कामु प्रधानन्यायाधीश कार्कीले न्यायको छविलाई माथि उठाउनका लागि सकारात्मक वातावरण बनाउन आफूले काम गरिरहेको बताएका छन्।
राष्ट्रियसभा बैठकमा बोल्दै परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले परराष्ट्र नीति पुनरावलोकन अन्तिम चरणमा पुगेको बताएकी छन्।
‘अफ्रिकन स्वाइन फिभर’ घरपालुवा सुँगुर, बँदेल, बंगुर प्रजातिमा भाइरसबाट लाग्ने उच्च मृत्युदर भएको अति खतरनाक सरुवा रोग हो।
बैठकले फागुन २३ गतेभित्र गठबन्धनमा आबद्ध सबै दलका सबै सांसदहरूलाई काठमाडौँ आउन निर्देशन दिने निर्णय पनि गरेको जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सहकारीहरू सक्किए, खत्तम भए भन्ने हल्ला सत्य नभएको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले ‘जनयुद्धका शहीद'लाई राष्ट्रिय शहीद घोषणा गर्ने प्रतिबद्धता जनाएका छन्।
नुवाकोटको विदुरमा अवस्थित करिब चौध सय वर्षअघि लिच्छवीकालमा निर्माण गरिएको प्रसिद्ध विहार स्वयम्भू/चैत्यको अध्ययन थालिएको छ।
सहकारी क्षेत्रमा देखिएका विकृति र बचतकर्ताको बचत सुरक्षाका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीहरूको श्रेस्ता अनुसन्धान थालेको छ।
पाल्पा, गुल्मी र अर्घाखाँचीमा आयोजित एघारौँ लोकवार्ता सम्मेलन सम्पन्न भएको छ।
यसवर्ष अलैँची बिक्रीबाट लमजुङका किसानले २० करोड रुपैयाँ आम्दानी गरेका छन्।
अर्थतन्त्रमा देखिएका विभिन्न चुनौती र त्यसले आर्थिक सूचकहरूमा पारेको प्रभावलाई विश्लेषण गरेर बजेटको सीमा अनुमान गरिएको आयोगले जनाएको छ।
कांग्रेस प्रवक्ता महतले राष्ट्रपतिको उम्मेदवारी मनोनयनले नयाँ सत्ता समीकरणको ढोका खोलेको बताएका छन्।
माथिबाट हेर्दा नेपालको राष्ट्रिय झण्डा आकारमा देखिने गरी बनाइएको सम्मेलन केन्द्रमा एक हजार क्षमताको मुख्य र अन्य १२ वटा हल छन्। सबै हलमा एक पटकमा दुई हजार ९०० जना अटाउन सक्ने क्षमता छ।
उपत्यकाका स्थानीय तहले राष्ट्रिय भूमि आयोगसँग सम्झौता गरी कार्यसम्पादन गरेमा उपत्यकाको अव्यवस्थित बसोबासीको समस्या समाधान हुने समितिको निष्कर्ष छ।
तेह्रथुमको आठराई गाउँपालिका–६ स्थित हात्तीखर्कको बस्तीमा आगलागी हुँदा १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ।
रामपुर नगरपालिका–७ का तुलबहादुर थापाले २४ वर्ष भारतीय सेनामा बिताए। त्यसपछि गाउँ फर्किएर कुखुरा र कालिजपालन व्यवसाय थालेका थापा भन्छन्, “बजारको माग धान्न मुस्किल छ।”
नेपालको पर्यटन प्रवर्द्धनका लागि स्थापना गरिएको प्रदर्शनी कक्षमा ३७५ जना विदेशी नागरिकले चासोपूर्वक अवलोकन गरेका छन्।
वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठका अनुसार महानगरले उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा पनि कम्पोस्ट मल बनाउनका लागि तयारी गरिरहेको छ।
चक्रपथको दोस्रो खण्ड विस्तारमा भएको प्रगति तथा अवरोधबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र निर्माण पक्ष चिनियाँ टोलीले संयुक्त अनुगमन गरेको छ।
देशमा राष्ट्रपति निर्वाचनको सरगर्मी बढेको बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय राजदूत नवीन श्रीवास्तवबीच छलफल भएको छ।