AnonymousUser

Logout

मालपोतमा ‘टाइमकार्ड’ लागू गर्ने तयारी

मालपोत कार्यालयले प्रदान गर्ने सबै प्रकारका सेवा दुई घण्टाभित्रमा सम्पन्न हुने गरी कार्यसम्पादनको व्यवस्था मिलाउन भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले निर्देशन दिएको छ। 

वर्षा नहुँदा बारीमै सुक्न थाले हिउँदेबाली 

हिमपात तथा वर्षा नहुँदा वनस्पतिलाई चाहिने चिसोपन हट्नुका साथै वन्यजन्तुलाई खानेपानीको समस्या हुन थालेकाे डिभिजन वन रसुवाका प्रमुख अनिल रेग्मीले बताएका छन्। 

यातायात मजदुरको आन्दोलन : प्रहरीका दुई गाडीमा क्षति, अस्थायी प्रहरी विट जलाइयो

आन्दोलनका क्रममा १० प्रहरी र केही आन्दोलनकारी घाइते भएको बताइएको छ।

बूढानीलकण्ठ नगरपालिकाका १४६ बालबालिकामा जन्मजात मुटुरोग

डा. चन्द्रमणि अधिकारीले पाँचदेखि १५ वर्ष उमेर समूहका १३ हजार विद्यार्थीको मुटु परीक्षण गर्दा ९ जनामा मात्र बाथ मुटुरोग देखिएको बताए।

सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीतिअनुसार बन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले सुख्खा बन्दरगाहले नेपाल, भारत र चीन तीन वटै देशलाई फाइदा पुग्ने बताएका छन्।

प्रदेशभरका स्रष्टाको निःशुल्क स्वास्थ्य बिमा गर्दै गण्डकी प्रज्ञाप्रतिष्ठान

गण्डकी प्रज्ञाप्रतिष्ठानले कला, साहित्य र संस्कृतिको उत्थानमा सक्रिय स्रष्टाको निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ।

परराष्ट्र सचिव पौड्यालको निमन्त्रणामा भारतीय विदेश सचिव क्वात्रा नेपाल आउँदै

यसअघि नेपालका लागि भारतीय राजदूत रहेका विनयमोहन क्वात्रा विदेश सचिवको भूमिकामा पहिलोपटक नेपाल भ्रमणमा आउन लागेका हुन्।

१० वर्षपछि अभिनयमा पुनरागमन गर्दै राजबल्लभ

प्रदीप खड्का, वर्षा सिवाकोटी, राजबल्लभ कोइरालालगायत कलाकारको अभिनय रहने चलचित्र ‘कामिनो’को छायाँङ्‌कन बैशाखदेखि शुरू हुने छ।

राजनीतिक चलखेलले कांग्रेस सरकार बाहिर बस्न बाध्य भयो : प्रकाशशरण महत

सरकारले जनता र देशको हितविपरीत कार्य गरेमा कांग्रेसले खबरदारी गर्ने प्रवक्ता महतको भनाइ छ।

लुम्बिनीका मन्त्री केसीको राजीनामा

मुख्यमन्त्री गिरीले मन्त्रिमण्डल विस्तारको तयारी गरिरहेका बेला मन्त्रालय छनोटमा असन्तुष्टि जनाउँदै मन्त्री केसीले राजीनामा दिएकी छन्।

मन्त्रालय छनोटमा असन्तुष्टि जनाउँदै मन्त्री कृष्णा केसीले दिइन् राजीनामा

मुख्यमन्त्री लीला गिरीले मन्त्रिमण्डल विस्तारको तयारी गरेको बेला मन्त्रालय छनोटमा असन्तुष्टि व्यक्त गर्दै मन्त्री केसीले राजीनामा दिएकी छन्।

धार्मिक पर्यटकीय नगरी ‘जनकपुर’

जनकपुरधाममा रामजानकी मन्दिर, विवाहमण्डप, मणिमण्डप, स्वर्गद्वार, राजदेवी, जनक मन्दिर, गंगा आरती, शिव, संकटमोचन, लक्ष्मण, कपिलेश्वर, कुपेश्वरनाथ महादेव, हनुमान गढीलगायत मन्दिर अवस्थित छन्। 

चोभार सुक्खा बन्दरगाहस्थित आन्तरिक टर्मिनल सञ्चालनको तयारी 

चोभार सुक्खा बन्दरगाह सञ्चालनमा आएसँगै सडक किनारमा सवारी साधन रोकी मालसामान पल्टी गर्नुपर्ने, चर्को मूल्यमा गोदाम शुल्क तिर्नुपर्ने अवस्थाको अन्त्य भई सहज रूपमा पार्किङको सुविधासमेत उपलब्ध हुने छ।

मौद्रिक नीति अर्धवार्षिक समीक्षा : मूल्यवृद्धिले सीमा नाघ्यो 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाअनुसार पुस मसान्तमा मुद्रास्फीति ७.२६ प्रतिशत रहेको छ। 

खोटाङमा सञ्चालित अधिकांश एम्बुलेन्स थन्किए, बिरामीलाई समस्या

एम्बुलेन्स चालु अवस्थामा राख्न सम्बन्धित पक्षलाई पटक–पटक आग्रह गरिएको जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईको भनाइ छ।

स्वास्थ्यचौकी भवन ७ वर्षदेखि अलपत्र

२०७२ कात्तिकमा रछिना एन्ड कन्स्ट्रक्सनले १८ महिनामा सक्ने गरी स्वास्थ्यचौकी भवन निर्माणको जिम्मा लिएको हो।  

बागलुङ–बेनी सडक जीर्ण, कालोपत्र गर्न स्थानीयको माग 

२०७४ सालदेखि कालोपत्र गर्न थालिएको रत्नेचौरबाट बेनीको खबरासम्म चार किलोमिटर सडक अझै सम्पन्न भएको छैन।

‘शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य’ विषयक अन्तर्राष्ट्रिय गोष्ठी नेपालमा

संयुक्त राष्ट्रसंघको सहकार्यमा यस्तो गोष्ठी यसअघि अस्ट्रिया, दक्षिण कोरिया, जर्मनी, काजकिस्तान र दक्षिण अफ्रिकामा भइसकेको छ। 

सिँचाइ अभावका कारण कन्चनपुरमा चैते धान लगाउनेको संख्या घट्दै

बढी पानी जम्ने, नहर तथा डुबान हुने क्षेत्रमा चैते धान बढी उत्पादन हुन्छ। त्यसैले यो धानलाई पानी बढी चाहिन्छ।

श्रमिक महिलाको गुनासो– काम पुरुष सरह, ज्याला किन थोरै?

महिला श्रमिकले ४५० देखि ६०० सम्म ज्याला पाएका छन्। तर त्यही काम गर्दा पुरुषले भने एक हजार २०० सम्म पाउने गरेका छन्।