महत

प्रवक्ता महतले राष्ट्रपतिमा कांग्रेसको दाबी रहेको बताए। तर, कांग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रपतिको उम्मेदवार नभएको उनको भनाइ छ।

पेट्रोलियम पाइपलाइन परियोजना: दोस्रो चरणको काम शुरू 

आयोजना निर्माण भएपछि पेट्रोल, डिजेल र मट्टितेल तीनवटै पदार्थ एउटै पाइपलाइनबाट ल्याउन सकिन्छ।

छोटी भन्सार नहुँदा गुम्दै राजस्व 

भन्सार कार्यालय नहुँदा भारतबाट ठुलो परिमाणमा सामान तस्करी हुने गरेको छ।  

आज श्रीपञ्चमी पर्व, सरस्वतीको पूजा गरी मनाइँदै

सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले यस पर्वलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ।

बागमतीमा बन्यो ११ सदस्यीय मन्त्रिपरिषद्

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले थप आठ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई ११ सदस्यीय बनाएका छन्।

पोखरा हवाई दुर्घटना: ६ शवको ‘डीएनए’बाट पहिचान गरिने

काठमाडौँ ल्याइएका ४८ मध्ये ४२ शवको पहिचान फरेन्सिक र फिङ्गर प्रिन्टबाट गरिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।

कर्णालीका हिमाली जिल्लामा हिमपात जारी, हवाईसेवा ठप्प 

डोल्पाको जुफाल, हुम्ला सिमकोट र मुगुको ताल्चा विमानस्थलमा हिउँ जमेका कारण हवाईसेवा दुई दिनदेखि ठप्प छ।

बुर्तिबाङ: नमुना शहरको काम सुस्त गतिमा

सरकारले आर्थिक वर्ष २०७२/७३ देखि मध्यपहाडी लोकमार्ग आसपासका बुर्तिबाङसहित १० बजारलाई नमुना शहर बनाउने योजना शुरू गरेको थियो।

काभ्रेपलान्चोकको पाँचखालमा हरित औद्योगिक ग्राम निर्माण हुँदै 

औद्योगिक ग्राम सञ्चालनमा आएपछि महिला उद्यमशीलता विकास र आर्थिक सशक्तीकरणमा सहयोग पुग्ने पाँचखाल नगरपालिकाले जनाएको छ।

धनकुटाको चौबिसेमा लिफ्टिङबाट खानेपानी, ४११ घरधुरी लाभान्वित

खानेपानीको चरम अभाव भएको बोधे गाउँका स्थानीयले बर्खामा संकलित पानी सकिएपछि प्रतिलिटर दुई रुपैयाँमा किनेर प्रयोग गर्दै आएका थिए। 

सुनको मूल्यमा नयाँ रेकर्ड, एकैदिन प्रतितोला एक हजारले बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख छ हजार ३०० रुपैयाँ कायम भएको छ। 

तरकारी खेतीले फेरियो दैनिकी, वार्षिक २ लाख आम्दानी

पाल्पा रामपुरका महिला कृषि समूहमा आबद्ध छन्। समूहले प्रेरित गरेपछि तरकारी तरकारी खेती गर्नेको संख्या बढ्दो छ। 

सरस्वतीको मूर्तिमा सीप निखार्दै कुम्हाल

मिथिलामा विद्यालयसँगै घरमा पनि सरस्वती पूजा गर्ने परम्परा छ। त्यसैले सरस्वतीका मूर्तिको माग बढी हुन्छ।

एटीसीको निर्देशन नमान्ने नेवानिका ५ पाइलटलाई निलम्बन गर्न प्राधिकरणको निर्देशन

नेपाल वायुसेवा निगमका पाइलटले विमान अवतरण गर्दा एटीसीको नियम पालना नगरेको पाइएपछि कारबाहीका लागि निर्देशन दिइएको प्राधिकरणले जनाएको छ।

अदुवाको बीउमा २ करोड भ्रष्टाचार, गल्याङका पूर्वप्रमुखविरुद्ध मुद्दा दायर

अख्तियारले अदुवाको बीउमा २ करोड रुपैयाँ भ्रष्टाचार गरेर गल्याङ नगरपालिकालाई हानि पुर्‍याएको अभियोगमा पूर्वप्रमुख, प्रमुख कार्यकारी अधिकृतलगायतका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

विमानस्थलका आन्तारिक टर्मिनल शाखा प्रमुख चुडाल पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल शाखा प्रमुख पूर्ण चुडाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ।

रानी जमरा सिँचाइ आयोजना: ११ वर्षमा ३० प्रतिशत काम

रानी जमरा कुलारिया सिँचाइ आयोजनाको काममा ढिलासुस्ती भएको भन्दै विश्व बैंकले लगानीबाट हात झिक्ने बताएको छ। 

गौचरन भयो काँगेलडाँडा विमानस्थल, ७ वर्षयता उडान ठप्प

प्राविधिक हिसाबले विमानस्थल निर्माण नै त्रुटिपूर्ण रहेकाले सञ्चालन गर्ननसक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

सोमबारदेखि देशभर वर्षा हुने

यसपालिको हिउँदमा बितेको ३० वर्षयताकै सबैभन्दा कम वर्षा भएको छ। विभागको तथ्यांकअनुसार सन् १९९१ पछि यो वर्षको हिउँदमा सबैभन्दा कम पानी परेको हो।

प्रदेशको नामकरण चाँडै टुंगिन्छ : मुख्यमन्त्री कार्की

प्रदेश–१ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वसहमतिका आधारमा नामकरणको प्रयास गरिने अन्यथा प्रक्रियामा गएर टुंग्याइने बताए।